होटेल रेष्टुरेन्ट तथा भोजनालय लगायतका खाद्य पदार्थ तयार गरी विक्री वितरण गर्ने खाद्य व्यवसायीहरुलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको जरूरी सूचना
Summary
पे जु यु रु बबरमहल, काठमाडौं । होटेल, रेष्टरेण्ट तथा भोजनालय लगायतका खाद्य पदार्थ तयार गरी विक्री वितरण गर्ने खाद्य Wwe तथा भोजनालय लगायतका खाद्य पदार्थ तयार गरी विक्री वितरण गर्ने खाद्य नेपालीहरुको महान चाड दशैं/तिहार/छठ लगायतका चाडपर्वको समयमा राजमार्गमा आवत जावत गर्ने यात्रुहरुलाई खाना-खाजा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 8f227cc8-978e-498c-ad78-5afc3f159b2d.pdfPDF · 1 page · 4.9 MBOpen
Key details
- Organization
- Department of Food Technology and Quality Control
- Industry
- Department/Divisions
- Category
- Acts & regulations
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार ae ०१-५३६२३६९ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय ieee ms नियन्त्रण विभाग खाद्य प्रविधि alr ? हे ८२३ FE इमेल: [email protected] Peat: - ‘i eee 28 Ge हन वेभपेज: www.dftqe.gov.np पे जु यु रु बबरमहल, काठमाडौं । 5. Wei Fn Ch) : प्राप्त पत्र संख्या र मितिः- om vat Te मितिः २०८३/०६/२९ होटेल, रेष्टरेण्ट तथा भोजनालय लगायतका खाद्य पदार्थ तयार गरी विक्री वितरण गर्ने खाद्य Wwe तथा भोजनालय लगायतका खाद्य पदार्थ तयार गरी विक्री वितरण गर्ने खाद्य नेपालीहरुको महान चाड दशैं/तिहार/छठ लगायतका चाडपर्वको समयमा राजमार्गमा आवत जावत गर्ने यात्रुहरुलाई खाना-खाजा खुवाउने "होटेल, रेष्टरेण्ट, मिठाइ पसल, चमेना गृह, क्याटरिङ्ग, भोजनालयहरुले" तपसिल बमोजिमका कार्यहरुको पालना गरी खाना, खाजा एवं नास्ता लगायतका खाद्य पदार्थहरु उपलब्ध गराउन जानकारी गराईन्छ | अन्यथा, GMT स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारवाही हुने व्यहोरा सम्बन्धित सवैमा सूचित TRS | साथै, यस विभाग वा मातहत कार्यालयबाट आफ्नो व्यवसायको खाद्य स्वच्छताको आधारमा स्तरीकरण गराई "खादा स्वच्छता लोगो" लिएर व्यवसाय सञ्चालन गर्न जानकारी गराईन्छ। Se व्यवसायाल खाद्य स्वच्छता कायम राख अवलम्वन गर्नुपर्ने कार्यहरु: व्यवसायीले खाद्य स्वच कायम राख अवलम्वन गर्नुपर्ने : (क) स्वच्छ र गुणस्तरीय खानेकुरा मात्र उपलब्ध गराउने, (ख) उपभोग्य अवधि बाँकी रहेका खाद्य पदार्थ मात्र बिक्री गर्ने, (ग) खाद्य पदार्थको विक्री सोकेस वा कक्षमा तापक्रम (चिसो वा तातो) को व्यवस्था मिलाउने, (घ) भान्सा तथा खाना वितरण गर्ने स्थान तथा परिसर स्वच्छ र सफा राख्ने, (ङ) कामदार कर्मचारीको सरसफाई कायम राख्ने, (च) सफा भाँडाकँडामा पकाउने र खान दिने, (छ) स्वच्छ र गुणस्तरीय पानी मात्र प्रयोग गर्ने, (ज) स्वच्छ र गुणस्तरीय कच्चा पदार्थ मात्र प्रयोग गर्ने, (झ) खानेकुरा राम्ररी पकाएर मात्र खान दिने, (ज) पकाएको र नपकाएको खानालाई छुट्टाछुट्टै राख्ने, (ट) उचित मूल्य लिएर मात्र खानेकुरा विक्री गर्ने, (ठ) खानालाई सुरक्षित तापक्रममा राखी संरक्षण गर्ने, (ड) बासी, झिंगा भन्केका, सडेगलेका, धुँवा/धुलो/फोहोर पानी मिसिएका वा त्यस्तो अवस्थामा तयार भएका खानेकुरा विक्री नगर्ने |