Notice Park
Aathabis Municipality
Call for Proposals

सार्वजनिक सुनुवाई कार्यक्रमको प्रस्ताव आब्हान सम्बन्धी सूचना।

Deadline 12 Oct 2026The deadline has passed.

Summary

यस नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को समग्र तथा आर्थिक वर्ष २०८३/०८४ को त्रैमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्न तेस्रो पक्ष सहजकर्ता संस्था/फर्म छनौट गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक संस्था/फर्म वा कम्पनीले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र आफ्नो प्रस्ताव पेश…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Aathabis Municipality
Industry
Local Government
Category
Call for Proposals
Published
Fiscal year
FY 2082/83
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

"आठबीत नगरको सुन्नतीको आधार fren, स्वास्थ्य BA, पर्यटन र FAT , areata नगरपालिका नगर कार्यपालिकाको कार्यालय राकमकर्णाली, दैलेख _ i कर्णाली प्रदेश, नेपाल। पत्र संख्या: २०८३/०८४ (पूर्वाधार शाखा) चलानी 4 (प्रथम पटक प्रकाशित मिर्ति२०८३।०६। २०) सार्वजनिक सुनुवाई कार्यक्रमको प्रस्ताव आह्वान सम्बन्धी सूचना !!! यस नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को समग्र तथा आर्थिक वर्ष २०८३/०८४ को त्रैमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्न तेस्रो पक्ष सहजकर्ता संस्था/फर्म छनौट गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक संस्था/फर्म वा कम्पनीले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र आफ्नो प्रस्ताव पेश गर्नुहुन अनुरोध छ। १. कामको विवरणः- सार्वजनिक सुनुवाईको पूर्व-तयारी, प्रचारप्रसार, पूर्व-सर्वेक्षण तथा गुनासो सङ्कलन, कार्यक्रम सञ्चालन, प्रत्यक्ष प्रसारण, प्रतिवेदन तयारी र प्रतिवद्धता पत्रसहितको अभिलेखीकरण | २. विनियोजित कुल qe: रु. ३.००,०००/- (अक्षरुपी तिन लाख रुपैयाँ मात्र) ३. प्रस्तावसाथ पेश गर्नुपर्ने कागजात: क) फर्म/कम्पनी दर्ता प्रमाणपत्र । ख) नवीकरण प्रमाणपत्र | ग) प्यान/भ्याट दर्ता प्रमाणपत्र । घ) कर चुक्ता प्रमाणपत्र वा म्याद थप प्रमाण पत्र । ङ) स्वघोषणा पत्र। च) राजस्व दाखिला गरेको रसिद | छ) यस कार्यालयमा मौजुदा सुचिमा सूचिकृत भयको प्रमाण पत्र । ४, प्रस्ताव पेश गर्ने तरिका: प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै खाममा शिलवन्दी गरी, दुवै खामलाई अर्को बाहिरी खाममा राखेर पेश गर्नुपर्नेछ। प्रस्तावको प्रत्येक पानामा प्रस्तावदाता वा अधिकार प्राप्त प्रतिनिधिले दस्तखत गरी संस्थाको छाप लगाउनुपर्नेछ। वाहिरी खाममा संस्थाको नाम, ठेगाना र "सार्वजनिक सुनुवाई सहजकर्ता छनौट प्रस्ताव"उल्लेख गर्नुपर्नेछ । ५. मूल्याङ्कन विधिः गुणस्तर तथा लागत विधि (0085) ६, प्रस्ताव पेश गर्ने अन्तिम मिति र समयः २०८३/०६/२६ गते, दिनको ५:०० बजेसम्म, आठउवीस नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, राकमकर्णाली, दैलेखमा | फोन नं. ०८९-६९०४७%ईमेल; [email protected], [email protected],Website : aathabismun.gov.np | ७] CamScanner "आठगीत चगरको हमुन्नतीको आधार शिक्षा स्वास्थ्य कृषि पर्यटन र पुर्वाधार” आठवीस नगरपालिका नगर कार्यपालिकाको कार्यालय राकमकूर्णाली, द्वैलेख कर्णाली प्रदेश, नेपाल । पत्र संख्या: २०८३/०८४ (पूर्वाधार शाखा) चलानी ee इस्ट द प्रस्ताव खोल्ने मिति, समय र स्थानः २०८३/०६/२६ गते, दिनको १५:१० बजे, यसै कार्यालयमा | उक्त दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट | ५. आठवबीस नगरपालिका, नगर कार्यपालिकाले कुनै पनि कारण नखुलाइ प्रस्ताव वा छनोट अस्वीकृत गर्ने अधिकार सुरक्षित राख्दछ। ति ९, प्रस्ताव पेश गर्न चाहने प्रस्तावदाताहरूले प्रस्ताव कागजात शुल्क रु. 9,000/- कार्यालयको राजस्व खातामा जम्मागरी कार्यालयको वेवसाइटबाट डाउनलोड गर्न सक्नेछन्‌। १०. प्रस्तावदाताले प्रस्ताव पेश गर्दा अनिवार्य रूपमा हार्ड कपी तोकिएको समयभित्र यस कार्यालयमा पेश गर्नुपर्नेछ। ११. ठेक्का सम्बन्धी पालना गर्नुपर्ने सम्पूर्ण शर्तहरू सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम हुनेछ। ee र न फोन नं. ०८९-६९०४७५ईमेल; [email protected], [email protected],Website : aathabismun.gov.np | Sos 4 (J CamScanner

Like

0

Views

5

Comments

0

Share

0

Save

Report