Notice Park
Ghodaghodi Municipality
Tender/Bids

BIDDING DOCUMENT

Deadline 25 Oct 2026The deadline has passed.

Summary

Office of Municipal Executives Sukhad, Kailali BIDDING DOCUMENT नदीजन्य पदार्थ (ढुंगा, गिट्ठी र वालुवा) उत्खनन तथा वितरण शुल्क संकलन कार्य ठेक्का नं.: IREV/GMU/03/083/084 नदीको नामः १. डोडा नदी २. कन्द्रा नदी ३. कन्द्री नदी ४, झिंगेझाला नदी ५.

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ghodaghodi Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Fiscal year
FY 2082/83
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

2 Ghodaghodi- Municipality Office of Municipal Executives Sukhad, Kailali Sudurpaschim Province, Nepal BIDDING DOCUMENT नदीजन्य पदार्थ (ढुंगा, गिट्ठी र वालुवा) उत्खनन तथा वितरण शुल्क संकलन कार्य ठेक्का नं.: IREV/GMU/03/083/084 नदीको नामः १. डोडा नदी २. कन्द्रा नदी ३. कन्द्री नदी ४, झिंगेझाला नदी ५. टेंगना नदी Issued by: Ghodaghodi Municipality Office of Municipal Executives Sukhad, Kailali Sudurpaschim Province, Nepal Tel No. 091-403064 घोडाघोडी नगरपालिका नगर कार्यपालिकाको कार्यालय सुख्खड, कैलाली सुदुरपश्चिम प्रदेश, नेपाल नदीजन्य पदार्थ (ढुंगा, गिट्ठी र वालुवा) उत्खनन तथा वितरण शुल्क संकलन कार्य प्रथम पटक प्रकाशित मिति: २०८३/०६/१८ स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद २ को दफा ११(घ) को उपदफा ६ अनुसार यस नगरपालिका क्षेत्र भित्र आन्तरिक आय सम्बन्धी ठेक्का वन्दोवस्त गर्नुपर्ने भएकोले तपशिल बमोजिमको कर उठाउने ठेक्का लिन ईच्छुक र योग्य (मु.अ. कर दर्ता प्रमाण पत्र, आ.व. २०८२/०८३ सम्मको कर चुक्ता, फर्म नवीकरण भएको) फर्म वा कम्पनीबाट तोकिएको न्यूनतम अंकमा नघट्ने गरी घोडाघोडी नगरपालिकाको कार्यालयमा Hard Copy (By Hand or By Courier) मार्फत बोलपत्र पेश गर्न यो सूचना सम्बन्धित सबैको जानकारीको लागि प्रकाशन गरिएको छ । रीत नपुगी वा म्याद नाघी प्रास हुन आएका बोलपत्र उपर कुनै कारवाही गरिने छैन । सि. | ठेक्का नं. ठेक्काको न्यूनतम अंक (मु.अ. कूल संकलन बोलपत्र धरौटी रकम रु. नं. किसिम कर बाहेक) रु. (घनमिटर) फारम दस्तुर १. |IREVWIG | नदीजन्य | ३,५०,३१,७८७.१५/- | १,६५,४५५.०० | ५०००/- कबोल अंकको ५% muro | पदार्थ (ढुंगा, | (तिन करोड पचास 083/08 गिट्टीर are एकतिस हजार वालुवा) सात सय सतासि 4 उत्खनन तथा | रुपिया र पैसा एक पाच वितरण शुल्क मात्र) संकलन कार्य थप जानकारीका लागि यस नगर कार्यपालिकाको कार्यालयको वेबसाइट https://www.ghodaghodimun.gov.npine मा हेर्न सकिने छ । साथै शर्त, ठेक्का अवधि तथा शुल्क लिने दररेट लगाएतको विस्तृत विवरण बोलपत्र फाराम साथ संग्लन गरिएको छ | जम्मा गर्नुपर्ने बैकको नाम: कृषि विकास बैंक, Teas, कैलाली (घोडाघोडी नगरपालिकाको नाममा राजश्व खाता नं.: ०८२२३००४१११५११९६ (शिर्षक नं.: १४२२९) धरौटी खाता नं.: ०८२२३००४१११५१०९९

Like

0

Views

0

Comments

0

Share

0

Save

Report