Notice Park
Ghodaghodi Municipality
Tender/Bids

BIDDING DOCUMENT

Summary

Office of Municipal Executives Sukhad, Kailali BIDDING DOCUMENT घोडाघोडी मन्दिर क्षेत्रमा अन्तरिक आय कर संकलन कार्य ठेक्का नं.: IREV/GMU/04/083/084 Issued by: Ghodaghodi Municipality Office of Municipal Executives Sukhad, Kailali घोडाघोडी नंग्रपालिका सुख्खड, कैलाली घोडाघोडी मन्दिर क्षेत्रमा अन्तरिक…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ghodaghodi Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2082/83
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

Ghodagho unicipality Office of Municipal Executives Sukhad, Kailali Sudurpaschim Province, Nepal BIDDING DOCUMENT घोडाघोडी मन्दिर क्षेत्रमा अन्तरिक आय कर संकलन कार्य ठेक्का नं.: IREV/GMU/04/083/084 Issued by: Ghodaghodi Municipality Office of Municipal Executives Sukhad, Kailali Sudurpaschim Province, Nepal Tel No. 091-403064 घोडाघोडी नंग्रपालिका नगर कार्यपालिकाको कार्यालय सुख्खड, कैलाली सुदुरपश्चिम प्रदेश, नेपाल घोडाघोडी मन्दिर क्षेत्रमा अन्तरिक आय कर संकलन कार्य प्रथम पटक प्रकाशित मिति: २०८३/०६/१८ स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ३ को दफा ११(घ) को उपदफा ६ अनुसार यस नगरपालिका क्षेत्र भित्र आन्तरिक आय सम्बन्धी ठेक्का बन्दोवस्त गर्नुपर्ने भएकोले तपशिल बमोजिमको कर उठाउने ठेक्का लिन ईच्छुक र योग्य (मु.अ. कर दर्ता प्रमाण पत्र, आ.व. २०८२/०८३ सम्मको कर चुक्ता, फर्म नवीकरण भएको) फर्म वा कम्पनीबाट तोकिएको न्यूनतम अंकमा नघट्ने गरी घोडाघोडी नगरपालिकाको कार्यालयमा Hard Copy (By Hand or By ८०0७) मार्फत बोलपत्र पेश गर्न यो सूचना सम्बन्धित सबैको जानकारीको लागि प्रकाशन गरिएको छ । रीत नपुगी वा म्याद नाघी प्राप्त हुन आएका बोलपत्र उपर कुनै कारवाही गरिने छैन । ति | ठेक्का न, ठेक्काको किसिम | न्यूनतम अंक (मु.अ. कर बोलपत्र फारम धरौटी रकम रु. नं. बाहेक) रु. दस्तुर त IREVIGM | घोडाघोडी ३६,२८,३ १८.५८ | ३०००/- कबोल अंकको 0/04/08300 । मन्दिर क्षेत्रमा (छत्तीस लाख अद्ठाइस ५% 84 अन्तरिक आय| हजार तिन सय अठार कर संकलन | रुपीया र पैसा पाच आठ कार्य मात्र) थप जानकारीका लागि यस नगर कार्यपालिकाको कार्यालयको वेबसाइट https:/Awww.ghodaghodimun.gov.np/ne मा हेर्न सकिने छ | साथै शर्त, ठेक्का अवधि तथा शुल्क लिने दररेट लगाएतको विस्तृत विवरण बोलपत्र फाराम साथ संग्लन गरिएको छ | जम्मा गर्नुपर्ने बैंकको नाम: कृषि विकास बैंक, Teas, कैलाली (घोडाघोडी नगरपालिकाको नाममा रहेव राजश्व खाता नं.: ०८२२३००४१११५११९६ (शिर्षक A: १४२२९) धरौटी खाता नं.: ०८२२३००४१११५१०९९

Like

0

Views

2

Comments

0

Share

0

Save

Report