रत्ननगर नगरपालिका कृषि तथा पशुपन्छी शाखाको सूचना !!!




Summary
| रत्ननगर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रत्ननगर, चितवनको चालु आ.व. २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रम ८०३३१४०४५११ संघीय सरकारबाट हस्तान्तरित (सशर्त अनुदान) अन्तर्गत स्वीकृत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन म्यानुअल २०७७ (पहिलो संशोधन २०८१)को ४.१ | साना…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 5aa65b6f-5680-41ca-81c7-1eb81fd2c972.jpgJPEG · 1240×1754 · 253 KBOpen
- 811e549a-af55-4b41-8e04-df5a9aa6ef38.jpegJPEG · 1082×1600 · 277 KBOpen
- 4ac78623-e1fb-4fab-8672-91971963a86c.jpegJPEG · 1136×1600 · 251 KBOpen
- 32a64732-413d-4985-8ee5-0d2d2c443417.jpegJPEG · 1134×1600 · 182 KBOpen
Key details
- Organization
- Ratnanagar Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
5aa65b6f-5680-41ca-81c7-1eb81fd2c972.jpg
“s & & S25, रत्ननगर AWLUNC ae ec te ies =: ¥, (यह, )8 ena ATT Bae कार्यालय WY ०६८३८६४ at ae fafa: 2003/08 /0 a: र रत्ननगर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रत्ननगर, चितवनको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम सम्बन्धी सूचना I प्रथम पटक प्रकाशित मिति: २०८३/०६/०१ गते | रत्ननगर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रत्ननगर, चितवनको चालु आ.व. २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रम ८०३३१४०४५११ संघीय सरकारबाट हस्तान्तरित (सशर्त अनुदान) अन्तर्गत स्वीकृत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन म्यानुअल २०७७ (पहिलो संशोधन २०८१)को ४.१ | साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम अनुसार तपसिलको नयाँ तथा आ.व. २०८२/६३मा स्थापना भएका बाली पकेट विकास कार्यक्रम सञ्चालनका लागि इच्छुक कृषक/कृषि फर्म/उचमी/समूह/सहकारी संस्था/जल/बन उपभोक्ता समितिले उल्लेखित म्यानुअलको अनुसूची १० अनुसारको अनुदानका लागि आबेदन फारम सहित आवश्यक कागजातहरु संलग्न राखी यो सूचना प्रकाशित भएको मितिले २१ दिन (मितिः २०८३/०६/२१ गते) । भित्र यस कार्यालयमा आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै, उल मा थप जानकारीका लागि कार्यालयमा सम्पर्क गर्न सकिनेछ | 5 | तपसिलः : — | | whe ite [eet] aw | wae | मापदण्ड सेवा सुविधाहरु आ.ब. २०८३/८४ मा तरकारीको १२ २० हेक्टर ५०-८५% प्रधानमन्त्री कृषि | १ | पकेट विकास कार्यक्रम सञ्चालन | लाख सम्म अनुदानमा | आधुनिकीकरण es wa । = - (म्यानुअलको परियोजना, परियोजना | Spe pews — साताको fewer गर्ने कक ar! २९७७ [हिलो संशोधन | _ 2069) अनुसार x Pay FR eo < ५ ८ एञ 5८76 त WIKRE मना शनछई फ्याक्सः RED — E-mail: [email protected], Website: www.ratnanagarmun.gov.np
811e549a-af55-4b41-8e04-df5a9aa6ef38.jpeg
ff AER & S & 2१, रत्ननगर नृम्ररपालिका Kes १ nh ae oes नगर कार्यपालिकाकी «कार्यालय (फाल “दर ट्री 0205 D पत्र संख्या: २०८३/८४ बागमती पह १६८७ मिति: २०८३/०६/१ च.नं.: पया:१0७३ रत्ननगर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रत्ननगर, चितवनको ॥ आई. पि. एम्. कृषक पाठशाला कार्यक्रम सम्बन्धी सूचना ॥॥ प्रकाशित मिति: २०८३/०६/०१ गते रत्ननगर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रत्ननगर, चितवनको चालु आ.व. २०८३/८४ को स्वीकृत बार्षिक कार्यक्रम आर्थिक विकास समिति तर्फका आयोजना तथा कार्यक्रमहरु (कृषि तथा पशुपन्छी) अन्तर्गत तपसिलको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले रत्ननगर नगरपालिका भित्रका इच्छुक कृषक समूह/कृषि सहकारी संस्थाले निम्नानुसारका आवश्यक कागजातहरु अनिवार्य संलग्न गरी यो सूचना प्रकाशित भएको मितिले २१ दिन (मितिः २०८३/०६/२१ गते) भित्र यस प्र कार्यालयमा आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। म्याद सकिने अन्तिम दिन सार्वजनिक विदा भएमा त्यस लगतै कार्यालय खुल्ने दिन समेत आवेदन पेश गर्न सकिनेछ, साथै रीत नपुगी वा म्याद नाघि प्राप्त प्रस्तावहरु छनौटमा समावेश नगरिने बेहोरा समेत जानकारी गराईन्छ। a wee > <> १ ‘ प्रमुख कद तपसिलः दु ५, ७: छ कार्यक्रमको शीर्षक परिमा | बजेट रु. आवेदक कैफियत सं. ण | (हजारमा) eM कृषक कृषि रत्ननगर नगरपालिकाको कृषि तथा पशुपन्छी पाठशाला सञ्चालन १५० समूह/सहकारी/ बिकास कार्यक्रम कार्यान्वयन कार्यविधि, संस्था/समिति | २०८३ बमोजिम ष्छ १) कार्यालयले उपलब्ध गराएको ढाँचामा आवेदन तथा प्रस्ताव पत्र (प्रतिबद्धता पत्र र स्वघोषणा पत्र सहित) २) सम्बन्धित निकायमा कृषि समूह/सहकारी/संस्था/समिति दर्ता तथा नविकरण भएको प्रमाणपत्रको प्रतिलिपि, ३) पान नं., दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा गत आर्थिक वर्षको करचुक्ता प्रमाणपत्रको प्रतिलिपि, ४) कार्यक्रम सञ्चालन हुने स्थान (जग्गा/जमीन)को एकीकृत सम्पत्ति तथा भूमिकर राजश्व दाखिला रसिदको प्रतिलिपि वा । भाडाको जग्गा भएमा कम्तिमा ५ वर्षको सम्झौतानामा (वडा कार्यालयको रोहबरमा)को प्रतिलिपि, र बहालकर तिरेको रसिदको प्रतिलिपि, ५) निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रबो प्रतिलिपि, , ६) निम्न संस्थागत निर्णयको प्रतिलिपि, क। कार्यक्रममा सहभागी हुन नगरपालिकामा आवेदन पेश गर्ने @) कृषक पाठशालामा सिकाईका लागि लगाइने तरकारी बाली छनौट ग) कृषक पाठशालाको लागि २५ जना सहभागी छनौट (नाम र अन्य विवरण सहित) | ७) सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र, (नोटः आवश्यक प्रस्तावना फारम रत्ननगर नगरपालिकाको कार्यालय र वेवसाइट ५/७/७,19109098911100.80४.1002 वा www ratnanagarkrishi.gov.np बाट प्राप्त गर्न सकिनेछ। ) ‘ E-mail: ratna.municipal@gmail‘com, Website: www.ratnanagarmun.gov.np
4ac78623-e1fb-4fab-8672-91971963a86c.jpeg
i Ry, & eS ०७ £2% रत्ननगर कूग्नुरपाति see नगर GF S ९ ३ wes an a roe se = - क] बु —_ ; eS नगर BAA कार्यालय ॥ a SS Zs, Aton AV ote 9 . z MCN pal १ पत्र संख्या: २०८३/८४ ॥/ Pago fafa: 2063/06/49 च.नं.: "२००३ रत्ननगर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रत्ननगर, चितवनको | ‘arg. पि. एम्. सहजकर्ता मार्फत कृषक पाठशाला सञ्चालनका लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना !॥ | प्रकाशित मिति: 2003/06/09 गते | रत्ननगर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रत्ननगर, चितवनको चालु आ.व. २०८३/८४ को स्वीकृत बार्षिक कार्यक्रम आर्थिक विकास समिति तर्फका आयोजना तथा कार्यक्रमहरु (कृषि तथा पशुपन्छी) अन्तर्गत "1०१७ कृषक पाठशाला सञ्चालन" शीर्षक कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले तपसिलको योग्यता पुगेका इच्छुक आ.पि.एम्, सहजकर्ताहरुले देहाय बमोजिमका आवश्यक कागजातहरु अनिवार्य संलग्न गरी यो सूचना प्रकाशित भएको मितिले २१ दिन (मितिः ry 2053/06/29 गते) भित्र यस कार्यालयमा आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। म्याद सकिने अन्तिम दिन सार्वजनिक विदा भएमा त्यस लगतै कार्यालय खुल्ने दिन समेत आवेदन पेश गर्न सकिनेछ, साथै रीत नपुगी वा म्याद नाघि प्राप्त प्रस्तावहरु छनौटमा समावेश नगरिने बेहोरा समेत जानकारी गराईन्छ। ५ ॥ . प्रमुख RS ; 'तपसिलः ; ; क्र. “ क) कृषक पाठशाला सञ्चालन सम्बन्धी प्रशिक्षक पारिश्रमिकको कृ ७ सेवा शर्त र पारिश्रमिकको आई. पि. एम्, प्रशिक्षण तालिम (Tor) लिएको हुनुपर्ने, हकमा नेपाल सरकारको सहजकर्ता १ जना |g) कम्तिमा एक बाली अवधिभरको कृषक ही सम्बन्धी प्रचलित ऐन कानून (IPM Facilitator) पाठशाला सञ्चालन सम्बन्धी तालिम दिएको ७ बमोजिम हुने। हुनुपर्ने । आवदेन/निवेदन साथ पेश गर्नुपर्ने अन्य कागजातहरु: | १) कार्यालयले तोकेको ढाँचामा निवेदन, | २) नेपाली नागरिकताको प्रमाण-पत्रको प्रतिलिपि, " ३) उच्चतम शैक्षिक प्रमाण-पत्रको प्रतिलिपि, ४) कृषक पाठशाला सञ्चालन सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम (ror) लिएको प्रमाण-पत्रको प्रतिलिपि, ५) कम्तिमा एक बाली अवधिभरको कृषक पाठशाला सञ्चालन सम्बन्धी तालिम दिएको प्रमाण-पत्रको प्रतिलिपि ६) हाल सम्म सञ्चालन गरेका IPM कृषक पाठशाला सम्बन्धी विवरण | ७) अध्ययन अनुभव/सेवा सहित व्यक्तिगत विवरण खुलेको वैयक्तिक विवरण (Bio-Data) | (नोटः रत्ननगर नगरपालिका भित्रको स्थायी बासिन्दालाई प्राथमिकता दिईने, आवश्यक प्रस्तावना फारम रत्ननगर नगरपालिकाको कार्यालय र वेवसाइट www.ratnanagarmun.gov.np वा. www.ratnanagarkrishi.gov.np We Wed गर्न । छुट )) 25 CX wT“ ७ ७2 ( , ” Boy rat नंट?००५६-५६०५२९,-५%०५१६,,-फ्याक्स: ०५६-५६२४८७ _ E-maftsayte-municipal@gmall-corn, Website: www.ratnanagarmun.gov.np पत्र संख्या: २०८३/८४ मितिः २०८३/०६/१ च.नं.: रत्ननगर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रत्ननगर, चितवनको ५ आई. पि. एम्. सहजकर्ता मार्फत कृषक पाठशाला सञ्चालनका लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना !॥ प्रकाशित मिति: २०८३/०६/०१ गते रत्ननगर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रत्ननगर, चितवनको चालु आ.व. २०८३/८४ को स्वीकृत बार्षिक कार्यक्रम आर्थिक विकास समिति तर्फका आयोजना तथा कार्यक्रमहरु (कृषि तथा पशुपन्छी) अन्तर्गत ip कृषक पाठशाला सञ्चालन" शीर्षक कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले तपसिलको योग्यता पुगेका इच्छुक आ.पि.एम्, सहजकर्ताहरुले देहाय बमोजिमका आवश्यक कागजातहरु अनिवार्य संलग्न गरी यो सूचना प्रकाशित भएको मितिले २१ दिन (मितिः 2053/06/29 गते) भित्र यस कार्यालयमा आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। म्याद सकिने अन्तिम दिन सार्वजनिक विदा भएमा त्यस लगतै कार्यालय खुल्ने दिन समेत आवेदन पेश गर्न सकिनेछ, साथै रीत नपुगी वा म्याद नाघि प्राप्त प्रस्तावहरु छनौटमा समावेश नगरिने बेहोरा समेत जानकारी गराईन्छ। प्रमुख "yn ककल तपसिलः ) दु आवेदकको न्यूनतम योग्यता क) कृषक पाठशाला सञ्चालन सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम (Tor) लिएको हुनुपर्ने, ख) कम्तिमा एक बाली अवधिभरको कृषक पाठशाला सञ्चालन सम्बन्धी तालिम दिएको हुनुपर्ने । सेवा शर्त र पारिश्रमिकको हकमा नेपाल सरकारको प्रचलित ऐन कानून बमोजिम हुने। आई. पि. एम्. हु सहजकर्ता (IPM Facilitator) आवदेन/निवेदन साथ पेश गर्नुपर्ने अन्य कागजातहरु: १) कार्यालयले तोकेको ढाँचामा निवेदन, २) नेपाली नागरिकताको प्रमाण-पत्रको प्रतिलिपि, ३) उच्चतम शैक्षिक प्रमाण-पत्रको प्रतिलिपि, ४) कृषक पाठशाला सञ्चालन सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम (101) लिएको प्रमाण-पत्रको प्रतिलिपि, ५) कम्तिमा एक बाली अवधिभरको कृषक पाठशाला सञ्चालन सम्बन्धी तालिम दिएको प्रमाण-पत्रको प्रतिलिपि ६) हाल सम्म सञ्चालन गरेका IPM कृषक पाठशाला सम्बन्धी विवरण | ७) अध्ययन अनुभव/सेवा सहित व्यक्तिगत विवरण खुलेको वैयक्तिक विवरण (Bio-Data) | (नोटः रत्ननगर नगरपालिका भित्रको स्थायी बासिन्दालाई प्राथमिकता दिईने, आवश्यक प्रस्तावना फारम रत्ननगर नगरपालिकाको कार्यालय र वेवसाइट www.ratnanagarmun.gov.np वा. www.ratnanagarkrishi.gov.np बाट प्राप्त गर्न a, <r )) ‘ye rat नंट?००५६-५६०५२९,-५%०५१६,,-फ्याक्स: ०५६-५६२४८७ -ma ieayesrnunicipal@gmrait-corn, Website: www.ratnanagarmun.gov.np
32a64732-413d-4985-8ee5-0d2d2c443417.jpeg
७९42 & < oth ry ¢ ७ gx रत्ननगर नगरपालिका c eS ‘ onan नगर कार्यपाङ्चिक्युको कार्यालय WS" re q = १०" पराल पत्र सड्ख्याः २०८३/८४ fe, मितिः २०८३/०६/०१ प्रत, च.नं. 92०१ ae) श्री वडा कार्यालय वडा नं १ देखि १६ सबै, रत्ननगर नगरपालिका, रत्ननगर, चितवन । । { प्रस्तुत विषयमा यस रत्ननगर नगरपालिका, रत्ननगर नगरकार्यपालिकाको कार्यालय, रत्ननगर, चितवनको चालु आ.व. २०८३/८४को स्वीकृत कार्यक्रम अन्तर्गत कृषि तथा पशुपन्छी अन्तर्गतको अनुदान केल कार्यक्रम सम्बन्धी सूचना तीन (३) प्रति यसै पत्र साथ संलग्न राखी पठाईएको व्यहोरा अनुरोध छ। उक्त सूचना तँहा वडा अन्तर्गत रहेको कृषक/कृषक समूह/सहकारी संस्थाहरुलाई जानकारी गराईदिनुहुन तथा कार्यालयको सूचना बोर्डमा टाँस गरी सोको जानकारी पठाईदिनुहुन समेत अनुरोध छ। सूचनाको मितिः २०८३/०६/०१ गते सूचना टाँस गर्ने मिति: २०८३/०६/०१ गते प्रमुख vont 2 Cy > S| Sec QC) Wy iT HW ay एन ४-३(६०४१) toot, फ्याक्स: ०५६-५६२४८७ हि E-mail: [email protected], Website: www.ratnanagarmun.gov.np