कर्जा चुक्ता सम्बन्धी अत्यन्त जरुरी सूचना।

Summary
युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग थोक कर्जा लिई आजको मितिसम्म पनि विभिन्न सहकारी संस्थाहरुबाट कर्जा चुक्ता नभएकाले यो सूचना प्रकाशित भएको मितिले १ महिनाभित्र कोषलाई तिर्न बुझाउनुपर्ने सम्पूर्ण रकम बुझाउनका लागि यो सूचना प्रकाशित गरिएको छ । तोकिएको समयमा कोषको रकम नबुझाएमा संस्थाका सञ्चालक…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
Key details
- Organization
- Nijgadh Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
‘6 ॥ २ Government of Nepal . ae Pd : युवा, श्रम, wes Ministry Of Yo Employment कह युवा तथा साना ial कोष Youth and Small Entrep: loyment Fund कर्जा चुक्ता गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना | , मितिः २०८३/०६/२८ युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग थोक कर्जा लिई आजको मितिसम्म पनि विभिन्न सहकारी संस्थाहरुबाट कर्जा चुक्ता नभएकाले यो सूचना प्रकाशित भएको मितिले १ महिनाभित्र कोषलाई तिर्न बुझाउनुपर्ने सम्पूर्ण रकम बुझाउनका लागि यो सूचना प्रकाशित गरिएको छ । तोकिएको समयमा कोषको रकम नबुझाएमा संस्थाका सञ्चालक समिति, लेखा समिति र कर्जा उप-समितिका पदाधिकारी तथा सदस्यहरुलाई कालो सूचीमा राख्ने, निजहरुको बैंक तथा वित्तीय संस्थामा रहेको खाता रोक्का राख्ने, निजहरुको आफ्नो र एकाघर परिवारको नाममा रहेको चल अचल सम्पत्ति रोक्का राख्ने, नेपाल सरकारबाट प्रदान गरिने सेवा सुविधाबाट बञ्चित गर्ने र प्रचलित कानूच बमोजिम कारबाही गरी कोषको रकम असुल उपर गरिने व्यहोरा जानकारीका लागि अनुरोध छ। टा क्र Vig प्र sad युवा तथा साना व्यवसायी स्वरोजगार कोष, कुपण्डोल, काठमाडौं । फोन नं. ०१४१०२७११