Notice Park
Province Public Service Commission, Sudurpashchim Province
Vacancy

1 विज्ञापन नं. ६४३-६४६/०८१-८२ (आ.प्र.,खुला तथा समावेशी) प्रदेश विविध सेवा, पाँचौं तह, कम्प्युटर अपरेटर पदको सिफारिस सूचना २०८३ असोज १७

Summary

यस आयोगको विज्ञापन नं. ६४४/०८१-८२(खुला) अनुसार प्रदेश बिबिध सेवा, कम्प्युटर अपरेटर पदको माग पदसंख्या ३ (तीन) को लागि मिति २०८३ 10% | ३० र ३१ गते सञ्चालन भएको कम्प्युटर प्रयोगात्मक परीक्षा र अन्तर्वार्तामा उपस्थित ११ (एघार) जना उम्मेदवारहरुको लिखित परीक्षाको प्राप्ताङ्क, कम्प्युटर प्रयोगात्मक…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Province Public Service Commission, Sudurpashchim Province
Industry
Province
Category
Vacancy
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

प्रदेश लोक सेवा आयोग सुदूरपश्चिम प्रदेश धनगढी, कैलाली (अन्तर्वार्ता तथा सिफारिस शाखा) 91-527600, 527604, Website:-www.psc.sudurpashchim.gov.np, Email:- [email protected] उम्मेदवार सिफारिस सम्बन्धी सूचना सूचना नं. ७३/०८३-८४, मिति २०८३।०६।१७ गते यस आयोगको विज्ञापन नं. ६४४/०८१-८२(खुला) अनुसार प्रदेश बिबिध सेवा, कम्प्युटर अपरेटर पदको माग पदसंख्या ३ (तीन) को लागि मिति २०८३ 10% | ३० र ३१ गते सञ्चालन भएको कम्प्युटर प्रयोगात्मक परीक्षा र अन्तर्वार्तामा उपस्थित ११ (एघार) जना उम्मेदवारहरुको लिखित परीक्षाको प्राप्ताङ्क, कम्प्युटर प्रयोगात्मक परीक्षाको प्राप्तांक र अन्तर्वार्ताको औषत अङ्क समेतको कुल प्राप्ताङ्कका आधारमा देहाय बमोजिमको योग्यताक्रम कायम हुन आएकोले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुदूरपश्चिम प्रदेश, धनगढी, कैलालीमा स्थायी नियुक्तिको लागि सिफारिस गर्ने गरी मिति २०८३।०६।१७ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । सिफारिस योग्यताक्रम सूची यो.क्र.नं. | रोल नं. | उम्मेदवारको नाम, थर ठेगाना बाबुको नाम आमाको नाम | बाजेको नाम । १ | १००३ | रमेश बोहरा बेदकोट -०३, कञ्चनपुर डिल्लीराज लक्ष्मीदेवी [टिका २ १३२० | सरोज कुमार रोकाया । खप्तडछान्ना -०४, बझाङ | गगनकुमार गोमतीकुमारी | कविराज ३ २९२ गोमा लामिछाने वीरेन्द्रनगर -११, सुर्खेत बालाराम खगिसरा गंगा राम बैकल्पिक योग्यताक्रम सूची aaa | रोल नं. | उम्मेदवारको नाम, थर ठेगाना बाबुको नाम | आमाको नाम | बाजेको नाम १ ४२० दलबहादुर खत्री गंगादेव -०२, रोल्पा | हर्कसिङ देउकली कमान अस्थायी योग्यताक्रम सूची अ.यो.क्र.ने रोल नं. उम्मेदवारको नाम, थर बाबुको नाम बाजेको नाम । १ | ५५३ नविन कुमार खड्का भरुने मंगले र ११६५ | विद्यासागर जोशी लालु दत्त गौरी दत्त (दिर्घमती जोशी) (भवा घिमिरे) (महेश कुमार थारु) नायब सुब्बा शाखा अधिकृत उपसचिव पाना नं. "१० प्रदेश लोक सेवा आयोग सुदूरपश्चिम प्रदेश धनगढी, कैलाली (अन्तर्वार्ता तथा सिफारिस शाखा) 091-527600, 527604, Website:-www.psc.sudurpashchim.gov.np, Email:- [email protected] उम्मेदवार सिफारिस सम्बन्धी सूचना सूचना नं. ७४/०८३-८४, मिति २०८३।०६।१७ गते यस आयोगको विज्ञापन नं. ६४५/०८१-८२(महिला) अनुसार प्रदेश बिविध सेवा, कम्प्युटर अपरेटर पदको माग पदसंख्या १ (एक) को लागि मिति २०८३।०५।३० र ३१ गते सञ्चालन भएको कम्प्युटर प्रयोगात्मक परीक्षा र अन्तर्वार्तामा उपस्थित १३ (तेह्र) जना उम्मेदवारहरुको लिखित परीक्षाको प्राप्ताङ्क, कम्प्युटर प्रयोगात्मक परीक्षाको प्राप्तांक र अन्तर्वार्ताको औषत अङ्क समेतको कुल प्राप्ताङ्कका आधारमा देहाय बमोजिमको योग्यताक्रम कायम हुन आएकोले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुदूरपश्चिम प्रदेश, धनगढी, कैलालीमा स्थायी नियुक्तिको लागि सिफारिस गर्ने गरी मिति २०८३।०६।१७ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । सिफारिस योग्यताक्रम सूची यो.क्र.नं. | रोल नं. | उम्मेदवारको नाम, थर ठेगाना बाबुको नाम | आमाको नाम | बाजेको नाम La | १४५८ | सुष्मायरी नेपालगंज -०१, बाँके भुमलाल नेवी देवीलाल बैकल्पिक योग्यताक्रम सूची aaa | रोल नं. | उम्मेदवारको नाम, थर ठेगाना बाबुको नाम | आमाको नाम बाजेको नाम १ १३०७ | सम्झना चौधरी विरगंज -२९, पर्सा | राजकपुर शान्तिदेवी प्रेमप्रसाद (दिर्घमती जोशी) (भवा घिमिरे) (महेश कुमार थारु) नायब सुब्बा शाखा अधिकृत उपसचिव पाना नं. "२०

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.