Notice Park
Office of the Chief Minister and Council of Ministers, Madhesh Province
Gen Info

PIS Update का लागि चाहिने आवश्यक कागजातहरु

Summary

सरुवाको Update को लागि १) सरुवा पत्रको प्रतिलिपि २) रमाना पत्रको प्रतिलिपि ३) सरुवा भएको कार्यालयमा हाजिरी भएको जानकारी पत्रको प्रतिलिपि ४) कार्यालयको सिफारिस पत्र / व्यक्तिगत निबेदन स्तरवृद्धि / तहवृद्धि र बढुवाको Update को लागि १) स्तरवृद्धि / तहवृद्धि र बढुवा पत्रको प्रतिलिपि २) कार्यालयको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Office of the Chief Minister and Council of Ministers, Madhesh Province
Industry
Province
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

सरुवाको Update को लागि १) सरुवा पत्रको प्रतिलिपि २) रमाना पत्रको प्रतिलिपि ३) सरुवा भएको कार्यालयमा हाजिरी भएको जानकारी पत्रको प्रतिलिपि ४) कार्यालयको सिफारिस पत्र / व्यक्तिगत निबेदन स्तरवृद्धि / तहवृद्धि र बढुवाको Update को लागि १) स्तरवृद्धि / तहवृद्धि र बढुवा पत्रको प्रतिलिपि २) कार्यालयको सिफारिस पत्र / व्यक्तिगत निबेदन स्थानिय तहका कर्मचारीहरुको लागि चाहिने आवश्यक कागजातहरु सरुवाको Update को लागि ate को लागि १) सरुवा पत्रको प्रतिलिपि २) रमाना पत्रको प्रतिलिपि य ३) सरुवा भएको कार्यालयमा हाजिरी भएको जानकारी पत्रको प्रतिलिपि ४) कार्यालयको सिफारिस पत्र / व्यक्तिगत निबेदन स्तरवृद्धि / तहवृद्धि र बढुवाको Update को लागि १) स्तरवृद्धि / तहवृद्धिको पत्रको प्रतिलिपि २) प्रदेश लोकसेवा आयोगको परामर्श पत्रको प्रतिलिपि ३) स्थानिय तहको निर्णयको प्रतिलिपि ४) विभागबाट स्तरवृद्धि / तहवृद्धि भएको हकमा बुँदा नं २ र ३ आवश्यक पर्दैन । ५) बढुवाको हकमा बढुवा पत्रको प्रतिलिपि ६) कार्यालयको सिफारिस पत्र / व्यक्तिगत निबेदन अन्य प्रदेशबाट कर्मचारी संकेत नं लिइसकेका कमर्चारी मधेश प्रेश लोक बेग आयोगबाट बिफारिय भइआएका कर्मचारीहरुको Update को लागि Update को लागि १) PIS Transfer गराउनुपर्ने २) साबिकको कार्यालयको नियुक्तिपत्र, हाजिरीपत्र र रमानापत्र सबैको प्रतिलिपि 3) PIS Print ( साबिकको ) ४) मधेश प्रदेश लोकसेवा आयोगको सिफारिस पत्रको प्रतिलिपि 4) नियुक्ति तथा पदस्थापन पत्रको प्रतिलिपि ६) हाजिरीपत्रको प्रतिलिपि ७) साबिककै सिटरोल कायम गरिदिनका लागि कार्यरत कार्यालयको सिफारिस पत्र अन्य कुनै विवरण अध्यावधिक (Update) गराउनुपर्ने भएमा सो सँग सम्बन्धित आवश्यक कागजातहरु पेश गर्नुपर्नेछ | नोट - PIS Update का लागि उल्लेखित कागजातहरु [email protected] मा पठाउनु हुन अनुरोध F |

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.