सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी सूचना ।।

Summary
रत्ननगर नगरपालिका, नगरकार्यपालिकाको कार्यालय रत्ननगर, चितवनमा तपसिलका पदहरुमा करार सेवामा कर्मचारी पदपूर्ति गर्न आवश्यक भएको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र यस कार्यालयमा रीतपूर्वक दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 96c9c393-3d6f-4d20-9ed2-679f2acd541f.jpegJPEG · 1163×1600 · 477 KBOpen
Key details
- Organization
- Ratnanagar Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
NS रत्ननग्र/श्रशुर पालिका फेतः०५६-५६०५२९/५६०५०६ (2 ७. नगर क afferent a ‘abies S ecnniichelgopaltson x Sony जानुन निकट ey: : ratnanagarmunicipality.gov.np HR. २०८३/०८४ 0 et <a. *7:2003 मितिः. २०८३/०६/०८ सेवा करारमा कमर्चारी पदपूर्ति गर्ने सम्बन्धी सूचना | उ क 3 रत्ननगर नगरपालिका, नगरकार्यपालिकाको कार्यालय रत्ननगर, चितवनमा तपसिलका पदहरुमा करार सेवामा कर्मचारी पदपूर्ति गर्न आवश्यक भएको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र यस कार्यालयमा रीतपूर्वक दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। तपसिल ०१/२०८३०८४ | वित्तीय साक्षरता | सहायक [१ (एक) [नेपाल सरकारको मान्यता प्राप्त शिक्षण संस्थाबाट सहजकर्ता (सामी | पाँचौ प्राविणता प्रमाण पत्र तह (१०२) वा सो सरह य परियोजना) उत्तीर्ण गरि कम्प्युटर सम्बन्धी कम्तीमा ६ (छ) महिनाको तालिम लिएको र वित्तीय साक्षरता क्षेत्रमा कम्तीमा २(दुई) बर्ष काम गरेको अनुभव भएको हुनुपर्नेछ । २ OR/ROGR/OGY | सहायक कम्प्युटर | सहायक | १ (एक) | नेपाल सरकारको मान्यता प्राप्त शिक्षण संस्थाबाट अपरेटर चौथो कम्तीमा एस.ई.ई. (एस.एल. सी) वा सो सरह उत्तीर्ण गरि कम्प्युटर सम्बन्धी कम्तीमा ६ (छ) महिनाको तालिम लिएको हुनुपर्नेछ । १. छनौटको किसिमः- प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन, कम्प्युटर सिप परीक्षण तथा अन्तरवार्ता । २. दरखास्त दिने स्थानः रत्ननगर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रत्ननगर, चितवन । ३. दरखास्त दिने अन्तिम मितिः २०८३/६/२३ (दरखास्त पेश गर्ने अन्तिम मितिमा सार्वजनिक बिदा पर्न गएमा सोको भोलिपल्ट कार्यालय समयभित्र |) ४. उमेर हदः दरखास्त दिने अन्तिम मितिमा १८ वर्ष पूरा भई पुरुषको हकमा ३५ वर्ष र महिलाको हकमा ४० वर्ष 0 ननाघेको हुनुपर्नेछ । ५. आवेदन दस्तुर: रु.५००/- (पाँच सय मात्र) ६. आवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरुः- क) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि (स्थानीयता खुल्ने कागजताहरु (बसाइसराई, विवाह दर्ता आवश्यकता अनुसार) ख) तोकिएको न्युनतम शैक्षिक योग्यताको लब्धाङ्कपत्र र चारित्रिक प्रमाणपत्रको प्रतिलिपि ग) २ प्रति पासपोर्ट साइजको फोटो, घ) आवेदन दस्तुर तिरेको रसिद ङ) नेपाल सरकारबाट मान्यता प्राप्त संघसंस्थाहरुमा काम गरेको भए सोसँग सम्बन्धित अनुभव पुष्टि गर्ने कागजातको प्रतिलिपि (नोटः- दरखारुत साथ पेश गरेको कागजातहरुको प्रतिलिपि आवेदक स्वयंले प्रमाणित गरेको हुनुपर्दछ |) ७. परीक्षा मितिः- प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशनसँगै तोकिने छ । ८. सेवा सुविधा तथा अन्य:- प्रचलित नियमानुसार | , पुनश्च:- आवेदनको ढाँचा र अन्य ATELY लागि TT नगरकार्यपालिकाको ७००० - सम्पर्क राखी प्रप्त ad ate | । योग्यता पुगेका स्थानीयलाई विशेष प्राथमिकता दिइनेछ | ‘ it WA ff रा हु ५ 9 0