Notice Park
Office of the Chief Minister and Council of Ministers, Madhesh Province
Gen Info

सेवाकालीन तालिम सम्बन्धमा

Summary

पत्रबाट सो केन्द्रको आ.व. २०८३/८४ को स्वीकृत कार्यक्रम अनुसार प्रदेश निजामती सेवा अन्तर्गतका अधिकत सातौं तहका स्थायी कर्मचारीहरुको लागि सेवाकालीन तालिम सञ्चालनार्थ ७०(सत्तरी) जना मुख्य उम्मेदवार र ५(पाँच) जना वैकल्पिक उम्मेदवारहरु सहित कर्मचारीहरुलाई मनोनयन गरी पठाईदिन अनुरोध भई आएकोले हहाँ…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Office of the Chief Minister and Council of Ministers, Madhesh Province
Industry
Province
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मुन्त्रिपरिषद्को कार्यालय नेपाल पत्र संख्या: २०८३।०८४ फि च.नं.:क.प्र/22ट ee विषयः- सेवाकालीन तालिम सम्बन्धमा । मितिः २०८३।०६। २७ श्री मन्त्रालय/आयोग/सचिवालय/केन्द्र (सबै), मधेश प्रदेश। प्रस्तुत विषयमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र, मधेश प्रदेशको च.नं. १३३ मिति 2003106122 को पत्रबाट सो केन्द्रको आ.व. २०८३/८४ को स्वीकृत कार्यक्रम अनुसार प्रदेश निजामती सेवा अन्तर्गतका अधिकत सातौं तहका स्थायी कर्मचारीहरुको लागि सेवाकालीन तालिम सञ्चालनार्थ ७०(सत्तरी) जना मुख्य उम्मेदवार र ५(पाँच) जना वैकल्पिक उम्मेदवारहरु सहित कर्मचारीहरुलाई मनोनयन गरी पठाईदिन अनुरोध भई आएकोले हहाँ मन्त्रालय/आयोग/केन्द्र/ सचिवालय वा अन्तर्गत निकायका स्थायी अधिकृत सातौं तहका कम्तीमा दुई /२/ af dar अवधि पुरा भएका र कुनै पनि निकायबाट उक्त तहटपदमा बेगकालीन तालिस नलिएका ईच्छुक कर्मचारीहरुलाई देहायको कागजातहरु संलग्न राखी मिति २०८३ कार्तिके २० गतेभित्र तहौँ मन्त्रालय/आयोरसचिवालय”केन्द्रबाट मनोनयन बिफारिस गरी यस कार्यालयमा पठाईदिनु हुन निर्णयानुसार अनुरोध छ। साथै, मनोनयन फारम यसैसाथ संलग्न छ। तपसिलः १.हालको पदको स्थायी नियुक्ति पत्र/बढुवा नियुक्ति पत्र २.हालको पदमा सुरुमा पदस्थापन हुँदाको हाजिरी भएको जानकारी पत्र ३.अद्यावधिक pis ४.अन्य सम्बन्धीत कागजातहरु (विकाश चन्द्र थापा क्षेत्री) शाखा अधिकृत बोधार्थ- श्री प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र, मधेश प्रदेश। कार्यार्थः श्री प्रशासन शाखा (सूचना प्रविधि हेर्ने फाट), मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेश प्रदेश-सम्बन्धित निकायमा ईमेल गरी वेवसाईटमा समेत राख्नुहुन | "व्यावसायिक र सिर्जनशील प्रशासनःविकास,समृद्धि र सुशासन" email: [email protected] /[email protected] मधेश प्रदेश सरकार प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र मधेश प्रदेश जनकपुरधाम, धनुषा, नेपाल फोन नं.- ०४१-४२४१८३/४२४१८४ इमेल-(५०71:200709811911.0011 प्रशिक्षार्थी मनोनयन फाराम वेबसाईट-प्रा10.11901651.80४.1) १,कर्मचारीको व्यक्तिगत विवरण क. नाम - ख.कर्मचारी संकेत नं - दुवै कान देखिने ग. इमेल ठेगाना- घ.मोबाइल नम्बर- गरी मुखाकृति ङ.जन्म मिति - च. शैक्षिक योग्यता(उच्चतम मात्र)- सहितको हालसालै छ. स्थायी ठेगाना- खिचिएको पासपोर्ट २. नोकरी विवरण आकारको तस्विर क. कार्यरत कार्यालयको नाम - ख.शाखा/ फाँट- ग.कार्यालयको ठेगाना - घ.फोन नम्बर- ङ. हाल बहाल रहेको पदको विवरणः अ)पदः A तह/श्रेणीः इ)सेवाः ई)समुहः च. हालको पदमा नियुक्ति ,स्तरवृद्धिवा बढुवा भएको मिति- छ. सेवा प्रवेश गरेको पदको विवरण अ) पद: आ) तह/श्रेणीः %) सेवाः ई)समुहः उ) नियुक्ति मितिः ज. हालको बहाल पद भन्दा तल्लो तहको निजामति सेवाको पदको विवरण अ)पदः आ) तह/श्रेणीः %) aa: $ समुहः उ) नियुक्ति मितिः झ. आफुले गर्नुपर्ने मुख्य मुख्य कार्यहरु- ३.प्रशिक्षण सम्वन्धि विवरण हालको पद/ श्रेणी/ तहमा हुँदा पहिले कुनै प्रशिक्षण लिएको भए- क. प्रशिक्षण विषय शिर्षक- ख. प्रशिक्षणको अवधि- ग. प्रशिक्षण दिने संस्था र मुलुक- कर्मचारीको सही- प्रशिक्षणका लागि सिफारिश गर्ने कार्यालय प्रमुखको सही नाम- पद- कार्यालयको छाप- ६ कार्यालय- मिति-

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.