Notice Park
Aathabis Municipality
Call for Proposals

प्रारम्भिक वातावरणीय परिक्षण (IEE) काे प्रस्ताव आह्वान प्रक्रिया रद्द गरिएकाे सम्बन्धी सूचना ।।

Summary

यस कार्यालयबाट "प्रारम्भिक वातावरणीय परीक्षण (IEE) को प्रस्ताव आह्वान सम्वन्धी" कार्यका लागि इजाजतप्राप्त परामर्शदाताबाट प्रस्ताव माग गर्न मिति २०८३/०६/१३ मा ०७ (सात) दिनको प्रथम पटक सूचना प्रकाशित गरिएकोमा जम्मा ०२ (दुई) वटा मात्र प्रस्ताव प्राप्त भएकाले मिति २०८३/०६/१९ मा ०३ दिनको दोस्रो पटक…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Aathabis Municipality
Industry
Local Government
Category
Call for Proposals
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

“आठवीत नगरको तमुन्नतीको आधार शिक्षा त्वाल्थ्य BAe, TET T पुर्वाधार" आठवीस नगरपालिका नगर कार्यपालिकाको कार्यालय राकमकर्णाली, दैलेख ie: कर्णाली प्रदेश, नेपाल | Ah is पत्र संख्या: २०८३/०८४ चलानी RR ee ee प्रकाशित मितिः२८८३/०६/२३ प्रारम्भिक वातावरणीय परीक्षण (एरा?) को प्रस्ताव आह्वान प्रक्रिया रद्द गरिएको सम्बन्धी सूचना !!! यस कार्यालयबाट "प्रारम्भिक वातावरणीय परीक्षण (IEE) को प्रस्ताव आह्वान सम्वन्धी" कार्यका लागि इजाजतप्राप्त परामर्शदाताबाट प्रस्ताव माग गर्न मिति २०८३/०६/१३ मा ०७ (सात) दिनको प्रथम पटक सूचना प्रकाशित गरिएकोमा जम्मा ०२ (दुई) वटा मात्र प्रस्ताव प्राप्त भएकाले मिति २०८३/०६/१९ मा ०३ दिनको दोस्रो पटक सूचना प्रकाशित गरिएकोमा मिति २०८३/०६/२१ गते दिनको ५१:०० वजेसम्ममा ०१ (एक) वटा फर्मले मात्र प्रस्ताव पेस गरेको, सो फर्मले पहिलो पटकको सूचनामा नै प्रस्ताव पेस गरिसकेको फर्म भएको र दोस्रो पटकको सूचनाबाट नयाँ फर्मको सहभागिता हुन नसकेकाले सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ७२ को उपनियम (२) बमोजिम पर्याप्त प्रतिस्पर्धा सुनिश्चित हुन नसकेको देखियो खरिद नियमावली, २०६४ को नियम ७२ को उपनियम (२) वमोजिम पर्याप्त प्रतिस्पर्धा सुनिश्चित हुन नसकेको देखिएकोले उक्त प्रस्ताव आह्वान प्रक्रिया रद्द गर्ने निर्णय गरि सोही नियमावलीको नियम ७२ को उपनियम (१) वमोजिम मौजुदा सूचीमा रहेका योग्य तथा इजाजतप्राप्त परामर्शदातावाट प्रस्ताव माग गरी परामर्श सेवा लिने प्रक्रिया अगाडि बढाइने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। फोन नं. ०5९-६९०४७५ईमेल: [email protected], [email protected],Website : aathabismun.gov.np (J CamScanner

Like

0

Views

10

Comments

0

Share

0

Save

Report