Notice Park
Nijgadh Municipality
Gen Info

सडक अवरोध हुने गरी राखिएका निर्माण सामग्री तथा अन्य सामग्री हटाउने लगायत अटो पार्कीङ्ग व्यवस्थित गर्ने सम्बन्धी सूचना।

सडक अवरोध हुने गरी राखिएका निर्माण सामग्री तथा अन्य सामग्री हटाउने लगायत अटो पार्कीङ्ग व्यवस्थित गर्ने सम्बन्धी सूचना।

Summary

प्रस्तुत विषयमा यस नगरपालिका क्षेत्रभित्रका विभिन्न सडक, सडकपेटी तथा सार्वजनिक आवागमनका क्षेत्रमा इँटा, बालुवा, गिट्टी, ढुङ्गा, माटो, छड, काठ, निर्माण सामग्रीलगायतका अन्य सामग्रीहरू र अव्यवस्थित अटो पार्किङ्ग गरी सडक अवरोध गर्ने कार्य भइरहेको पाइएको छ। यसरी सार्वजनिक सडक तथा सडकपेटी अवरुद्ध हुँदा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Nijgadh Municipality
Industry
Local Government
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

i 'हाम्रो नगर हाम्रो शान, smart city निर्माण हाम्रो अभियान रि निजगढ नगरपालिका जगढ नगरपालिका = fe, बारा ar Baus | पत्र संख्या: २०८३ | ०८४ Ieee ॥ ) मितिः२०८३।०६।३० विषयः सडक अवरोध हुने गरी राखिएका निर्माण सामग्री तथा अन्य सामग्री हटाउने लगायत अटो पार्कीङ्क व्यवस्थित गर्ने सम्बन्धी सूचना। प्रस्तुत विषयमा यस नगरपालिका क्षेत्रभित्रका विभिन्न सडक, सडकपेटी तथा सार्वजनिक आवागमनका क्षेत्रमा इँटा, बालुवा, गिट्टी, ढुङ्गा, माटो, छड, काठ, निर्माण सामग्रीलगायतका अन्य सामग्रीहरू र अव्यवस्थित अटो पार्किङ्ग गरी सडक अवरोध गर्ने कार्य भइरहेको पाइएको छ। यसरी सार्वजनिक सडक तथा सडकपेटी अवरुद्ध हुँदा सवारीसाधन तथा पैदल यात्रुको आवागमनमा कठिनाइ हुनुका साथै सडक दुर्घटनाको जोखिमसमेत उच्च रहने देखिएको छ । तसर्थ, नगर क्षेत्रभित्रका सम्पूर्ण नगरवासी, घरधनी, निर्माण व्यवसायी तथा सम्बन्धित सरोकारवालाहरूलाई सडक, सडकपेटी तथा सार्वजनिक आवागमनमा अवरोध पुग्ने गरी राखिएका निर्माण सामग्रीलगायत अन्य सम्पूर्ण सामग्रीहरू यथाशिघ्र अनिवार्य रूपमा हटाई सुरक्षित तथा व्यवस्थित स्थानमा राख्नुहुन साथै अव्यवस्थित रुपमा अटो पार्किङ्ग गरी राखिएको अटोहरु तोकिएको स्थानमा मात्र पार्किङ्ग गर्न अनुरोध गरिन्छ । सार्वजनिक सडकलाई सुरक्षित, व्यवस्थित तथा अवरोधरहित बनाउने कार्यमा सहयोग पुन्याउनुहुन सम्पूर्ण नगरवासीमा हार्दिक अनुरोध छ। Ab ae पुरी नगर eS gO पुनुख नपर्नु जा www.nijgadhmun.gov.np, [email protected] ------

Like

0

Views

0

Comments

0

Share

0

Save

Report