Notice Park
Gangadev Rural Municipality
Gen Info

1 खानेपानी मुहान दर्ता सम्बन्धि सूचना(कलछहरे मुहान)

12days left
Deadline 17 Nov 2026

Summary

प्रस्तुत विषयमा गंगादेव गाउँपालिका वडा नं. ७ तिमिले स्थित कलछहरे खानेपानी उपभोक्ता समितिका अध्यक्ष श्री सिता कुमारी वली के.सी. ले कलछहरे खानेपानी मुहान दर्ता गरीपाउँ भनी यस कार्यालयमा आमभेला sae, विधान, वडा न.

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gangadev Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

गाउँ कार्यपालिकाको कार्यालय ares. ” रोल्या ie पत्र संख्या: २०८३/०८४ ne Sei : लुम्बिनी प्रदेश, नेपाल a hone सूचना नं: gy मितिः २०८३/०६/२७ (ने.सं. ११४६ कौलाथ्व तैतिया मंगलबार) प्रस्तुत विषयमा गंगादेव गाउँपालिका वडा नं. ७ तिमिले स्थित कलछहरे खानेपानी उपभोक्ता समितिका अध्यक्ष श्री सिता कुमारी वली के.सी. ले कलछहरे खानेपानी मुहान दर्ता गरीपाउँ भनी यस कार्यालयमा आमभेला sae, विधान, वडा न. ७ को कार्यालयको सिफारिस, चार किल्ला प्रमाणित र समितिका पदाधिकारीहरुको नेपाली नागरिकता प्रमाण-पत्रको प्रमाणित प्रतिलिपी सहित निवेदन पेश गर्नु भएकोले उल्लेखित खानेपानी मुहान दर्ता गर्ने सम्बन्धमा सरोकारवालाहरुलाई कुनै पनि हानीनोक्सानी वा बाधा व्यवधान हुने भएमा यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र गाउँपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण शाखा वा (गाउँ कार्यपालिकाको कार्यालय) मा उजुरी दर्ता गराउनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। बोधार्थः श्री सूचना प्रविधि शाखा वेब साइट र फेसबुक पेजमा अपलोड गरिदिनुहुन | Web: gangadevmun.gov.np Email: [email protected] Phone: +977-9845570400

Like

0

Views

1

Comments

0

Share

0

Save

Report