खर्चको फाँटवारी सार्वजनिक गरिएको सम्बन्धमा।
Summary
प्रस्तुत विषयमा यस कार्यालयको तपसिल बमोजिमको ब.उ.शि.नं. अनुसार २०५३ असोज महिनाको खर्चको फाँटवारी पाना थान १२ आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ५६र प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ को दफा ४६ बमोजिम सम्बन्धित कार्यालयले तयार गर्नुपर्ने वित्तीय प्रतिवेदनहरू त्यस्तो प्रतिवेदन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 2b34bf29-510d-44ac-bcdb-f06d9fd694f8.pdfPDF · 13 pages · 6.9 MBOpen
Key details
- Organization
- Office of the Chief Minister and Council of Ministers, Madhesh Province
- Industry
- Province
- Category
- Guidelines
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय wre ee A 'धनुषा, नेपाल EEE eee AEA: OTE | OTY गते मितिः २०८३।०७।१० च.नं.: आ.प्र./ GB ped Try wp” विषयः खर्चको फाँटवारी सार्वजनिक गरिएको सम्बन्धमा | श्री सरोकारवाला सबै । प्रस्तुत विषयमा यस कार्यालयको तपसिल बमोजिमको ब.उ.शि.नं. अनुसार २०५३ असोज महिनाको खर्चको फाँटवारी पाना थान १२ आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ५६र प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ को दफा ४६ बमोजिम सम्बन्धित कार्यालयले तयार गर्नुपर्ने वित्तीय प्रतिवेदनहरू त्यस्तो प्रतिवेदन तयार गर्न तोकिएको समयावधि समाप्त भएको मितिले सात दिन भित्र विद्युतीय वा अन्य उपयुक्त माध्यमबाट सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था रहेको हुनाले सोही बमोजिम खर्चको फाँठवारी सार्वजनिक गरिएको व्यहोरा सरोकारवाला सबैमा जानकारीको लागि अनुरोध छ तपसिल : १. ब.उ.शि.नं. ३०१०००११३ को पाना थान ६ २. ब.उ.शि.नं. ३०१०००११४ को पाना थान २ ३. ब.उ.शि.नं. ३०१९११२०३ को पाना थान २ ४. ब.उ.शि.नं. ३०१९११२०४ को पाना थान १ ५. ब.उ.शि.नं. ३०१९११२१३ को पाना थान १ ‘ 620 isl a लेखा अधिकृत "व्यावसायिक र सिर्जनशील प्रशासन::विकास,समृद्धि र सुशासन" email: [email protected] /[email protected] Wal 19:21 9202 ‘ZZ 90 “914 PoHUHes २००३०३७ पक ened US be pe A2/E20% ० युबा 0 ।