Notice Park
Ghodaghodi Municipality
Tender/Bids

विज्ञापन कर ठेक्का बन्दोबस्तको बोलपत्र फारम आ.व. २०८३/०८४

Deadline 12 Oct 2026The deadline has passed.

Summary

विज्ञापन कर ठेक्का बन्दोबस्तको बोलपत्र फारम आ.व.: २०८३ / ०८४ पेश गरेको निवेदन (दरभाउपत्र दाता फर्म संस्था वा कम्पनीको छाप)

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ghodaghodi Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

घोडाघोडी नगरपालिका नगरकार्यपालिकाको कार्यालय सुखड, कैलाली सुदूरपश्चिम प्रदेश, नेपाल विज्ञापन कर ठेक्का बन्दोबस्तको बोलपत्र फारम आ.व.: २०८३ /०८४ आ.व.२०८३।०८४ विज्ञापन कर ठेक्का बन्दोबस्तको बोलपत्र फारम आ.व.: २०८३ / ०८४ पेश गरेको निवेदन (दरभाउपत्र दाता फर्म संस्था वा कम्पनीको छाप) मितिः-२० ।/ / श्रीमान्‌ प्रमुख प्रशासकीय अधिकृत ज्यू घोडाघोडी नगरपालिका,सुखड,कैलाली महासय, हामीले दरभाउपत्र सम्बन्धी सूचनामा समावेश भएका शर्तहरु अध्ययन गर्यौ । प्रस्तुत फोहरमैला व्यवस्थापन गर्न हाम्रो मन्जुरी भएकोले यो दरभाउ पत्र पेश गरेका छौ । प्रस्तुत कामको लागि सबैभन्दा घटी कबोल गर्ने वा कुनै पनि दरभाउपत्रदाताको दरभाउपत्र स्विकृत गर्न खरिदकर्ता बाध्य नभएको कुरा हामीले बुझेका छौ । हामी खरिद कारवाहीमा भाग लिन अयोग्य नभएको, प्रस्ताबित खरिद कारवाहीमा आफ्नो स्वार्थ नबाझिएको र सम्बन्धित पेशा वा व्यवसाय सम्बन्धी कसुरमा सजाय नपाएको घोषणा गर्दछौ । यसै साथ संलग्न भएको फेहरिस्त बमोजिमका कागजातहरु दरभाउपत्र साथ सिलबन्दी रुपमा पेश गरेका छौ । भवदिय फर्म संस्था वा कम्पनीको तर्फबाट हस्ताक्षर गर्ने अधिकारिक व्यक्तिको नामः- पदः- दरभाउपत्र पेश गर्ने फर्म, संस्था वा कम्पनीको नाम:- क 00 : सुखड, कैलाली सुदूरपश्चिम प्रदेश, नेपाल तेश्रो पटक प्रकाशित मिति: २०८३।०६।१८ गते यस घोडाघोडी नगरपालिकाको निर्णय अनुसार स्थानीय तहको अधिकार क्षेत्र भित्र रहेका देहायका शिर्षकमा राजश्व असुली सम्बन्धी कार्य आ.व. २०८३।०८४ को लागि ठेक्का द्वारा गराउन यो सूचना प्रकाशन गरिएको छ । सूचना प्रकाशित भएको मितिले तोकिएको म्यादभित्र कानूनी प्रक्रिया पुरा गरी ईच्छुक फर्म/कम्पनीहरुले बोलपत्र खरिद गरी देहायको मिति र समय भित्र बोलपत्र यस कार्यालयमा पेश गर्नहुन सूचित गरिन्छ । अन्य थप जानकारीको लागि यस कार्यालयको सूचना पाटी, यस कार्यालयको वेवसाईट www.ghodaghodimun.gov.np था कार्यालय समय भित्र घोडाघोडी नगरपालिका कार्यालयको राजश्व शाखामा सम्पर्क गर्न सकिनेछ । ठेक्का विवरणः आय ठेक्का नं. उठाउनु पर्ने न्यूनतम ठेक्का अंक (सु.अ. धरौटी बोलपत्र फारम | सूचनाको राजश्व शिर्षक | कर तथा अन्य कर बाहेक) दस्तुर अवधि रु. IREV/GMU/02/0 | विज्ञापन कर ५,००,०००।-- कवोल अंकको ५ | रु. १०००/- | ७ दिन 83/084 (पाच लाख मात्र) प्रतिशत ठेक्का सम्बन्धी शर्तहरु: १. यस बोलपत्रको न्यूनतम्‌ कबोल अंक मू.अ. कर बाहेक रु. ५,००,०००/- (अक्षरेपि पाच लाख मात्र) कायम गरिएको छ। २. बोलपत्रदाताले यसको सूचनामा उल्लेखित सर्तहरु तथा प्रचलित कानुन पढी बुझी पेश गरेको मानिने छ। ३. बोलपत्रदाताले यस बोलपत्र फारमको प्रत्यक पानामा व्यक्ति भए आफ्नो दस्तखत र फर्म भए फर्मको आधिकारिक व्यक्तिको दस्तखत र संस्थाको छाप अनिवार्य रुपमा लगाएको हुनुपर्छ । ४, ठेक्का अवधि आर्थिक बर्ष २०८३/०८४ एक बर्षको हुनेछ | ५. बोलपत्र पेश गर्दा कबोल अंक न्यूनतम अंकमा नघट्ने गरी अंक र अक्षरमा उल्लेख गर्नु पर्नेछ । अंक अक्षरमा लेख्दा फरक परेमा अक्षरमा लेखेकोलाई मान्यता दिईनेछ । ६. बोलपत्र दाताहरु मध्य रीत पुगेको सबैभन्दा बढी ठेक्का अंक कबोल गर्नेको ठेक्का स्वीकृत गरिनेछ । ७. बोलपत्र स्वीकृत भए पछि त्यस्तो बोलपत्रदाताबाट कबोल गरिएको स्वीकृत कुल कबोल रकमको मुल्य अभिबृद्धि कर समेतको रकम नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त बैंकबाट नगरपालिकाको नाममा जारी गरिएको कम्तिमा सम्झौता सकिने मितिबाट थप १ महिना अवधिको म्याद भएको परफरमेन्स वण्ड वा नगदै रकम प्राप्त भएपछि ठेक्का पाउने सबै सर्तहरु खुलाई सम्बन्धित ठेकदारसंग कबुलियत गराईनेछ । एकमुष्ट अग्रिम रकम जम्मा गर्दा बोलपत्र पेश गर्दा राख्नु पर्ने धरौटी वाफतको रकम ठेक्का रकममा समाबेश गर्न पाईनेछ्ैन । सोही बमोजिम बार्षिक रुपमा रकम जम्मा गर्नु पर्नेछ । सो धरौटी रकम ठेक्का आन्तरिक राजस्व कार्यालयबाट कर चुक्ता गराएको पत्र प्राप्त गरेपछि नियमानुसार फिर्ता दिईनेछ । ठेक्का स्वीकृत भएपछि सम्झौता नगरेमा धरौटी जफत हुनेछ। ८. ठेक्का रकम एकमुष्ट अग्रिम दाखिला गरेमा ५ % छुट दिईनेछ । अग्रिम भन्नाले पहिलो बर्षको लागि सम्झौता हुदाँका वखत । यदि ठेक्का रकम किस्ता बन्दीमा बुझाउन चाहेमा तीन किस्ता भित्रमा रकस बुझाई सक्नु पर्नेछ । सम्झौता गर्दा पहिलो किस्ता वाफत ४०% रकम सम्झौता गरेकै समयमा अनिवार्य बुझाउनु पर्नेछ । बाँकी किस्ताको हकमा ३० % > on ३ पौष मसान्त भित्र छ की aie Mella हुने रकम २०८४ जेठ मसान्त भित्र कार्यालयमा FEE 4 ee CAN » ईन्जिनियर at ९, ठेक्का सम्बन्धमा नेपाल सरकार वा अन्य निकायलाई बुझाउनुपर्ने कर, दस्तुर ठेकेदार आफैले बुझाउनु पर्नेछ | करचुक्ता प्रमाण पेश नभए सम्म बैंक जमानत वा धरौढी फुकुवा गरिने छैन। १०. ठेक्का सम्बन्धमा कुनै किसिमको विवाद परेमा नगरपालिकाको निर्णय अन्तिम हुनेछ । बोलपत्र स्वीकृत गर्ने, नगर्ने वा आंशिक स्वीकृत गर्ने सर्वाधिकार यस नगर कार्यपालिकाको कार्यालयलाई हुनेछ | ११. नगरक्षेत्रभित्र सार्वजनिक तथा निजी क्षेत्रमा व्यवसायिक प्रचारप्रसारको लागि राखिने कानुनले निषेध गरिएको बाहेक प्रचार सामग्रीहरु जस्तैः ast बोर्ड तथा व्यानर, वाल पेन्टिंग, ग्लो बोर्ड आदि सासग्री नगरपालिकाले तोकिदिएको तपसिल बमोजिमको दररेट भन्दा बढी वा फरक गरी कर संलग्न गर्न पाईनेछैन । त्यस्तो गरेको पाईएमा पहिलो पटकलाई रु. १०००/- जरीवाना र पटक पटक त्यस्तो गरेको पाईएमा पटकै पिच्छे दोब्बर जरिवाना गरी ठेक्का बदर गर्न सकिनेछ । व्यवसायीले आफ्नो व्यवसायको पहिचानको लागि राखेको एक साईन बोर्डमा विज्ञापन कर असुल गर्न पाईने छैन । १२. विज्ञापन करको दर यस प्रकार रहेको छः fea. विज्ञापनको किसिम इकाई दर रू १ परिचयपाटीवा साइनबोर्ड प्रतिवर्ग फुट [goo २ होडिङग बोर्ड प्रतिवर्ग फुट १५० ३ व्य (वढीमा २ हप्ता सम्म राख्न पाइने) प्रतिदिन १०० ४ रोड क्रसगेट (वढीमा २ हप्ता सम्म राख्नपाइने) रोड | प्रतिदिन २०० स व्यानर तथा गेट निरूत्साहित गरिएको छ । ५ एल इ डि भिडियो बोर्ड प्रतिवर्गफुट ५०० ६ फलेक्स (निषेधित क्षेत्र बाहक) प्रतिवर्गफुट १२० ७ पोल डिजिटलबोर्ड प्रतिवर्गफुट ५० 5 अन्य डिजिटलबोर्ड प्रतिवर्गफुट ४० ९ भित्ते लेखन (निजी संरचनामा मात्र) प्रतिवर्गफुट २० १० बास्तविक वस्तु प्रदश प्रति वस्तु प्रतिदिन प्रति वस्तु १०० प्रतिदिन २०० ११ सवारी साधनमा राखिने विज्ञापन(ध्वनि सहित) प्रति घण्टा १५० १२ सवारी साधनमा राखिने विज्ञापन(ध्वनिबाहेक) प्रति घण्टा १०० १३ अनुमति नलिई राखिएको विज्ञापन सामाग्री लाग्ने रकममा २० प्रतिशत थप तपसिल १) पोल व्यानर/बन्टिङ ब्यानर रू १०० प्रति दिन प्रति गोटा । २) wit बोर्ड रू Yo वर्ग फिट बार्षिक । ३) फलेक्स बोर्ड, होर्डिङ बोर्ड रू ५० प्रतिवर्ग फिट बार्षिक । ४) छाता /बेलुन/फलेन्जर रू ८० प्रतिदिन प्रति गोटा । ५) भित्ते लेखन रू २५ प्रतिवर्ग फिट । ) २ डि, ३ डि, ए.सि.पि. बोर्ड रू ३०० प्रतिवर्ग फिट । 9) स्टल, डोम रू ५०० प्रतिदिन प्रति गोटा । lc) माईकिङ तथा घुम्ति प्रचार रू २०० प्रतिदिन । ९) न.पा.क्षेत्र भित्रकाहोटल, मल, सिनेमाहल, पेटोल पम्प जस्ता मानिसहरूको भिडभाड हुने स्थानहरूमा सोहीफर्मको ३ ५१० वर्ग फुट भन्दा वढी सबै खाले प्रचार सामाग्रिहरूमा माथी उल्लेखित बमोजिमको कर संकलन गर्न बाधा पर्ने छैन । पुनश्च : कुनै व्यवसायीले आफनो व्यवसायको परिचय जनाउने गरी व्यवसायको अगाडी खिएका ४ गुना ५ फिट सम्मको परिचय पाटी वा साइनबोर्डमा विज्ञापन कर लाग्ने छैन । १३. नगर क्षेत्र भित्र प्रचारको लागि राखिने प्रचार सामग्री राख्नु अघि नगर कार्यपालिकाको कार्यालयको स्वीकृती लिएर मात्र राख्नु पर्नेछ । स्विकृती विना राखिएका प्रचार सामग्रीहरु कार्यालयले हटाउने सक्नेछ । यसरी प्रचार सामग्री हटाएको कारणले ठेक्का रकममा कुनै हेरफेर गर्न कार्यालय बाध्य हुनेछैन । स्विकृती लिई कर नबुझाएका त्यस्ता सामग्री ठेकेदार आफैले नगरपालिका कार्यालयको स्विकृती लिएर हटाउन सक्ने छ । १४. कार्यालयले नगर सौन्दर्यकारण गर्न राखिएका रेलिंग बाहेकका स्थानमा पोल वा रेलिंगमा राख्ने प्रचार सामग्रीहरु (सङ वोर्ड तथा ब्यानर) तोकिएको अवधि सम्म मात्र राख्न लगाउनु पर्नेछ । अनावश्यक रुपमा फोहर हुने वा हि? देखिने गरि कुनै सामग्री राख्न पाईने छैन्‌ । म्याद सकिए पछि प्रचार सामाग्रीहरु हटाउनु पर्नेछ । नविन मल्ल ee ONY * ईन्जिनियर

Like

0

Views

1

Comments

0

Share

0

Save

Report