Notice Park
Department of Food Technology and Quality Control
Reports

अनुगमन निरीक्षण सम्बन्धि विवरण

Summary

यस खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, डिभिजन कार्यालय काठमाडौं तथा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग सहितको संयुक्त बजार अनुगमन निरीक्षण टोलीले मिति २०८३/०६/२१ मा अनुगमन/निरीक्षण गरी खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम तालिकामा उल्लेख भए अनुसारको काम कारबाही गरिएको व्यहोरा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Department of Food Technology and Quality Control
Industry
Department/Divisions
Category
Reports
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

संयुक्त निरीक्षण अनुगमन सम्बन्धी विवरण अनुगमन सम्बन्धी विवरण मितिः२०८३/०६/२२ यस खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, डिभिजन कार्यालय काठमाडौं तथा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग सहितको संयुक्त बजार अनुगमन निरीक्षण टोलीले मिति २०८३/०६/२१ मा अनुगमन/निरीक्षण गरी खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम तालिकामा उल्लेख भए अनुसारको काम कारबाही गरिएको व्यहोरा अनुरोध छ। काठमाडौं म.न.पा- 34, हाल वैदेशिक रोजगार विभागमा संचालित क्यान्टिन, काठमाडौँ (भान्सा) को संरचना खाद्य स्वच्छताको आधारमा पर्याप्त नरहेको पाइयो, «खाना बनाउने स्थल खुला स्थानमा रहेको पाइयो, ५ भान्साको सरसफाई सामान्य रहेको पाइयो, » खाद्य पदार्थ तार्ने को TPM भ्यालु १७ भई मापदण्ड अनुकूल पाइयो, त खाद्य व्यवसायको अनुगमन गर्दाको अवस्था/ सि.नं. निर्देशन / कारबाही क | बिबरण कैफियत १ | 20538706724 बिहानी खाजा घर, | क्यान्टिनमा खाना पकाउने ठाउँ (० क्यान्टिनको खाना बनाउने स्थानको उचित संरचनागत सुधार गर्न, » खुला स्थानमा रहेको खान बनाउने ठाउँलाई थप व्यवस्थित बनाउन, ५भान्सा कोठामा Exhaust fan को उचित व्यवस्थापन गर्न, ५ सरसफाई तथा कीट नियन्त्रणको पर्याप्त व्यवस्थापन गर्न, ० उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम वाणिज्य आपूर्ति तथा ५ भान्सा कोठामा Exhaust fan को उचित व्यवस्थापन नरहेको » कच्चा पदार्थ भण्डारण स्थानमा कीट नियन्त्रणको पर्याप्त व्यवस्था नभएको पाइयो | गर्ने उपभोक्ता संरक्षण विभाग द्वारा रु 40,000/- जरिवाना गरिएको । ROTR/OG/RR दाजु भाई face, काठमाडौँ-१४, कलंकी, काठमाडौँ » सरसफाई सामान्य रहेको पाइयो, ५कीट नियन्त्रणको व्यवस्था प्रभावकारी नरहेको पाइयो, ५ सरसफाई तथा कीट नियन्त्रण थप प्रभावकारी बनाउने, ० खाद्य स्वच्छता कायम गर्न, » फोहोरदानी खुला रहनुका साथै केहि पाकेका खाघ पदार्थ खुला रुपमा भण्डारण गरेको TEA | » पकाई सकेका खाद्य पदार्थहरु छोपेर राख निर्देशन दिइयो।

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.