Notice Park
Office of the Chief Minister and Council of Ministers, Madhesh Province
Gen Info

रमाना सम्बन्धमा ।

0days left
Deadline 5 Nov 2026

Summary

प्रस्तुत विषयमा यस कार्यलयबाट विभिन्न मितिमा तहाँ मन्त्रालय/आयोग/केन्द्रट निकायमा कार्यरत कर्मचारीहरुको सरुवा तथा कामकाज गर्न काज खटाइएकोमा नियामानुसार रमाना दिई पठाउनु हुन भनि मिति २०८३ ।०६। ३० मा सार्वजनिक सुचना प्रकाशन गरिएको व्यहोरा विदित्तै छ। तथापि, हालसम्म पनि कतिपय निकायले रमाना नदिइएको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Office of the Chief Minister and Council of Ministers, Madhesh Province
Industry
Province
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

& मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधाम, धनुषा, नेपाल पत्र संख्या:२०८३ | ०८४ मितिः 2053 108198 च.नं.:क.प्र. “4 Ae ०९, श्री मन्त्रालय/आयोग/सचिवालय/केन्द्र/निँकौय (सबै), मधेश प्रदेश । विषय:- रमाना सम्बन्धमा। प्रस्तुत विषयमा यस कार्यलयबाट विभिन्न मितिमा तहाँ मन्त्रालय/आयोग/केन्द्रट निकायमा कार्यरत कर्मचारीहरुको सरुवा तथा कामकाज गर्न काज खटाइएकोमा नियामानुसार रमाना दिई पठाउनु हुन भनि मिति २०८३ ।०६। ३० मा सार्वजनिक सुचना प्रकाशन गरिएको व्यहोरा विदित्तै छ। तथापि, हालसम्म पनि कतिपय निकायले रमाना नदिइएको कारण सरुवा/काज भएको निकायको कामकारवाही प्रभावित भईरहेको व्यहोरा समेतको गुनासो यस कार्यालयमा प्राप्त भएकोले पत्र जारी भएको मितिले तीन (३) दिन भित्र नियमानुसार अनिवार्य रमाना दिई पठाउनुहुन निर्णयानुसार अनुरोध gl सरुवा/काज खटिएका कर्मचारीलाई रमाना नदिई कानून विपरित तलब भत्ता भुक्तानी गर्ने कार्यालय प्रमुख तथा लेखा प्रमुखलाई प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा समेत जानकारी गराईन्छ। शाखा अधिकृत कार्यार्थः श्री भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार, काठमाडौं | श्री प्रदेश लेखा नियन्त्रकको कार्यालय, मधेश प्रदेश-आवश्यक व्यवस्थापन गर्नुहुन | "व्यावसायिक र सिर्जनशील प्रशासन०:बिकास,समृद्धि र सुशासन" email: [email protected] /[email protected]

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

0days left
Deadline 5 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.