1 रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने सम्बन्धि सूचना
Summary
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको मिति २०८३/०६/१४-गतेको बैठकको निर्णयानुसार, मिति २०८३/०५/१० गते रसुवा भोटेकोशी बाढीमा परी बेपत्ता भई हालसम्म पनि सम्पर्कमा नआउनुभएका व्यक्तिका घरपरिवारहरूले यो सूचना प्रकाशित भएको मितिले ५ (पाँच) दिनभित्र (मिति २०८३ कार्तिक १३ गतेसम्म)…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 90c38e4d-18ed-42fd-92ee-6a4997255d2c.pdfPDF · 1 page · 4.4 MBOpen
Key details
- Organization
- Gangadev Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
गंगादेव गाउँपालिका पत्र संख्या : २०८३/०८४ २०७३ लुम्बिनी प्रदेश, dare सुचना नं : २ oO SS मितिः 2063/08/08 (aa. ११४४ Berea We) विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको मिति २०८३/०६/१४-गतेको बैठकको निर्णयानुसार, मिति २०८३/०५/१० गते रसुवा भोटेकोशी बाढीमा परी बेपत्ता भई हालसम्म पनि सम्पर्कमा नआउनुभएका व्यक्तिका घरपरिवारहरूले यो सूचना प्रकाशित भएको मितिले ५ (पाँच) दिनभित्र (मिति २०८३ कार्तिक १३ गतेसम्म) सम्बन्धित वडा कार्यालयमा यसै सूचनासाथ संलग्न ढाँचाबमोजिम स्वघोषणासहित बेपत्ता कायम गरिपाउँ भनी निवेदन पेश गर्नुहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ। कुल ie नि.प्रमुख प्रशासकीय अधिकृत Web: gangadevmun.gov.np Email: [email protected] Phone: +977-9845570400