प्रारम्भिक वातावरणीय परीक्षण (IEE) काे प्रस्ताव आह्वान सम्बन्धी सूचना !!!
Summary
आठवीप्न नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, राकम कर्णाली, दैलेखले दिगो रूपमा नदीजन्य पदार्थ उत्खनन तथा व्यवस्थपन गर्ने प्रयोजनका लागि 'गुणस्तर तथा लागत बिधि (0085) बाट परामर्श सेवा खरिद गरी प्रारम्भिक वातावरणीय परीक्षण (EE) प्रतिवेदन तयार गर्ने कार्य सम्पन्न गर्न देहाय ' वमोजिमको परामर्श सेवा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 6a5d060d-30e5-47b2-bbe0-64a6858506a1.pdfPDF · 3 pages · 1.5 MBOpen
- 79e057b3-84b1-480b-8b38-9ccccb1dc2f4.pdfPDF · 2 pages · 2.4 MBOpen
Key details
- Organization
- Aathabis Municipality
- Industry
- Local Government
- Category
- Call for Proposals
- Published
- Fiscal year
- FY 2082/83
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
6a5d060d-30e5-47b2-bbe0-64a6858506a1.pdf
“आठबीत नगरको तमुतनतीको ater: Pam, त्वास्थ्ट TA, पर्यटन रा yaar” आठवीस नगरपालिका नगर कार्यपालिकाको कार्यालय छ कर्णाली प्रदेश, नेपाल | पत्र संख्या: २0८३/०८४ (पूर्वाधार शाखा) weet i चलानी नं. een ye (दोस्रो पटक प्रकाशित मितिः 2053/06/98) प्रारम्भिक वातावरणीय परीक्षण (WEE) को प्रस्ताव आह्वान सम्बन्धी सूचना !!! आठवीप्न नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, राकम कर्णाली, दैलेखले दिगो रूपमा नदीजन्य पदार्थ उत्खनन तथा व्यवस्थपन गर्ने प्रयोजनका लागि 'गुणस्तर तथा लागत बिधि (0085) बाट परामर्श सेवा खरिद गरी प्रारम्भिक वातावरणीय परीक्षण (EE) प्रतिवेदन तयार गर्ने कार्य सम्पन्न गर्न देहाय ' वमोजिमको परामर्श सेवा खरिदसम्बन्धी प्रस्ताव पेश गर्न इच्छुक योग्य परामर्शदाताबाट सूचना प्रकाशन भएको मितिले ०३(तिन) दिनभित्र प्रस्ताव पेश गर्न आह्वान गरिएको छ। १. प्रस्तावको नाम :- नगरपालिका अन्तर्गत रहेका विभिन्न नदी तथा खोलाहरूबाट नदीजन्य पदार्थ . उत्खनन, संकलन एवं बिक्री वितरण दिगो रूपमा गर्ने प्रयोजनका लागि प्रारम्भिक वातावरणीय परीक्षण (7) प्रतिवेदन तयार गर्ने कार्य। २. प्रस्ताव पेश गर्ने स्थान :- आठवीस नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, राकम कर्णाली, दैलेख। ३. लागत अनुमान :- र. ४,८३,६२९.६० (भ्याट सहित) ४. प्रसव पेश गर्न चाहने प्रस्तावदाताहरूले प्रस्ताव कागजात शुल्क रु. १,००० कार्यालयको राजस्व खातामा जम्मा गरी कार्यालयको वेवसाइटबाट डाउनलोड गर्न सक्नेछन्। ५, प्रस्तावदाताले प्रस्ताव पेश गर्दा अनिवार्य रूपमा हार्ड कपी तोकिएको समयभित्र यस कार्यालयमा पेश गर्नुपर्नेछ ६. रीतपूर्वक दाखिला नभएका प्रस्तावहरू स्वीकार गर्न कार्यालय वाध्य हुने छैन। ७. रीतपूर्वक दाखिला भएका प्रस्तावहरू तोकिएको मिति र समयमा प्रस्तावदाताका प्रतिनिधिहरूको उपस्थितिमा वा अनुपस्थितिमा कार्यालयमै खोलिनेछ। द. आठबीस नगरपालिका, नगर कार्यपालिकाले कुनै पनि कारण नखुलाई प्रस्ताव छनोट वा अस्वीकृत गर्ने अधिकार सुरक्षित राख्दछ। भव यम म खक परामर्शदाताको छनोट तथा मूल्याङ्कन प्रक्रिया :- गुणस्तर तथा लागत विधि (Quality and क Based Selection - 0039) अनुसार गरिनेछ। क फोन नं. ९८९-६९०४७५ईमेलः [email protected], [email protected],Website : aathabismun, ore CamScanner “आटवीत नगरको ससुत्रतीको आधार Bren ware कुरि पर्यटन र Tatar” MOAT नगरपालिका नगर कार्यपालिकाको कार्यालय कर्णाली प्रदेश, नेपाल । चलानीन 'मूल्याड्रनको आधार प्राविधिक प्रस्ताव : आर्थिक प्रस्ताव जम्मा A. | मूल्याङ्कनको आधार (Evaluation Criteria) General and Specific Experience of the Consultant's Firm related to the Assignment २ | Adequacy of the Proposed Work Plan and Methodology in ३० Responding to the Terms of Reference (TOR) Qualification and Experierice of the Key Staff for the vy Assignment : || २० Suitability of the Transfer of Knowledge or Training Total Technical Marks १०. प्रस्तावदाताले पेश गर्नुपर्ने कागजातहरू : क) फर्म/कम्पनी दर्ता प्रमाणपत्र । ख) नवीकरण प्रमाणपत्र | ग) प्यान/भ्याट दर्ता प्रमाणपत्र । घ) कर चुक्ता प्रमाणपत्र आ.व. २०८२/०८३ वा म्याद थप प्रमाणपत्र । ड) स्वघोषणा पत्र। च) राजस्व दाखिला आरेको रसिद ।'- छ) यस कार्यालयमा मौजुदा सूचीमा सूचीकृत भएको प्रमाणपत्र । फोन नं. ०५९-६९०४७१ईमेल: [email protected], [email protected],Website : aathabismun.gov.np (J CamScanner "आठबीत नगरको तमुत्तीको आघार Prem, स्वास्व्य rt where पुर्वाधार” आठवीस नगरपालिका नगर कार्यपालिकाको कार्यालय . राकमकर्णाछी, दैलेख १ ु 4 $ कर्णाली प्रदेश, नेपाल | पत्र संख्या: २०८३/०८४ (पूर्वाधार शाखा) चलानी i 1२ प्रस्ताव खोल्ने मिति र् समय समय समय मिति: २०८३/०६/२१, मितिः २०८३/०६/२१ मितिः २०८३/०६/२१ समयः ५:०० बजे समयः: ५:०० बजे समयः ५:१० बजे कार्यालयको नाम आन्तरिक राजश्च खाता नं. नेपाल इन्भेष्टमेन्ट वैंक लिमिटेड - डाव | आठवीस नगरपालिका, नगर ०६३०१४००२५००८५ शाखा, दैलेख कार्यपालिकाको कार्यालय १२, ठेक्का सम्वन्धी पालना गर्नुपर्ने सम्पूर्ण शर्तहरू सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ वमोजिम हुनेछ। फोन नं. ०८९-६९०४७४ईमेल; [email protected], [email protected],Website : aathabismun.gov.np | ७] CamScanner
79e057b3-84b1-480b-8b38-9ccccb1dc2f4.pdf
0. "आठवीह नगरको समुन्नतीको आघार Rem, ence, कुरि पर्यटन र पुर्वाधार” आठवीस नगरपालिका नगर कार्यपालिकाको कार्यालय राकमकर्णाली, दैलेख कर्णाली प्रदेश, नेपाल। पत्र संख्या: २०८३/०८४ (पूर्वाधार शाखा) चलानी नं. मिति : २०८३/०६/१४ विषयः संशोधन गरिएको सम्बन्धमा | प्रस्तुत विषयमा यस नगरपालिका बाट मिति २०८३/०६/१२ गते प्रकाशित "प्रारम्भिक वातावरणीय परीक्षण 0ए) को प्रस्ताव आह्वान सम्बन्धी सूचना" वमोजिमको परामर्श सेवा खरिद सम्वन्धी प्रक्रियामा देहाय वमोजिम संशोधन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।' बुँदा नं. १ : खरिद विधि तथा अङ्क भार सम्बन्धमा सूचनामा उल्लेख भएको न्यून लागत विधि (Least Cost Selection) हटाई सोको सट्टा गुणस्तर तथा लागत विधि (Quality and Cost Based Selection - 0088) मार्फत परामर्शदाता छनौट गर्ने गरी संशोधन गरिएको छ।गुणस्तर तथा लागत विधिबाट प्रस्तावदाता छनौट गर्दा प्राविधिक तथा आर्थिक प्रस्तावको कुल IE भार १०० (एक सय) कायम हुने गरी देहाय बमोजिम अङ्क भार निर्धारण गरिएको छ। मूल्याड्डनको आधार अङ्क AK प्राविधिक प्रस्ताव द०अङ्क = प्रस्ताव २० अङ्क जम्मा १०० अङ्क उत्तीर्णाङ्क | ६० अङ्क बुँदा नं. २ : प्राविधिक प्रस्ताव मूल्याङ्कनका आधार सम्बन्धमा प्राविधिक प्रस्तावको अधिकतम अङ्क ८०२ आर्थिक प्रस्तावको अधिकतम अङ्क भार २० कायम गरी प्रस्ताव सम्बन्धी कागजातमा परामर्शदाताको छनौट गर्न देहाय बमोजिमको प्राविधिक मूल्याड्रन कायम गरिनेछ। wa. मूल्याङ्कनको आधार (Evaluation Criteria) | अधिकतम अङ्क az General and Specific Experience of the Consultant’s Firm related to the 20 Assignment २ | Adequacy of the Proposed Work Plan and Methodology in Responding to the Terms of Reference (TOR) 30 फोन नं. ०५९-६९०४७५ईमेल; [email protected], ito.aathabisun@gm: com,Website : aathabismun.gov.np “आाठवीत बगरको समुन्नतीको आधार शिक्षा RAR, कृषि पर्यटन र पुर्वाधार” AS Pope Ge % आठवीस नगरपालिका 0 बैकका g re नगर कार्यपालिकाको कार्यालय राकमकर्णाली, दैलेख, है कर्णाली प्रदेश, नेपाल। पत्र संख्या: २०८३/००८४ (पूर्वाधार शाखा) : चलानी नं. wa. मूल्याङ्कनको आधार (Evaluation Criteria) अधिकतम अङ्क 3 Qualification and Experience of the Key Staff for the Assignment 45 ४ | Suitability of the Transfer of Knowledge or Training 5 Total Technical Marks [100 । उपरोक्त बमोजिम गरिएको संशोधनलाई अभिन्न अङ्ग मानी बाँकी सम्पूर्ण शर्त तथा प्रावधानहरू यथावत् कायम रहने व्यहोरा समेत सम्वन्धित सबैको जानकारीका लागि अनुरोध छ। सु परे" सुनार) प्रमुख प्रशासकीय अधिकृत सुदिप सिंह सुनार प्रमुख प्रशासकिय अधिकृत फोन नं. ०५5९-६९०४७५ईमेल: [email protected], [email protected],Website : aathabismun.gov.np CamScanner