- notices
- 6
- followers
- 0
- views
- 2
- likes
- 0
Notice Park keeps this page from the organization’s public notices until someone from the organization claims it.
Notices
1 रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने सम्बन्धि सूचना
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको मिति २०८३/०६/१४-गतेको बैठकको निर्णयानुसार, मिति २०८३/०५/१० गते रसुवा भोटेकोशी बाढीमा परी बेपत्ता भई हालसम्म पनि सम्पर्कमा नआउनुभएका व्यक्तिका घर
... Read more1 खानेपानी मुहान दर्ता सम्बन्धि सूचना(कलछहरे मुहान)
प्रस्तुत विषयमा गंगादेव गाउँपालिका वडा नं. ७ तिमिले स्थित कलछहरे खानेपानी उपभोक्ता समितिका अध्यक्ष श्री सिता कुमारी वली के.सी. ले कलछहरे खानेपानी मुहान दर्ता गरीपाउँ भनी यस कार्यालयमा आमभेला sae, विधा
... Read moreमौजुदा सूचीमा दर्ता निवेदन
बिषय: मौजुवा सूचीमा वर्ता गरी पाउँ | सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १८ को उपनियम (१) बमोजिम तपशिलमा उल्लिखत विवरण अनुसारको पुष्टघाई गर्ने कागजात संलग्न गरी मोजुदा सूचीमा Tat हुन यो निवेदन पेश ग
... Read moreउपभोक्ता समितिमार्फत् आयोजना तथा कार्यक्रम सञ्चालन सम्बन्धी कार्यसञ्चालन विधि (SOP) - २०८३
गंगादेव गाउँपालिकाको उपभोक्ता समितिमार्फत् योजना तथा कार्यक्रम सञ्चालन सम्बन्धी कार्यसञ्चालन विधि,२०८३ १. पृष्ठभूमि नेपालको संविधान, सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४, स्थानीय सर
... Read moreAbout
Gangadev Rural Municipality (गंगादेव गाउँपालिका), Local Government. Latest notices on Notice Park.
Contact
- Website
- https://gangadevmun.gov.np
Page status
Managed by Notice ParkNotices here are collected from the organization’s website and other public sources. Staff can claim the page to post notices and edit these details.