राजपत्र
Summary
गाउँपालिका, गाउँ कार्यपालिकाले बनाएको तल लेखिए बमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ । बौदीकाली गाउँपालिकाको उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम कार्यविधि, २०८१ (पहिलो संसोधन), २०८३ कृषकहरुले उत्पादन गरेको कृषि वा पशुजन्य उत्पादनको आधारमा आर्थिक सहयोग गर्दै कृषि/पशु पेशामा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- bce778c0-918b-49c3-a918-57c0bd1c39dd.pdfPDF · 14 pages · 186 KBOpen
Key details
- Organization
- Baudikali Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
मुमिश्च स्वर्गादा स्थानीय राजपत्र बौदीकाली गाउँपालिकाद्वारा प्रकाशित खण्ड १०, भाग २, संख्या १०, मिति २०८३ भाद्र २६ गते भाग-२ बौदीकाली गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, डेढगाउँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ को उपदफा (३) बमोजिम बौदीकाली गाउँपालिका, गाउँ कार्यपालिकाले बनाएको तल लेखिए बमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ । बौदीकाली गाउँपालिकाको उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम कार्यविधि, २०८१ (पहिलो संसोधन), २०८३ कृषकहरुले उत्पादन गरेको कृषि वा पशुजन्य उत्पादनको आधारमा आर्थिक सहयोग गर्दै कृषि/पशु पेशामा आकर्षण बढाउने उदेश्यले संस्थागत रुपमा कृषि उपच बेचबिखन गर्ने कृषक तथा व्यावसायीलाई संगठित बजारमा गुणस्तरीय खसी/बोका/दुध/फलफुल/तरकारी लगायत कृषि/पशुजन्य बिक्रीको आधारमा अनुदान उपलब्ध गराउने उदेश्यले बौदीकाली गाउँपालिकाको उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम कार्यविधि,२०८१ (पहिलो संसोधन), २०८३ स्विकृत गरि लागु गरेको छ। खण्ड १०, भाग २, संख्या १०, मिति २०८३ भाद्र २६ गते १ संक्षिप्त नाम,प्रारम्भ र परिभाषा : परिच्छेद १ १.१ यो कार्यविधिको नाम " बौदीकाली गाउँपालिकाको उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम कार्यविधि,२०८१(पहिलो संसोधन), २०८३" रहेको Fl १.२ यो कार्यविधि स्विकृत भएको मितिबाट लागु हुनेछ। १.३ विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा । १) २) 3) ४) ५) ६) ७) द) "गाउँपालिका' ” भन्नाले बौदीकाली गाउँपालिकालाई लिकालाई सम्झनु पर्दछ। "कार्यपालिका' पर्दछ " भन्नाले बौदीकाली गाउँपालिकाको रो कार्यपालिकालाई सम्झनु पर्दछ। "सहकारी" भन्नाले नियमानुसार दर्ता भएका कृषि तथा दुग्ध सहकारीलाई बुझ्नु पर्दछ। "समुह" भन्नाले नियमानुसार दर्ता भएका कृषि तथा पशुपन्छी कृषक समुहलाई बुझ्नु "पशु शाखा" भन्नाले यस गाउँपालिकाको पशुपन्छी विकास शाखालाई सम्झनु पर्दछ। "कृषि शाखा" भन्नाले यस गाउँपालिकाको कृषि विकास शाखालाई सम्झनु पर्दछ। "प्रोत्साहन अनुदान" भन्नाले बौदीकाली गाउँपालिकामा एक वर्षमा एक जना कृषकले कृषि तथा पशुजन्य उत्पादन गरि कृषि/पशुजन्य सहकारी/समुह/संकलन केन्द्र मार्फत बिक्रि बितरण गरेवापत प्राप्त गर्ने अनुदानलाई सम्झनु पर्दछ। "संकलन केन्द्र" भन्नाले बौदीकाली गाउँपालिकामा दर्ता भएका कृषकले उत्पादन गरेको कृषि तथा पशुजन्य बस्तु खरिद विक्रि गर्ने समुह/सहकारी तथा संकलन केन्द्रलाई सम्झनु पर्दछ। ९) तरकारी भन्नाले फुलगोभी, बन्दागोभी, केराउ, बोडी, सिमी, साग, गोलभेंडा, आलु, लौका, चिचिन्डा, fader, war, फर्सी, काँक्रो, पिँडालु, eee लगायतका तरकारीको रुपमा प्रयोग हुने सबै उपज बस्तुलाई जनाउँछ | १०) "फलफुल" भन्नाले एभोकाडो, कागती, अनार, सुन्तला, अम्बा, आँप, लिचि, किवि, ड्रागन, ओखर लगाएत फलफुलको रुपमा प्रयोग हुने वस्तुलाई WATT |