Notice Park
Nijgadh Municipality
Gen Info

विवरण उपलब्ध सम्बन्धमा।

Deadline 20 Oct 2026The deadline has passed.
विवरण उपलब्ध सम्बन्धमा। (1)विवरण उपलब्ध सम्बन्धमा। (2)विवरण उपलब्ध सम्बन्धमा। (3)विवरण उपलब्ध सम्बन्धमा। (4)विवरण उपलब्ध सम्बन्धमा। (5)

Summary

विषय: विवरण उपलव्ध सम्वन्धमा | श्री सम्पूर्ण नगरबासीहरू, निजगढ नगरपालिका | मिति २०८३।०६ । २७ गते प्राप्त पत्रानुसार रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारीक विवरण यकिन गर्ने प्रक्रिया, २०८३ यसै पत्रसाथ Ft छ।उक्त पत्रानुसार बेपत्ता भएका व्यक्तिहरूको विवरण ५ दिन भित्र भरी आफ्नो पायक पर्ने वडा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Nijgadh Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

e7c7c19b-7677-4e04-b577-69f0bdd10776.jpg

'हाम्रो नगर हाम्रो शान, कम्चत eee निर्माण हामो अभि यान Ord केन हट फि निजगढ नगरपालिका ee sea कार्यपालिकाको परि = नगर कार्यपालिकाको कार्यालय भेटे शिशा निजगढ; बारा seer, see पत्र संख्या: २०८३।0८४ क ong नगर? ——__, aa: Rion [ फोननं.: भश० | a XX नु न ती 7 नकल मिति २०८३।०६। २९ विषय: विवरण उपलव्ध सम्वन्धमा | श्री सम्पूर्ण नगरबासीहरू, निजगढ नगरपालिका | प्रस्तुत विषयको सम्वन्धमा जिल्ला प्रशासन कार्यालय, कलैया बाराको च.नं. ३३८२, मिति २०८३।०६ । २७ गते प्राप्त पत्रानुसार रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारीक विवरण यकिन गर्ने प्रक्रिया, २०८३ यसै पत्रसाथ Ft छ।उक्त पत्रानुसार बेपत्ता भएका व्यक्तिहरूको विवरण ५ दिन भित्र भरी आफ्नो पायक पर्ने वडा कार्यालयमा गई निवेदन र स्वघोषणा पत्र पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सुर्य Se प्रमुख were. ear ve CE age पता aa ३५०० pee we et लागा www. nijgadhmun.gov.np, [email protected] ------

8071d971-738f-4a7e-b723-431ca6aaf7e2.jpg

हु \ lua फोन नं.: - ०५३-५५०१३३ atts fon, पाल सरकार eugene i > i> Te Ta कार्यालय :1०५३-५५०४३३ कर. जिल्ला जे ल्ला प्रसन्न 4a कायालय पत्र संख्या:- २०८३/०८४ (स्थानीय प्रशलिन sat सुरक्षा शाखा) at PoP पत्र संख्या र मिति: - शेर, कलम बारा, चलानी नं. छुट कलैया, नेपाल।_ नेपाल सम्वत्‌ ११४६ कोलाथ्व तृतिया 2177 मितिः - २०८३ । ०६ | २७, मङ्गलवार De विषय: - जानकारी सम्बन्धमा | श्री स्थानिय तह सबै (१६ वटा), बारा | प्रस्तुत विषयमा बाढीमा परी बेपता भएको व्यक्तिको आधिकारीक विवरण यकिन गर्ने सम्वन्धमा विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको मिति २०८३.०६.१४ गतेको बैठकबाट स्वीकृत रसुवा भोटेकोशी बाढीमा बेपता व्यक्तिको आधिकारीक विवरण यकिन गर्ने प्रकृया, २०८३ यसै पत्र साथ संलग्न गरी 'पठाइएकोले सोमा भएको व्यवस्था बमोजिम प्रकृया पुरा गरी यथासिघ्र यस कार्यालयमा सिफारिस गर्न हुन आदेशानुसार अनुरोध छ । a BO sont cock सहायक प्रमुख जिल्ला अधिकारी सहायक प्रमुख जिल्ला जधिकारी “ges नगरफीलका ‘asia. 4१८0 । = 899A 05 |AT eR पत्राचार गर्दा प.सं., च.नं. र मिति उल्लेख गरिदिनु होला । we तिता ईमेल: - [email protected], [email protected] वेबसाइट: - www.daobara.moha.gov.np १ टा "व्यावसायिक र सिर्जनशील प्रशासन: विकास, समद्धि र सुशासन" Baier pA

061e9637-f1bf-48a0-a8ef-ec017c769aa6.jpg

WT भोटेकोशी बाढीमा बेफ्ता ब्यक्तिको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया, २०द३ विपद्‌ जोखिम न्यूनीकरण तथा व्यबस्थापन कार्यकारी समितिको मिति २०८३।०६ | १४ गतैको ३७ औँ बैरुकको निर्णय न. ३ मा बाढीमा परी बेपत्ता व्यक्तिको आधिकारिक बिवरण यकिन गर्ने सम्बन्धमा बेपत्ता भएका व्यक्तिको स्थायी ठेगाना रहेका सम्बन्धित स्थानीय तहको विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले प्रमाणित गरी सम्बन्धित जिल्ला विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा पेश गर्ने, उक्त समितिले सिफारिस गरी राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाउने र सो सम्बन्धी आबश्यक प्रकृया प्राधिकरणले निर्धारण गरे बमोजिम हुने निर्णय भएकोले सौ को विस्तृत प्रक्रिया देहाय बमोजिम निर्धारण गरिएको छ। (क) नेपाली नागरिकको हकमा १. सम्बन्धित स्थानीय तहले वेपत्ता व्यक्ति यकिन गर्नका लागि सम्बन्धित वडा कार्यालयमा निबेदन पेश गर्न आह्वान गरी बढीमा पाँच दिन समयावधी तोकी सार्वजनिक सूचना प्रकाशन गर्ने । २३. प्रकाशित सूचना बमोजिम वेपत्ता भएका व्यक्तिको एकाघरका परिवारका सदस्यले बेपत्ता व्यक्तिको नामधर, ठेगाना, उमेर खुल्ने सरकारी कागजात वा पहिचान खुल्ने अन्य कागजात, निज र बेपत्ता व्यक्तिको नाता प्रमाणित हुने कागजात र सोही बाढीमा बेपत्ता भएक्रो हो भन्ने स्वघोषणासहित सम्वन्धित स्थानीय तहको वडा कार्यालयमा निवेदन दिने। ३. वेपत्ता भएका व्यक्तिको एकाघर परिवारका सदस्य नभएकाको हकमा सम्वन्धित वड्डा अध्यक्षले वडा सचिव र स्थानीय प्रहरीको रोहबरमा सोही बाढीबाट बेपता भएको यकिन गरी सर्जमिन मुचुल्कासहित सम्बन्धित वडा कार्यालयमा निवेदन पेशा गर्ने । ४. वडा समितिले प्राप्त निवेदनको जाँचबुझ गरी वेपत्ता यकिन गर्न स्थानीय विपद्‌ जोखिम न्युनीकरण तथा व्यवस्थापन समितिमा तुरुन्त सिफारिस गर्ने | ५, वडा समितिबाट सिफारिससाथ प्राप्त भएका बेपत्ता व्यक्तिहरुको विवरण जाँचबुझ गरी सम्बन्धित स्थानीय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले वेपत्ता यकिन गर्ने | ६. यकिन भएका बेपत्ता व्यक्तिको विवरण सम्बन्धित स्थानीय तहले दावी बिरोधका लागि तीन दिनको म्याद दिई सार्वजनिक गर्ने । ७, सार्वजनिक गरिएको विबरणमा कसैको दाबी बिरोध परेमा सम्बन्धित स्थानीय तहले तीन दिनभित्र जाँचबुझ गरी अन्तिम यकिन विवरण सम्बन्धित वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा पठाउने | | : \ AP | 2) ox ; = WI re ra हौ \ 2“ ” कर्कश 000 aX coat . ie [. WT भोटेकोशी बाढीमा बेफ्ता ब्यक्तिको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया, २०द३ विपद्‌ जोखिम न्यूनीकरण तथा व्यबस्थापन कार्यकारी समितिको मिति २०८३।०६ | १४ गतैको ३७ al dead निर्णय न. ३ मा बाढीमा परी बेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने सम्बन्धमा बेपत्ता भएका व्यक्तिको स्थायी ठेगाना रहेका सम्बन्धित स्थानीय तहको विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले प्रमाणित गरी सम्बन्धित जिल्ला विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा पेश गर्ने, उक्त समितिले सिफारिस गरी राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाउने र सो सम्बन्धी आबश्यक प्रकृया प्राधिकरणले निर्धारण गरे बमोजिम हुने निर्णय भएकोले सौ को विस्तृत प्रकिया देहाय बमोजिम निर्धारण गरिएको छ। (क) नेपाली नागरिकको हकमा १. सम्बन्धित स्थानीय तहले वेपत्ता व्यक्ति यकिन गर्नका लागि सम्बन्धित वडा कार्यालयमा निबेदन पेश गर्न आह्वान गरी बढीमा पाँच दिन समयावधी तोकी सार्वजनिक सूचना प्रकाशन गर्ने । २३. प्रकाशित सूचना बमोजिम वेपत्ता भएका व्यक्तिको एकाघरका परिवारका सदस्यले बेपत्ता व्यक्तिको नामधर, ठेगाना, उमेर खुल्ने सरकारी कागजात वा पहिचान खुल्ने अन्य कागजात, निज र बेपत्ता व्यक्तिको नाता प्रमाणित हुने कागजात र सोही बाढीमा बेपत्ता भएको हो भन्ने स्वघोषणासहित सम्वन्धित स्थानीय तहको वडा कार्यालयमा निबेदन दिने। ३. वेपत्ता भएका व्यक्तिको एकाघर परिवारका सदस्य नभएकाको हकमा सम्वन्धित वड्डा अध्यक्षले बडा सचिव र स्थानीय प्रहरीको रोहबरमा सोही बाढीबाट Sear भएको यकिन गरी सर्जमिन मुचुल्कासहित सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्ने | ४. वडा समितिले प्राप्त निवेदनको जाँचबुझ गरी वेपत्ता यकिन गर्न स्थानीय विपद्‌ जोखिम न्युनीकरण तथा व्यवस्थापन समितिमा तुरुन्त सिफारिस गर्ने | ५, वडा समितिबाट सिफारिससाथ प्राप्त भएका बेपत्ता व्यक्तिहरुको विवरण जाँचबुझ गरी सम्बन्धित स्थानीय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले वेपत्ता यकिन गर्ने | ६. यकिन भएका बेपत्ता व्यक्तिको विवरण सम्बन्धित स्थानीय तहले दावी बिरोधका लागि तीन दिनको म्याद दिई सार्वजनिक गर्ने । ७, सार्वजनिक गरिएको विबरणमा कसैको दाबी बिरोध परेमा सम्बन्धित स्थानीय तहले तीन दिनभित्र जाँचबुझ गरी अन्तिम यकिन विवरण सम्बन्धित वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा पठाउने | | \ Ae | 2 OX oA \ // “4 IA “gts se a

6b898db0-ac46-490f-b57d-e992da50c33c.jpg

5 सम्बन्धित जिल्ला प्रशासन कार्यालयले पाँच दिनभित्र जिल्ला बिपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णपसहित यकिन ace वेपत्ता व्यक्तिहरुको विवरण प्राधिकरण र प्रदेशको विपद्‌ हेर्ने मन्त्रालयमा पठाउने । (a) Reet नागरिकको हकमा १. प्राधिकरणमा हालसम्म संकलन भएका बेपत्ता«सम्पर्कविहीन भएका विदेशी नागरिक्रहरुको बिवरण प्राधिकरणले गृह मन्त्रालय मार्फत परराष्ट्र मन्त्रालयमा पठाउने | २, परराष्ट्र मन्ालयले उक्त बिवरण सम्बन्धित दूताचास तथा कूटनीतिक नियोगमा पठाउने | ३. सम्बन्धित दूतावास तथा कूटनीतिक नियोगहरुले उपलब्ध विवरण र सो सूचीमा थपघट भए सो समेत यकिन गरी अन्तिम बेपत्ताको सूची तोकिएको ढाँचामा प्रमाणित गरी परराष्ट्र मन्त्रालयमा पठाउने | ४, परराष्ट्र मन्त्रालयले सम्बन्धित दूतावास तथा कूटनीतिक नियोगहरुबाट प्रमाणित भई आएको अन्तिम बेपत्ताको बिवरण गृह मन्त्रालय मार्फत प्राध्रिकरणमा पढाउने | ु ५, सम्बन्धित दूतावास तथा कूटनीतिक नियोगबाट परराष्ट्र मन्त्रालय हुँदै गृह मन्त्रालयबाट प्राधिकरणमा यकिन भई आएको बिवरण प्राधिकरणले विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा पेश गर्ने । ६, बेपता भएका व्यक्तिको मृत्युको घोषणाका लागि प्राधिकरणले कार्यकारी समितिको निर्णयसहित गृह मन्त्रालयमा पठाउने । Z f= Wy 2 AE | / BZ a \ L 0 é a eC ae २ 5 सम्बन्धित जिल्ला प्रशासन कार्यालयले पाँच दिनभित्र जिल्ला बिपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयसहित यकिन भएका वेपत्ता व्यक्तिहरुको विवरण प्राधिकरण र्‌ प्रदेशको विपद्‌ हेर्ने मन्त्रालयमा पठाउने । (a) Reet नागरिकको हकमा १. प्राधिकरणमा हालसम्म संकलन भएका बेपत्ता«सम्पर्कविहीन भएका विदेशी नागरिक्रहरुको बिवरण प्राधिकरणले गृह मन्त्रालय मार्फत परराष्ट्र मन्त्रालयमा पठाउने | TER मन्वालयले उक्त विबरण सम्बन्धित दूतावास तथा कूटनीतिक नियोगमा पठाउने । ३. सम्बन्धित दूतावास तथा कूटनीतिक नियोगहरुले उपलब्ध विवरण र सो सूचीमा थपघट भए सो समेत यक्रिन गरी अन्तिम बेपत्ताको at तोकिएको ढाँचामा प्रमाणित गरी परराष्ट्र मन्त्रालयमा a ४, परराष्ट्र मन्त्रालयले सम्बन्धित दूतावास तथा कूटनीतिक नियोगहरुबाट प्रमाणित भई आएको अन्तिम बेपत्ताको बिवरण गृह मन्त्रालय मार्फत प्राध्रिकरणमा पढाउने | ५, सम्बन्धित दूतावास तथा कूटनीतिक नियोगबाट परराष्ट्र मन्त्रालय हुँदै गृह मन्त्रालयबाट प्राधिकरणमा यकिन भई आएको बिवरण प्राधिकरणले विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा पेश गर्ने । - बैपत्ता भएका व्यक्तिको मृत्युको घोषणाका लागि प्राधिकरणले कार्यकारी समितिको निर्णयसहित गृह मन्त्रालयमा पठाउने । Z an

986ac1c9-e27f-4c2e-933e-f9688546b988.jpg

स्वधोषणाको ढाँचा मितिः...../ / श्री बडा अध्यक्षज्यू, co TST समितिको कार्यलय, .---पालिका बिषय; स्वघोषणा | रसुवा भोटेकोशी बाढीमा परी, SO hee जिल्ला...................... पालिका... न वडा स्थायी ठेगाना भएका ............).. Cerne नाति ।/नातिनी «बुहारी, tt nce को a मेरो नाता पर्ने श्री pe te tern मिति २०३ 304-40 rrr nnn COPPA वेपत्ता भई सम्पर्कमा नरहेको बेहोरा अनुरोध छ। निजको बेपत्ताको कारण भोटेकोशी रसुवा बाढीवाहेक अन्यथा नरहेको ERT स्वघधोपणा गर्दै पेश भएको बिव्ररणहरू झुठो ठहरिएमा कानून बमोजिम सहने बुझाउने छु। -विवेदक (नामर सहीछाप) 77 C Pht 7) निला ॥ १, : ly WY. % fe ds a ty cat & | “LT ase é ' स्वघोषणाको ढाँचा श्री बडा अध्यक्षज्यू, 'बडा समितिको कार्यलय, -11.---- पालिका रसुवा भोटेकोशी बाढीमा परी..... वडा स्थायी ठेगाना भएका छोरा pare /चुहारी वर्ष, मिति २०६३-०५-१० गते (नामर सहीछाप)

Like

0

Views

1

Comments

0

Share

0

Save

Report