Notice Park
Ministry of Home Affairs
Gen Info

सन् २०२७ (हज १४४८) को हजको आवेदन दिने म्याद थप गरिएको सम्बन्धी सूचना

सन् २०२७ (हज १४४८) को हजको आवेदन दिने म्याद थप गरिएको सम्बन्धी सूचना

Summary

सन्‌ २०२७ (हज १४४८) को हजमा साउदी अरब सरकारबाट नेपाललाई प्राप्त १२०० कोटामा हज गर्नका लागि इच्छुक नेपाली इस्लाम धर्मावलम्बीहरूलाई आवेदन दिन मिति २०८३ भाद्र ३ गतेको गोरखापत्रमा सूचना प्रकाशन गरिएकोमा आवेदन दिने म्याद मिति २०८३ असोज १ गते समापूत भएको हुँदा आवेदन गर्न छुट भएका इच्छुक नेपाली इस्लाम…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Home Affairs
Industry
Ministry
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

ff ८ गै नपाल सरकार गृह मन्त्रालय oS नेपाल हज समिति सिंहदरबार, काठमाडौँ सन्‌ २०२७ (हज १४४८) को हजको आवेदन दिने म्याद थप गरिएको सम्बन्धी सूचना (प्रकाशित मिति: २०८३ आश्चिन २ गते) सन्‌ २०२७ (हज १४४८) को हजमा साउदी अरब सरकारबाट नेपाललाई प्राप्त १२०० कोटामा हज गर्नका लागि इच्छुक नेपाली इस्लाम धर्मावलम्बीहरूलाई आवेदन दिन मिति २०८३ भाद्र ३ गतेको गोरखापत्रमा सूचना प्रकाशन गरिएकोमा आवेदन दिने म्याद मिति २०८३ असोज १ गते समापूत भएको हुँदा आवेदन गर्न छुट भएका इच्छुक नेपाली इस्लाम धर्मावलम्बीहरूलाई मिति २०८३ असोज ०२ गते मिति २०८३ असोज ३१ गते सम्म आवेदन गर्नको लागि म्याद थप गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ। ay जानकारीको लागि नेपाल हज समितिको सचिवालय, सिंहदरबारको सम्पर्क फोन नं ०१-४२१११०४/७२ वा इमेल: [email protected] मार्फत्‌ सम्पर्क गर्न सकिनेछ | अध्यक्ष

Like

0

Views

5

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.