प्रारम्भिक वातावरणीय प्ररीक्षण (IEE) को प्रस्ताव आब्हानको सूचना र TOR
Summary
आठवीस नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, राकम कर्णाली, दैलेखले दिगो रूपमा नदीजन्य पदार्थ उत्खनन तथा व्यवस्थापन गर्ने प्रयोजनका लागि न्यून लागत विधिबाट परामर्श सेवा खरिद गरी प्रारम्भिक वातावरणीय परीक्षण (एए) प्रतिवेदन तयार गर्ने कार्य सम्पन्न गर्न देहाय बमोजिमको परामर्श सेवा खरिदसम्वन्धी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 6d515b6f-85e8-4fc7-a7cc-2b4ff134329f.pdfPDF · 2 pages · 5.1 MBOpen
Key details
- Organization
- Aathabis Municipality
- Industry
- Local Government
- Category
- Call for Proposals
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
“आठवीत नगरको समुन्नतीको आघार शिना स्वास््य कृषि पर्यटन र पुर्वाधाटा आठवीस नगरपालिका नगर कार्यपालिकाको कार्यालय राकमकर्णाली, दैलेख कर्णाली प्रदेश, नेपाल | पत्र संख्याः २०८३/०८४ (पूर्वाधार शाखा) चलानी नं. (प्रयम पटक प्रकाशित मिति : २०८३/०६/१३) प्रारम्भिक वातावरणीय परीक्षण (IEE) को प्रस्ताव आह्वान सम्बन्धी सूचना !!! आठवीस नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, राकम कर्णाली, दैलेखले दिगो रूपमा नदीजन्य पदार्थ उत्खनन तथा व्यवस्थापन गर्ने प्रयोजनका लागि न्यून लागत विधिबाट परामर्श सेवा खरिद गरी प्रारम्भिक वातावरणीय परीक्षण (एए) प्रतिवेदन तयार गर्ने कार्य सम्पन्न गर्न देहाय बमोजिमको परामर्श सेवा खरिदसम्वन्धी प्रस्ताव पेश गर्न इच्छुक योग्य परामर्शदातावाट सूचना प्रकाशन भएको मितिले ow (सात) दिनभित्र प्रस्ताव पेश गर्न आह्वान गरिएको छ। १. प्रस्तावको ATA: नगरपालिका अन्तर्गत रहेका विभिन्न नदी तथा खोलाहरुवाट नदीजन्य पदार्थ उत्खनन ,संकलन एवं विक्रि वितरण दिगो रूपमा गर्ने प्रयोजनका लागि प्रारम्भिक वातावरणीय परीक्षण (EE) प्रतिवेदन तयार गर्ने wrt २. प्रस्ताव पेश गर्ने स्थानः - आठवीस नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, राकम कर्णाली, दैलेख । ३. लागत अनुमान :- रु. ४,८३,६२९.६० (भ्याट सहित) ४. प्रस्ताव पेश गर्न चाहने प्रस्तावदाताहरूले प्रस्ताव कागजात शुल्क रु. १,०००-/ कार्यालयको राजस्व खातामा जम्मागरी कार्यालयको वेवसाइटबाट डाउनलोड गर्न सक्नेछन्। ५, प्रस्तावदाताले प्रस्ताव पेश गर्दा अनिवार्य रूपमा हार्ड कपी तोकिएको समयभित्र यस कार्यालयमा पेश गर्नुपर्नेछ। ६, रितपूर्वक दाखिला नभएका प्रस्तावहरू स्वीकार गर्न कार्यालय वाध्य हुने छैन। ७. रितपूर्वक दाखिला भएका प्रस्तावहरू तोकिएको मिति र समयमा प्रस्तावदाताका प्रतिनिधिहरूको उपस्थितिमा वा अनुपस्थितिमा कार्यालयमै खोलिनेछ। 5. आठबीस नगरपालिका, नगर कार्यपालिकाले कुनै पनि कारण नखुलाइ प्रस्ताव / छनोट वा अस्वीकृत गर्ने अधिकार सुरक्षित राख्दछ। ९, परामर्शदाताको छनोट तथा मूल्यांकन प्रक्रिया न्यून लागत विधिअनुसार गरिनेछ। १०. प्रस्तावदाताले पेश गर्नुपर्ने कागजातहरू: क) फर्म/कम्पनी दर्ता प्रमाणपत्र । र ee Oe नवीकरण प्रमाणपत्र । | ७] CamScanner “आठबीत वगरको eearchash saree शिक्षा स्वास्थ्द BAY पर्यटन र पुर्वाधार” आठवीस नगरपालिका नगर कार्यपालिकाको कार्यालय राकमकर्णाली, दैलेख कर्णाली प्रदेश, नेपाल | पत्र संख्या: २०८३/०८४ (पूर्वाधार शाखा) चलानी नं. ग) प्यान/भ्याट दर्ता प्रमाणपत्र । घ) कर चुक्ता प्रमाणपत्र आ.व २०८२/०६८३ वा म्याद थप प्रमाण पत्र। =) स्वघोषणा पत्र। च) राजस्व दाखिला गरेको रसिद। छ) यस कर्यालयमा मौजुदा सुचिमा सूचिकृत भयको प्रमाणपत्र | ११. आर्थिक प्रस्ताब खरिद ,दाखिला र खोल्ने मिति ,समय र स्थानः प्रस्ताब दाखिला गर्ने अन्तिम प्रस्ताब खोल्ने मिति र समय मिति र समय ति | रिति 4 =e | मितिः २०८३/०६/१९ प्रस्ताब खरिद गर्ने अन्तिम मिति र समय मितिः २०८३/०६/१९ ५:०० बजे | २०८३/०६/१९ | ५:०० बजे | समयः ५:१० बजे बैंकको नाम कार्यालयको नाम अन्तरिक राजश्व खाता नं नेपाल इन्भेष्टमेन्ट aa आठबिस नगरपालिका नगरकार्यपालिकाको | ०६३०१४००२५००८५ लिमिटेड - डाब शाखा, कार्यालय दैलेख १२. ठेक्का सम्बन्धी पालना गर्नुपर्ने सम्पूर्ण शर्तहरू सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम हुनेछ। फोन नं. ०८९-६९०४७५ईमेल: [email protected], [email protected],Website : aathabismun.gov.np (J CamScanner