दमक नगरपालिकाको कार्यालयमा सेवाग्राहीको सहजतताको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको सम्बन्धी सूचना।

Summary
आउने सेवाग्राहीहरूलाई आवश्यक सहयोग गर्ने एवं सुशासनको प्रत्याभूति दिलाउने उद्देश्यले व्यवस्था गरिएको हुँदा अब उप्रान्त कार्यालयसँग सम्बन्धित फारम भर्ने,निबेदन लेख्ने जस्ता कार्यहरु नागरिक सहायता कक्षबाट निःशुल्क रुपमा हुने हुनाले बाहिरका अनधिकृत व्यक्तिलाई उल्लेखित कामका लागि कुनै पनि शुल्क बुझाउनु…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 84e21d78-edab-4042-81ed-8049babb0751.jpegJPEG · 930×1280 · 95 KBOpen
Key details
- Organization
- Damak Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
Ai fom, . Ps Cn तै "औद्योगिक,पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृदूध नगर" Copa. ~~ ७७५७ 2 से =. दमक नगरपालिका WZ Se नगर कार्यपालिकाको कार्यालय प.सं. २०८३/०८४(प्रशासन) oe चलानी नं. _ ही? <> छातरतल? FP ०२३-५९७००० Mees मिति:२०८३/०६/१२ a : १9२२" sey ‘i Po fava नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धमा | प्रस्तुत विषयमा दमक नगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरूलाई आवश्यक सहयोग गर्ने एवं सुशासनको प्रत्याभूति दिलाउने उद्देश्यले आजका मितिबाट दर्ता चलानी उपशाखा सँगै रहने गरी नागरिक सहायता कक्षमा कर्मचारीको व्यवस्था गरिएको हुँदा अब उप्रान्त कार्यालयसँग सम्बन्धित फारम भर्ने,निबेदन लेख्ने जस्ता कार्यहरु नागरिक सहायता कक्षबाट निःशुल्क रुपमा हुने हुनाले बाहिरका अनधिकृत व्यक्तिलाई उल्लेखित कामका लागि कुनै पनि शुल्क बुझाउनु नपर्ने ब्यहोरा सम्बन्धित सबै सरोकारवाला तथा सेवाग्राहीहरूको जानकारीका लागि अनुरोध छ। aa Cf 0000 EE ‘ BAG ७ erat Website: www.damakmun.govnp E-mail:info@damakmungovmp s—“‘ésOSC~™S#