Notice Park
Shivasatakshi Municipality
Tender/Bids

धान काट्ने मेसिनबाट धान काटाई सेवा संचालनका लागि सिलबन्दी दरभाउपत्र आवह्न सम्बन्धी सूचना ।

Summary

प्रस्तुत विषयमा शिवसताक्षी नगरपालिकाको मिति २०८३/०६/०७ को निर्णय तथा स्थानीय सरकार संचालन ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार निम्नानुसारको न्यूनतम अङ्क नघटाई २०८४ असार मसान्तसम्मको लागि ' तोकिएका सर्तमा कम्बाइन हार्भेष्टर मेसिन (धान काट्ने मेसिन) बाट धान कटाई सेवा सञ्चालन गर्न इच्छुक फर्म

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Shivasatakshi Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

E& शिवसताक्षी नगरपालिका कार्यालय Wa. २०८३८०८४ च.नं. कम्बाइन हार्भेष्टर मेसिन - धान काट्ने मेसिनबाट धान कटाई सेवा सञ्चालन गर्न सिलबन्दी दरभाउपत्र प्रस्ताव आह्वानसम्बन्धी सूचना प्रथम पटक प्रकाशित मिति २०८३-०६-०७ प्रस्तुत विषयमा शिवसताक्षी नगरपालिकाको मिति २०८३/०६/०७ को निर्णय तथा स्थानीय सरकार संचालन ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार निम्नानुसारको न्यूनतम अङ्क नघटाई २०८४ असार मसान्तसम्मको लागि ' तोकिएका सर्तमा कम्बाइन हार्भेष्टर मेसिन (धान काट्ने मेसिन) बाट धान कटाई सेवा सञ्चालन गर्न इच्छुक फर्म

Like

0

Views

3

Comments

0

Share

0

Save

Report