लोकसेवा तयारी कक्षामा सहभागी हुने सम्बन्धी दोस्रो पटक प्रकाशित सूचना!!!

Summary
सरकारी सेवामा पालिका बासीको प्रतिनिधित्व बढाउने तथा रोजगारी वृद्धि गर्ने लक्ष्य हासिल गर्नका निम्ती यस चालु आ.व. २०८३%०८४ को स्वीकृत बार्षिक बजेट तथा कार्यकम बमोजिम लोक सेवा आयोगको तयारी कक्षा संचालन गर्ने कार्यक्रम रहेकाले उक्त कार्यक्रममा सहभागी हुन चाहाने इच्छुक योग्यता पुगेका नगरबासीहरुले यो…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 6d47dd96-f5ea-4ccb-9d68-b42189a38c0e.jpgJPEG · 1240×1754 · 263 KBOpen
Key details
- Organization
- Ratnanagar Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
es "वह Lm. रत्ननगर ALU ao, Ss Nine tee aS Ce ee नगर & aE कार्यालय Se SSS बागमती प्रदेशसतेबीलि WA २०८३/०८४ ov fafa २०८३/६४१४ च.नं. लोक सेवा आयोग तयारी (खरिदार वा चौथो तह र ना.सु वा पाँचौ तह तयारी (दोस्रो पटक सूचना प्रकाशन मिति २०८३/६/१४ गते) सरकारी सेवामा पालिका बासीको प्रतिनिधित्व बढाउने तथा रोजगारी वृद्धि गर्ने लक्ष्य हासिल गर्नका निम्ती यस चालु आ.व. २०८३%०८४ को स्वीकृत बार्षिक बजेट तथा कार्यकम बमोजिम लोक सेवा आयोगको तयारी कक्षा संचालन गर्ने कार्यक्रम रहेकाले उक्त कार्यक्रममा सहभागी हुन चाहाने इच्छुक योग्यता पुगेका नगरबासीहरुले यो सूचना प्राप्त भएको मितिले ७ (सात) दिनभित्र तपसिल बमोजिमका कागजात संलग्न गरि निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । साथै निवेदनको ढाँचा यसैस्था संलग्न गरिएको छ । ॥ तपसिल योग्यता ५, खरिदार/चौथो तह वा सो सरहका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा एस्, एल् fay एस् ई.ई. बा सो सरह उर्तिर्ण गरि पुरुषको हकमा ३४ र महिलाको हकमा ३९ बर्ष ननाघेको । ६, नासु/पाँचौ तह वा सो सरह पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा प्रविणता प्रमाणपत्र तह वा सौ सरह उर्तिर्ण गरि पुरुषको हकमा ३४ र महिलाको हकमा ३९ बर्ष ननाघेको संलग्न गर्नुपर्ने कागजपत्रहरु ७. नेपाली नागरिकताको प्रतिलिपि i द. शैक्षिक योग्यताको प्रमाणपत्रहरुको प्रतिलिपि ९, तयारी कक्षा लिन चाहेको तहको विवरण सहितको निवेदन yh 02 ( खनाल) प्रमुख प्रशासकीय अधिकृत ॥ फोन नं.: ०५६-५६०५२९, ५६०५०६, फ्याक्स: ०५६-५६२४८७ E-mail; [email protected], Website: www.ratnanagarmun.gov.np