Notice Park
Commission for the Investigation of Abuse of Authority (CIAA)
Court Order

प्रतिवादी इम नारायण श्रेष्ठसमेत रहेको गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।

Summary

विषयः प्रतिवादी इम नारायण श्रेष्ठसमेत रहेको गैरकानुनी लाभ वा हानि पुन्याई भ्रष्टाचार गरेको मुद्दामा बिशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। र दुरुपयोग अनुसन्धान आयोगबाट मधेस प्रदेश, सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव रायण…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Commission for the Investigation of Abuse of Authority (CIAA)
Industry
Commission
Category
Court Order
Published
Fiscal year
FY 2078/79
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

35a3edeb-7702-48b0-aa35-7f709ae370ee.pdf

अख्तियार eA नारायण अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल, काठमाडौं प्रेस विज्ञप्ति मिति: २०८३।०५।२४ गते। विषयः प्रतिवादी इम नारायण श्रेष्ठसमेत रहेको गैरकानुनी लाभ वा हानि पुन्याई भ्रष्टाचार गरेको मुद्दामा बिशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। र दुरुपयोग अनुसन्धान आयोगबाट मधेस प्रदेश, सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव रायण श्रेष्ठसमेतका प्रतिवादीहरू उपर आर्थिक वर्ष २०७८/०७९ मा मधेस प्रदेश, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामबाट मधेस प्रदेश स्थित ६४ वटा स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला ला (निदान केन्द्र) स्थापनाको लागि भएका खरिद सम्झौताहरु मध्ये Contract No: PPHL2/G/NCB/04/2078-79 को ठेक्कामा प्रचलित कानुन विपरीत खरिद कार्य गरी गराई भ्रष्टाचार गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (क), (च) र (ज) बमोजिमको कसुरमा बिगो रु.१९,४६,१३,१२०/- (उन्नाइस करोड छयालीस लाख तेह्र हजार एक सय बीस रुपैयाँ) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय हुन र प्रतिवादी इम नारायण लिई विशेष श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुनसमेतको मागदाबी शेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८२।११।१३ को फैसलाबाट सफाई दिएकोले उल्लिखित फैसलाउपर चित्त नबुझी मिति Rocz olay गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको छ। प्रवक्ता सुरेश न्यौपाने

bccb48a0-45dd-4d64-b76f-6cfc5a4115c3.pdf

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मिति २०८३/०५/२४ गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दाको बिवरणः- सि.न प्रतिवादीहरु मुद्दा आयोगको माग दावी तथा विशेष अदालतको The विशेष अदालतको फैसला र्‌ आधार्‌ | आयोगबाट सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएका आधारहरु प्रतिवादीहरु = | Weary आयोगको माग दावी फैसलाः «प्रस्तुत मुद्दामा आर्थिक वर्ष २०७८ । ०७९ मा मधेस प्रदेश, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामबाट मधेश प्रदेश, | लाभ हानि «मधेस प्रदेश, सामाजिक विकास मन्त्रालयका तत्कालीन | प्रतिवादीहरुलाई सफाई दिने गरी भएको | मधेस प्रदेश स्थित ६४ वटा स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला (निदान केन्द्र) स्थापनाको लागि भएका सामाजिक पुच्याउने सचिव इम नारायण श्रेष्ठ, लेखा अधिकृत नबिन दास र | treet खरिद सम्झौताहरु मध्ये Contract No: एएमा.2/0/903/04/2078-79 को ठेक्कामा सार्वजनिक खरिद ऐन, विकास बदनियतले वरिष्ठ स्वास्थ्य प्रशासक मुक्ति नारायण साहलाई भ्रष्टाचार | बिशेष अदालतले फैसला गर्दा लिएका २०६३ को दफा ७, सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ५ तथा आर्थिक कार्यविधि तथा मन्त्रालयका । कार्य गरी | निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को | आधारहरुः वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ९ को उपदफा (३) समेतका प्रचलित कानून बमोजिम खरिद तत्कालीन गराई देहाय (क), (च। र (ज) बमोजिमको कसूरमा विगो «मधेश प्रदेश सामाजिक विकास | कार्य गर्नु पूर्व गर्न खोजिएको कामको कुनै पूर्व तयारीका कार्य नगरी नगराई, खरिद प्रयोजनार्थ बजेट माग सचिव इम भ्रष्टाचार रु.१९,४६,१३,१२०।- (weet उन्नाइस करोड | मन्त्रालयबाट स्विकृत बजेट तथा गर्नु पूर्व सम्भाव्यता अध्ययन, लाभ-लागत विश्लेषण, उपयुक्त खरिद विधिसमेतको अध्ययन विश्लेषण नगरी नारायण श्रेष्ठ गरेको 'छयालिस लाख तेह्र हजार एक सय बीस) कायम गरी | प्रकाशित PPHL2/G/NCB/04/2078-79 | नगराई बजेट माग गरी गराई खरिद इकाईका अध्यक्ष गुणानन्द प्रसाद साह (ब.ल्या.टे.नि.।, सदस्यहरु समेत १५ | समेत। सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय | को बोलपत्र बमोजिम ६४ स्थानीय | मनमोहन प्रसाद मिश्र (मे.ल्या.टे., अधिकृत सातौं) र राम उदगार यादव (ल्या.टे.नि., अधिकृत Ba) ले जना मुन हुन र प्रतिवादी इम नारायण श्रेष्ठलाई भ्रष्टाचार निवारण | तहका लागि एणा/ automatic | गुरुयोजना र पुर्व तयारी विनाखरिद कार्य अगाडी बढाएको देखिन्छ। प्रदेश जनस्वास्थ्य प्रयोगशाला, (०८१-८२- ऐन, २०५९ को २४ बमोजिम थप सजाय हुन समेतको | Hematology Analyzer, Fully automatic | जनकपुरधामले मधेस प्रदेश स्थित ६४ वटा स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला (निदान केन्द्र) स्थापनाको देखिन्छ ~ Biochemistry Analyzer, Microscope ~ आधार लिइएको ~ हस्पिटेक ~ ००७९) मागदाबी लिई आरोपपत्र दायर भएको देखिन्छ। and Reagent and Kit अनुमानित लागत ait थप बजेट माग गर्दा आधार लिइएको दररेट र बोलपत्रदाता हस्पिटेक इन्टरप्राइजेज प्रा.लि., तिनकुने, फैसला मिति «प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामका तत्कालीन | भन्दा कम मल्यमा खरिद सम्झौता गरी काठमाडौंको सञ्चालक विशाल पण्डितको श्रीमती सालिन्दा पण्डित सञ्चालक रहेको कस्तुरी ट्रेड लिंक, २०८२।११ निर्देशक डा. श्रवण कुमार मिश्रलाई भ्रष्टाचार निवारण = काठमाडौंले लागत अनुमान प्रयोजनको लागि पेस गरेको दररेट हुबहु मिलेको देखिएकोबाट प्रदेश जनस्वास्थ्य ॥१३ ऐन, २०५९ को दफा द को उपदफा (१) को देहाय (क, (च) र ।ज) बमोजिमको कसूरमा विगो रु.१९,४६,१३,१२०।- (Ha उन्नाइस करोड water लाख तेह्र हजार एक सय बीस) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिमको जरिवाना गरी बिगो असुल उपर हुन तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन र निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ दफा २४ बमोजिम थप सजाय हुन समेतको मागदाबी लिई आरोपपत्र दायर भएको देखिन्छ। «प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामका वरिष्ठ ल्याव टेक्निसियन निरीक्षक गुणानन्द प्रसाद साह, मेडीकल ल्याब टेक्नोलोजिष्ट मन मोहन मिश्र र ल्याब टेक्निसियन निरीक्षक राम उदगार यादवलाई प्रतिवादीहरु गुणानन्द प्रसाद साह, मन मोहन मिश्र र राम उदगार यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा S को उपदफा (१) को देहाय (क), (च) र ।ज) बमोजिमको कसूरमा विगो रु.१९,४६,१३,१२०।- (अक्षेरेपि उन्नाइस करोड छयालिस लाख तेह्र हजार एक सय बीस) कायम गरी प्रतिवादीहरु गुणानन्द प्रसाद साह, सो सामानहरूको आपूर्ति तथा भुक्तानी भएको देखिएको । 'खरिद गरिएका सामानहरुको गुणस्तर एवं मूल्यका विषयमा आरोप दावीमा कुनै दावी रहेको नदेखिएको | 'खरिद भएका सामानहरुको गुणस्तर स्पेशिफिकेशन बमोजिमकै रहे भएको तथ्यमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका विशेषज्ञको प्रतिवेदनबाट समेत पृष्टि भएको देखिएको । 'उक्त सामान/उपकरणहरु प्रदेश सरकारबाट पारित बजेट तथा कार्यक्रम बमोजिम खरिद भएको र तत्काल कोभिड महामारीको परिस्थितिमा १५ दिने ए- bidding Aha खरिद प्रक्रिया अवलम्बन गरेको देखिएको साथै सम्बन्धित स्थानीय तहबाट प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई पठाएको पत्र तथा विवरणमा उक्त खरिद भएका प्रयोगशाला उपकरणहरु प्रयोगमा रही सेवाशुल्क समेत संकलन भैरहेको भन्ने देखिएको परिप्रेक्ष्यमा यी प्रतिवादीहरूले आरोपदावी बमोजिमको कसुर गरेको भन्ने वस्तुनिष्ठ प्रमाणबाट प्रयोगशाला, जनकपुरधामले एकमात्र बोलपत्रदाता हस्पिटेक इन्टरप्राइजेज प्रा.लि., तिनकुने, काठमाडौंको मिलेमतोमै सम्पूर्ण खरिद प्रक्रियाको योजना बनाएको कार्यतत्त्व (Conduct Element) वाट पुष्टि भएको देखिँदा देखिँदै प्रतिवादीहरु कर्मशिल प्रसाद गोप, गुणानन्द प्रसाद साह, अमर दीप महतो, उमेश चौधरी, डा.श्रवण कुमार मिश्र, नविन दास, मुक्ति नारायण साह, इमनारायण श्रेष्ठलाई आरोप दावीबाट सफाई दिने विशेष अदालतबाट भएको फैसला arent tat उक्त फैसला बदरभागी छ। «मधेश प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०७९ । ०२।१९ को निर्णयानुसार ६४ वटा पालिकाहरुमा प्रदेश निदान केन्द्र सञ्चालन गर्न रु.२५,३८,५३,१२० । - (अक्षेरुपी पच्चिस करोड अड्तीस लाख त्रिपन्न हजार एक सय बीस मात्र) रकम स्वीकृत भएकोमा स्पष्ट आधार, कारण र औचित्यता विना एउटा कार्यक्रमलाई दुई वटा ठेक्कामा टुक्र्याई चार वटा मात्रै स्वास्थ्य परीक्षण सम्बन्धी उपकरणहरू Fully Automated Hematology Analyzer, ठेक्का नं. PPHL2/G/NCB/04/2078-79 बाट र अन्य उपकरण, फर्निचर समेत Colorimeter, Centrifuge, Pippete, Computer, Software, Printer, Table, Chair सोही आ.व.२०७८/७९ मा ठेक्का नं. PPHL2/G/NCB/05/2078- 79 बाट खरिद गरेको देखिन्छ। उक्त ठेक्का नं. PPHLG/NCB/04/2078-79 को खरिद कार्यका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामको ल्याव अधिकृत कर्मशिल प्रसाद गोप र वरिष्ठ ल्याव टेक्निसियन गुणानन्द प्रसाद साहले लागत अनुमान रू.१९,५९,५७,२००।- (अक्षेरुपी उन्नाइस करोड उन्साठी लाख सतासी हजार दुई सय मात्र) तयार गरेको, लेखा अधिकृत अमर दीप महतोले चेकजाँच गरेको, वरिष्ठ ल्याव अधिकृत उमेश चौधरीले निर्देशक डा.श्रवण कुमार मिश्र पेस गरेको, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.श्रवण कुमार मिश्रले मधेश प्रदेश, सामाजिक विकास मन्त्रालयबाट स्वीकृतिको लागि पेस गरेकोमा सो मन्त्रालयका लेखा अधिकृत नविन दास र वरिष्ठ स्वास्थ्य प्रशासक मुक्ति नारायण साहको राय बमोजिम मधेश प्रदेश, सामाजिक विकास मन्त्रालयका सचिव इम नारायण श्रेष्ठबाट सदर स्वीकृत गर्ने कार्य आफैँमा बदनियतपूर्ण दखिँदा उक्त कार्यमा संलग्न यी प्रतिवादीहरुलाई आरोप दावी बमोजिम सजाय गर्नु पर्नेमा उक्त तथ्य प्रमाणहरुको विवेचना नगरी प्रतिवादीहरुलाई आरोप दावीवबाट सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण Fully Automated Biochemistry Analyzer, Microscope र Reagents मन मोहन मिश्र र राम उदगार यादवलाई सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिमको जरिवाना गरी बिगो असुल उपर हुन समेतको मागदाबी लिई आरोपपत्र दायर भएको देखिन्छ। «प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामका माइक्रोबायोलोजिष्ट (अधिकृत vat) जितेन्द्र कुमार साह, माइक्रोबायोलोजिष्ट (अधिकृत नवौं। अमरेन्द्र कुमार मिश्र, ल्याब असिस्टेन्ट (चौथौ तह) रमेश कुमार मण्डल, लेखा अधिकृत (अधिकृत get) अमर दीप महतो, ल्याव असिस्टेन्ट कर्मशील प्रसाद गोप र वरिष्ठ ल्याब अधिकृत उमेश चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (क), (च) TH बमोजिमको कसूरमा विगो रु.१९,४६,१३,१२०।- (अक्षेरपि उन्नाइस करोड छयालिस लाख तेह्र हजार एक सय बीस) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय हुन र प्रतिवादी उमेश चौधरीलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन समेतको मागदाबी लिई आरोपपत्र दायर भएको देखिन्छ। “प्रतिवादी हस्पिटेक इन्टरप्राइजेज प्रा.लि., तिनकुने, काठमाडौं तथा उक्त कम्पनीको सञ्चालक विशाल पण्डितलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को TAS को उपदफा (१) को देहाय (क), (च) र ।ज) बमोजिमको कसुरको मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसूरमा विगो रु.१९,४६,१३,१२०।- (अक्षेरपि उन्नाइस करोड छयालिस लाख तेह्र हजार एक सय बीस) कायम गरी मुख्य कसूरदारहरुलाई हुने सजायलाई आधार मानी सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सजाय गरी विगो असुल उपर हुन समेतको मागदावी लिई आरोपपत्र दायर भएको देखिन्छ। पुष्टि हुन सकेको नदेखिएको । देखिँदा बदर भागी छ। «प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामको माइक्रोबायोलोजिष्टहरू (अधिकृत नवौं) जितेन्द्र कुमार साह र अमरेन्द्र कुमार मिश्र, ल्याब असिसटेन्ट (चौथो तह) रमेश कुमार मण्डलले Fully Automated Hematolgy Analyzer, Fully Automated Biochemistry Analyzer, Microscope र Reagents को लागि प्राविधिक स्पेशिफिकेशन तयार गरी निर्देशक डा. श्रवण कुमार मिश्रले स्वीकृत गरेको निजहरूको बयान कागज र प्राविधिक स्पेशिफिकेशनबाट देखिन्छ। बोलपत्रदाता हस्पिटेक इन्टरप्राइजेज प्रा.लि., तिनकुने, काठमाडौ, Mindray कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक (Sole Distributor) WHI, उक्त ठेक्कामा हस्पिटेक इन्टरप्राइजेज प्रा.लि. तीनकुने, काठमाडौंले मात्र बोलपत्र सम्बन्धी कागजातसाथ पेस गरेको, प्रयोगशालाले तयार गरेको Fully Automated Hematolgy Analyzer र Fully Automated Biochemistry Analyzer को प्राविधिक स्पेशिफिकेशन Mindray कम्पनीको Fully Automatic Biochemistry Analyzer, Model: Mindray BS- 30, Fully Automatic 4 Part Hematology Analyzer Model: Mindray BC-4940 को प्राविधिक स्पेशिफिकेशनसँग हुबहु मिलेको देखिँदा Mindray Company को Fully Automated Bio- chemistry Analyzer, Model: Mindray BS-230 र Fully Automated ५ Part Hematology Analyzer, Model: Mindray BC-49 40 को प्राविधिक स्पेशिफिकेशन प्रयोग गरर नै प्रदेश जनस्वास्थ्य प्रयोगशालाले Fully Automated Hematolgy Analyzer र Fully Automated Biochemistry Analyzer को प्राविधिक स्पेशिफिकेशन तयार गरेको पुष्टि हुन आउँछ। प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामले ठेक्का सम्झौता गर्ने हस्पिटेक इन्टरप्राइजेज प्रा.लि. तीनकुने, काठमाडौंका सञ्चालक विशाल पण्डितकी पत्नी सालिन्दा पण्डित सञ्चालक रहेको कस्तुरी ट्रेड लिंक प्रा.लि. काठमाडौं, विशाल पण्डितको ससुरा नारायण प्रसाद पोखरेल संस्थापक रहेको मेडी सोलुसन इन्टरनेशनल प्रा.लि., काठमाण्डौ र विशाल पण्डितको दाजु पुस्कर पण्डितले उदय कुमार कर्ण बिक्री गरेको लाइफलाइन ट्रेड इन्टरनेशनल प्रा.लि., ललितपुरसँग दररेट लिई लागत अनुमान तयार गरेको देखिएको हुदाँ प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामले बोलपत्रदाता हस्पिटेक इन्टरप्राइजेज प्रा.लि.का सञ्चालक विशाल पण्डितसँगको मिलेमतोमा गैरकानूनी लाभ उठाउने बदनियतले पूर्व नियोजित योजना बमोजिम नै एउटै परिवार वा नातेदारहरु कै फर्मबाट दररेट लिई दिई ठेक्का प्रक्रिया अगाडि बढाएको देखिँदा निज प्रतिवादीहरुको कार्यतत्त्वबाट भ्रष्टाचारजन्य कसूर स्थापित हुने तत्व family connection, Conflict of Interest, Collusion, deceptive procurement process समेतको विद्यमानता रहेको देखिँदा देखिँदै उक्त तथ्य प्रमाणको सूक्ष्म विवेचना नगरी प्रतिवादीहरुलाई आरोप दावीवाट सफाई हुने ठहर गरी भएको फैसला बुटिपूर्ण देखिँदा बदर भागी छ। “तत्कालीन समयमा कुनै विशेष परिस्थिति नहुँदा नहुँदै गैरकानूनी लाभ लिन सार्वजनिक खरिद नियमावली, २०६४ को विशेष परिस्थिति सम्बन्धी कानूनी प्रावधानको चरम दुरुपयोग गरी खरिद कार्यमा बदनियत राखी रहेको भन्ने गलत आधार देखाई सार्वजनिक खरिद नियमावली, २०६४ को विशेष परिस्थितिको खरिद कार्यको बदनियत राखी गलत प्रयोग गरी ३० (तिस) दिनको म्याद राखी बोलपत्रको सूचना प्रकाशन गर्नुपर्नेमा जम्मा १५ (पन्ध्र) दिनको म्याद राखी बोलपत्रको सूचना प्रकाशन गरेको, बोलपत्रदाताले मिति २०७९/०१/२९ गते नै प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामबाट माग गरे बमोजिमको सङ्ख्या (६४/६४) मा नै खरिद गर्न अर्डर दिई आपूर्ती गर्न तयारी अवस्थामा बसेको, प्रयोगशालाले बोलपत्र सम्बन्धी कागजातमा ५ दिन भित्र सामान उपलब्ध गराउनु पर्ने प्रावधान राखेको देखिएकोले प्रदेश जनस्वास्थ्य प्रयोगशालाले ठेक्का नं. PPHL2/G/NCB/04/2078-79 को खरिद प्रक्रियामा अन्य फर्महरुलाई सहभागी हुन नदिने र बोलपत्रमा उल्लिखित बमोजिमको उपकरणहरू पैठारीको लागि तयार भइसकेको हस्पिटेक इन्टरप्राइजेज प्रा.लि.लाई नै अनुकूल हुने गरी मिति २०७९/०२/२३ बोलपत्र पेस गर्न सूचना ae गरेको ब्यहोरा पुष्टि भएको देखिन्छ। कोभिड-१९ र मंकिपक्सको कारण देखाई विशेष परिस्थितिको खरिद गर्नुपर्ने भनी सूचनाको म्याद

Like

0

Views

3

Comments

0

Share

0

Save

Report