कार्यादेश लिएर मात्र कार्य गर्ने सम्बन्धमा ।

Summary
बिषयः कार्यादेश लिएर मात्र कार्य गर्ने AeA | श्री सम्बन्धित शाखा, सबै श्री वडा कार्यालय, सबै श्री उपभोक्ता समिति, सबै oft सरोकारवाला संघ/संस्था/मिडिया/प्रकाशन, सबै रत्ननगर नगरपालिका । 1 प्रस्तुत विषषका सम्बन्धमा यस नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- cec48691-d0fc-4755-b6d0-7abef79d4670.jpgJPEG · 1240×1754 · 232 KBOpen
Key details
- Organization
- Ratnanagar Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
रत्ननगर नगरपालिका & बि क रत नगरपालिका £ नगर कार्यपाए ae Pee कार्यालय Ky arr ia नेपाल पत्र सङ्ख्या:- २०८३।८४ चलानी नं.:- 4१९०. मिति 2063 108 19¥ बिषयः कार्यादेश लिएर मात्र कार्य गर्ने AeA | श्री सम्बन्धित शाखा, सबै श्री वडा कार्यालय, सबै श्री उपभोक्ता समिति, सबै oft सरोकारवाला संघ/संस्था/मिडिया/प्रकाशन, सबै रत्ननगर नगरपालिका । 1 प्रस्तुत विषषका सम्बन्धमा यस नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको सन्दर्भमा कार्य गर्दा आर्थिक कार्यबिधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३९ बमोजिम अनिवार्य रूपमा सम्झौता गरी नगरपालिकाबाट / बडा कार्यालयबाट अधिकारप्राप्त अधिकारीको लिखित कार्यदिश वा स्वीकृति लिएर मात्र कार्य गर्न/गराउन हुन अनुरोध छ। लिखित कार्यदेश वा स्वीकृति बिना सञ्चालन/सम्पादन गरिएका सबै प्रकारका क्रियाकलाप तथा कार्यहरूको भुक्तानी दिन नगरपालिका बाध्य नहुने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। १0 कु खनाल प्रमुख प्रशासकीय अधिकृत ater: १. आर्थिक प्रशासन शाखा, रत्ननगर नगरपालिका “ जानकारीका लागि | ‘ २. आन्तरिक लेखापरीक्षण शाखा, Tae नगरपालिका “ जानकारीका THAT | ३. सूचना प्रविधि शाखा - कार्यालयको website र् आधिकारीक Facebook Tart राखिदिनुहुन | फोन नं.:०५६-५६०५२९, ५६०५०६ E-mail:- ratna. [email protected] , Website:- www.ratnanagarmun.np Ss १ रत्ननगर नगरपालिका कार्यालय Ky नगर कार्य वागमती "बुक नेपाल पत्र सङ्ख्या:- २०८३।८४ चलानी नं.:- 4१९०. मिति २०८३।०६।१४ विषयः कार्यादेश लिएर मात्र कार्य गर्ने सम्बन्धमा । श्री सम्बन्धित शाखा, सबै श्री वडा कार्यालय, सबै aft उपभोक्ता समिति, सबै oft सरोकारवाला संघ/संस्था/मिडिया/प्रकाशन, सबै CAAT नगरपालिका । प्रस्तुत विषषका सम्बन्धमा यस नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको सन्दर्भमा कार्य गर्दा आर्थिक कार्यबिधि तथा वित्तीय उद्तरदायित्व नियमावली, २०७७ को नियम ३९ बमोजिम अनिवार्य रूपमा सम्झौता गरी नगरपालिकाबाट / बडा कार्यालयबाट अधिकारप्राप्त अधिकारीको लिखित कार्यदिश वा स्वीकृति लिएर मात्र कार्य गर्न/गराउन हुन अनुरोध छ। लिखित कार्यदेश वा स्वीकृति बिना सञ्चालन/सम्पादन गरिएका सबै प्रकारका क्रियाकलाप तथा कार्यहरूको भुक्तानी दिन नगरपालिका बाध्य नहुने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। प्रमुख प्रशासकीय अधिकृत ater: १. आर्थिक प्रशासन शाखा, रत्ननगर नगरपालिका “ जानकारीका लागि | २. आन्तरिक लेखापरीक्षण शाखा, Tae नगरपालिका “ जानकारीका लागि । ३. सूचना प्रविधि शाखा - कार्यालयको website र् आधिकारीक Facebook Tart राखिदिनुहुन | फोन नं.:०५६-५६०५२९, ५६०५०६ E-mail:- ratna. [email protected] , Website:- www.ratnanagarmun.np