Notice Park
Baudikali Rural Municipality
Result

राजपत्र

Summary

गाउँपालिका, गाउँ कार्यपालिकाले बनाएको तल लेखिए बमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ । बौदीकाली गाउँपालिकाको शिक्षा सम्मान तथा प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ १. प्रस्तावनाः शिक्षाको गुणस्तर अभिवृद्धि गर्न, आधारभूत तहदेखि नै विद्यार्थीहरूमा उत्कृष्ट नतिजा हासिल गर्ने…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Baudikali Rural Municipality
Industry
Local Government
Category
Result
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

मुमिश्च स्वर्गादा स्थानीय राजपत्र बौदीकाली गाउँपालिकाद्वारा प्रकाशित खण्ड १०, भाग २, संख्या ९, मिति २०८३ भाद्र २४ गते भाग-२ बौदीकाली गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, डेढगाउँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ को उपदफा (३) बमोजिम बौदीकाली गाउँपालिका, गाउँ कार्यपालिकाले बनाएको तल लेखिए बमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ । बौदीकाली गाउँपालिकाको शिक्षा सम्मान तथा प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ १. प्रस्तावनाः शिक्षाको गुणस्तर अभिवृद्धि गर्न, आधारभूत तहदेखि नै विद्यार्थीहरूमा उत्कृष्ट नतिजा हासिल गर्ने प्रतिस्पर्धात्मक भावनाको विकास गर्न, शिक्षण कार्यमा शतप्रतिशत सफलता हासिल गराउने शिक्षकहरूलाई प्रोत्साहन तथा कदर गर्न र विधालयहरु बिच स्वच्छ शैक्षिक प्रतिष्प्रधा गराइ समग्रमा शैक्षिक अभिवृद्धि गर्न यो कार्यविधि तयार गरी लागू गरिएको छ। २. संक्षिप्त नाम र प्रारम्भः (१) यस कार्यविधिको नाम "बौदीकाली गाउँपालिकाको शिक्षा सम्मान तथा प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८३" रहेको छ । खण्ड १०, भाग २, संख्या ९, मिति २०८३ भाद्र २४ गते (२) प्रारम्भ: यो कार्यविधि कार्यपालिकाबाट स्वीकृत भएको मितिदेखि लागू हुनेछ। ३. सम्मान तथा पुरस्कारका विधाहरू र योग्यताः (क) विद्यार्थी सम्मान विधाः ० कक्षा ५ उत्तीर्ण मेधावी विद्यार्थी सम्मानः पालिकास्तरीय/वार्षिक कक्षा ५ को परीक्षामा न्यूनतम 3.2024 वा सोभन्दा माथि हासिल गरेको हुनुपर्ने। ५ कक्षा ८ उत्तीर्ण मेधावी विद्यार्थी सम्मान: पालिकास्तरीय कक्षा ८ को वार्षिक परीक्षामा न्यूनतम 3.2024 वा सोभन्दा माथि हासिल गरेको हुनुपर्ने। + SEE (कक्षा १०) उत्तीर्ण मेधावी विद्यार्थी सम्मान: माध्यमिक शिक्षा परीक्षा (SEE) मा न्यूनतम 3.2024 वा सोभन्दा माथि हासिल गरेको हुनुपर्ने। ५ कक्षा १२ उत्तीर्ण मेधावी विद्यार्थी सम्मानः राष्ट्रिय परीक्षा बोर्ड (NEB) द्वारा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा न्यूनतम 3.2 GPA वा सोभन्दा माथि हासिल गरेको हुनुपर्ने । ० उत्कृष्ट विद्यार्थी सम्मानः माथि उल्लेख भएका तहका परीक्षाहरुमा गाउँपालिका भित्र सर्बोत्कृष्ट GPA Wa गर्ने विद्यार्थी हुनुपर्ने । (ख) शिक्षक सम्मान विधाः ० सतप्रतिशत (100%) नतिजा ल्याउने शिक्षक सम्मान: कक्षा ५, कक्षा ८, SEE (कक्षा YO) वा कक्षा १२ को परीक्षामा आफूले अध्यापन गराएको विषयमा सहभागी कूल विद्यार्थी संख्याको १००४ विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षक | ५ उच्च GPA ल्याउने शिक्षक सम्मानः आफुले अध्यापन गर्ने विषयमा पालिकाभरीमा उच्च GPA ल्याउने शिक्षक | ० अवकाश प्राप्त शिक्षक सम्मानः स्थायी सेवामा रही पालिका भित्रको विद्यालयबाट स्वेच्छिक वा अनिवार्य अवकाश लिएका शिक्षकहरु | (ग) विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ सम्मानः विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरुलाई उनिहरुको कार्य सम्पादनको मूल्याङ्कन गरी शिक्षा समितिको सिफारिसमा सम्मान गर्ने। (a) विधालय सम्मानः माथि उल्लेखित तहगत परीक्षाहरुमा उत्कृष्ट हुने विद्यालय। (माथि उल्लेख भएका विश बाहेकका शिक्षक तथा कर्यचारीको हकमा कार्य सम्पादनको सूल्याङ्कन शिक्षा शाखाबाट गरी शिक्षा यमितिको निर्णय अनुवार ससम्मान गर्व ars | /

Like

0

Views

1

Comments

0

Share

0

Save

Report