Invitation for Quotation for the construction of blacktop road at prem yamphu ghar uttar ward no 01 ko simana samma sihvasatakshi 02
Summary
बूढीगण्डकीको लेदो बाढी : बूढीगण्डकीको लेदो बाढीको दृश्य | वर्षा बेगर भएको यो बाढीले गोरखालगायतका ठाउँमा ठूलो भौतिक क्षति गरेको छर, केही वेपत्ता छन् | बूढीगण्डकीको उपल्लो क्षेत्रमा बाढी आउने खालको पानी परेको रेकर्ड नभएकाले विज्ञहरुले हिमपहिरो वा सुक्खा पहिरोले बहाव थुनिएर बाढीको रुप लिएको हुनसक्ने…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- b5153fce-ef4f-4f7c-be92-22153e7f8f7e.pdfPDF · 1 page · 6.3 MBOpen
Key details
- Organization
- Shivasatakshi Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
_@, यष्टिडिनिक {emma endoy oneber2006 —) %,सैष्टिढेनिक_ असोज २६ गते सोमबार Monday 12 October 2026 बूढीगण्डकीको लेदो बाढी : बूढीगण्डकीको लेदो बाढीको दृश्य | वर्षा बेगर भएको यो बाढीले गोरखालगायतका ठाउँमा ठूलो भौतिक क्षति गरेको छर, केही वेपत्ता छन् | बूढीगण्डकीको उपल्लो क्षेत्रमा बाढी आउने खालको पानी परेको रेकर्ड नभएकाले विज्ञहरुले हिमपहिरो वा सुक्खा पहिरोले बहाव थुनिएर बाढीको रुप लिएको हुनसक्ने प्रारम्भिक अनुमान गरेका छन् । उपचारमा पहुँच बढाउन शिविरले विराटनगर (न्यू सृष्टि दैनिक)- रोटरी क्लब अफ विराटनगर महत्वपूर्ण योगदान FAT छ। डाउनटाउनले विराटनगर-१२ स्थित श्री समुदायको स्वास्थ्य प्रवर्द्धन, बखरी आधारभूत विद्यालयमा रोगको समयमै पहिचान तथा निःशुल्क आँखा जाँच शिविर गरेको गुणस्तरीय जीवनयापनमा सहयोग छ। विद्यार्थी, अभिभावक तथा पुग्याउने उद्देश्यसहित सञ्चालन स्थानीय २८४ जनाको उपचार गरिएको कार्यक्रमले डाउनटाउनको गरिएको अध्यक्ष सरिता गोल्छाले जानकारी दिइन | १०९ विद्यार्थी, १७५ अभिभावक र स्थानीय समुदायको उपचार गरिएको हो | शिविरमा ३८ जनस्वास्थ्य तथा सामुदायिक सेवाप्रतिको प्रतिबद्धतालाई उजागर गरेको छ। स्वस्तिकको उत्पादनको चौतर्फी प्रशंसा विराटनगर (न्यू सृष्टि दैनिक)- 'कृषि उपजलाई बढाउ, देशलाई आत्मनिर्भर बनाउ' भन्ने सन्देश बोकेको इटहरी-१३ को खनारस्थित स्वस्तिक फ्लोर मिल प्रा.लिका उत्पादनले चौतर्फी प्रशंसा बटुल्दै लगेको छ। बिराट ट्रेड फेयर-२०८३ को स्टल नं. १२ मा रहेको स्वस्तिकका विभिन्न उत्पादनले उपभोक्तालाई लोभ्याएर लठ्ठै बनाएको छ। स्टलमा उपभोक्ताको बाक्लो घुइचो लागे गरेको छ । स्वस्तिका ब्राण्डको ताजा सम्पूर्ण गहुँको चक्कीआटा, मैदा, सुजी लगायतका खाद्य सामग्री स्वस्तिकले उत्पादन गर्दै आएको छ। बजारसम्म ल्याइपुग्याउनु अघि स्वस्तिकका उत्पादनले विभिन्न खरो चरण पार गर्ने गर्दछ | स्वाद र स्वरूपलाई कायम राख्न सबैभन्दा उत्तम गहुँको छनोट गरी सावधानीपूर्वक सफाई गरिन्छ। आधुनिकतम प्रविधिद्वारा सटिकतापूर्ण पिसिने भएकोले स्वस्तिका आटाको गुणवत्ता सर्वोकृष्ट हुने गरेको छ। गुणस्तरमा कुनैपनि सम्झौता नगरिएकै कारणले स्वस्तिकका गहुँको आटा, मैदा र सुजी किन्न स्टलमा उपभोक्ताको तछाडमछाड हुने गरेको छ | स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नका लागि स्वस्तिकले विभिन्न उपहार योजना समेत ल्याएको छ। स्वस्तिकको स्टलबाट २० केजीको स्वस्तिका ब्राण्डको गहुँको आटा खरिद गर्दा १ केजी मैदा र २ प्याकेट सुजी सित्तैमा पाइने गरेको छ। १० केजीको गहुँको आटा खरिदमा १ केजी मैदा र १ प्याकेट सुजी, ५ केजी आटा खरिदमा २ प्याकेज सुजी र २ केजी खरिदमा १ प्याकेज सुजी उपभोक्तालाई सित्तैमा प्रदान गर्ने गरिएको छ | उपभोक्ता सुनिता पराजुलीले स्वस्तिकाको उत्पादन प्रयोग गर्ने व्यक्तिलाई अरू ब्राण्ड नै मन नपर्ने बताईन् । उनले आटा, मैदा र सुजीको गुणस्तरमा खोट लगाउने ठाउँ नै नभएको बताईन् । जनालाई पढ्नका लागि चस्मा वितरण गरिएको थियो । १९ जनामा मोतिबिन्दुको तरकारीको गाडीमा Yo किलो गाँजा बन्दृकसहित विराटनगर (न्यू सृष्टि दैनिक)- गरिएको गाँजा सीमान्त जहदा-४ गाँजाको कारोबार चिन्ताजनक रामचोकमा फेला पारिएको हो। प्र रुपमा बढेको छ र ओसारपसारमा १-०१-०० च ७४२२ नम्बरको एकर्पाछि अर्को अनेकन विधि प्रयोग भ्यानलाई गाँजा ओसारपसार गर्न भइरहेको छ। प्रयोग गरिएको छ। स्कुस र पछिल्लो समय तरकारी बन्दाकोपीको बीचमा लुकाएर बोक्ने गाडीमा समेत गाँजा राखिएको १९ प्लाष्टिकको पोकामा ओसारपसार हुने गरेको छ। गाँजा फेला परेको हो | सुनसरीमा १ हजार किलोभन्दा बढी एक वर्षयता झण्डै एक लाख गाँजा तरकारीले छोपेर ल्याउँदा किलो गाँजा बरामद भइसकेको छ। बरामद भएको घटना सेलाउन नपाउँदै धनकुटा, भोजपुर, मोरङ जहदामा ५७० किलो गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ | रातको समयमा बाहिरबाट हेर्दा तरकारी देखिने र भित्र प्याक ओखलढुंगालगायतका पहाडी जिल्लामा उत्पादन भएको गाँजा अधिक मूल्य पाउने भएकाले पनि भारततर्फ तस्करी हुने गरेको छ। बढा दसैं १00 को मातमग शुभकामता = महान चाइ बडादसैँको अवसरमा सबैमा मंगलमय शुभकामना... उत्तमराज जोशी महासचिव महेशकुमार मिश्र अध्यक्ष बिर्माण व्यवसायी संघ विराटबगर परिवार ," बडा दशैं २०८३ को घटस्थापनाको (,' \ हार्दिक मंगलमय शुभकामना _/ iN “ क, is महेश सोनी गोल्डेन ग्लोब लिकर्स प्रा. लि. बिराटनगर _ll i पक्राउ विराटनगर (न्यू सृष्टि दैनिक) इलाम माईजोगमाईबाट एक थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरिएको छ। ६० वर्षीय पूर्णबहादुर देवानले भरुवा बन्दुक लुकाइछिपाई राखेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी चौकी नाम्सालिङबाट खटिएको टोलीले उनको घर खानतलासी गर्दा घरभित्र लुकाइछिपाई राखिएको अवस्थामा एक थान भरुवा बन्दुक फेला परेपछि देवानलाई नियन्त्रणमा 'लिइएको हो। पक्राउ परेका देवानको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। के तपाईं विज्ञापन गर्न चाहतु हुन्छ ? आफ्नो व्यापार, व्यवसाय प्रब गर्न चाहनु हुनछ भने तलको ठेगानामा सम्क TAT | ale दैनिक aah चोक, विराटनगर 9842076040 9807302572 शल्यक्रिया आवश्यक पर्ने पहिचान गरिएको थियो | आँखाको निर्यामत परीक्षणको महत्वबारे जनचेतना फैलाउनुका साथै दृष्टिसम्बन्धी समस्याको समयमै पहिचान र क्र तपाईंहरूकै नगरको विकासका लाग भएकाले कर करले मात्रनभई रहरले fat | बडा दसैं २०८३ को नेपालीहरूको महान चाइ बडादसैंको अवसरमा सबैमा मंजलमय शुभकामना... हसन अन्सारी तथा परिवार समाजसेवी/उदच्चोगी/राजनीतिज्ञ रानी, विराटनगर नेपालीहरूको महान चाड बडादसैँको अवसरमा सबैमा मंगलमय शुभकामना... देवेनरा मून्दडा परिवार विराटनगर बडा इस नेपालीहरूको महान चाड बडादसैंको अवसरमा सबैमा HICSS शुभकामना... संजयकुमार यादव कला faced परिवार २०८३ को मगलमय हिन महान चाड बडा दसैँ, तिहार र छठको अवसरमा विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारीलजायत सबैमा मंजलमय शुभकामना व्यक्त TEST | सन्तोष पोखरेल प्राचार्य) आदर्श माध्यमिक विद्यालय परिवार विराटनगर -७ eS Shivasatakshi Municipality Office of Municipal Executive Byangdada, Jhapa Koshi Province, Nepal Invitation for Quotations 1st Date of publication: 2083/06/26 (12-Oct-2026) The Shivasatakshi Municipality invites (Hardcopy) sealed quotations for the Fo lowing procurement of Works. Contract ID Description of Work Bid doc Estimated Amount Fee & PS Without Vat Bid Validity period Bid Security Amount Bid Security| Deadline for Validity Period Opening Of submission of| Bid Bid SSM/SQ/ WORKS/2083 1084-02 Construction of Blacktop Road 16,73,841 .37| 45 days Nrs. After Bid at Prem Yamphu Ghar uttar ward no 01 ko simana sammay| Shivasatakshi 02 Opening 41,000 28-Oct-2026 12: hours 28-Oct-2026 13: hours 30 Days Beyond the Validity of Bid 2. Eligible bidder can Purchase the bidding document further information from Tel 023-470323 or visit website www.shivasatakshimun.gov.np. rom the office of shivasatakshi municipality, Byangdada, Jhapa and may obtain 3. Information to deposit the cost of Bidding document in Bank Information to deposit the cost of Bid Security in Bank Name of Bank Nepal Investment Mega Bank Nepal LTD Name of Bank Nepal Investment Mega Bank Nepal LTD Acconut Name Antarik Rajaswa Khata Account Nam@ Dhaurati Khata Account no. 29601400000017 Account no. 29601400000048 4. Ifthe last date of purchasing and /or submission falls on a government holiday, then 1 e next working day shall be considered as the last date. In such case the validity period of the bid security shall remain the same as specified for the original last date of bid submission.. 5. TheEmployer reserves the right to accept or reject, wholly or partly any or all the bids without assigning reason, whatsoever Chief Administrative Officer पब्लिकेशन्स न्यू सृष्टिद्वारा प्रकाशित तथा हंसबाहिनी प्रिन्टर्स एण्ड पब्लिकेशन प्रा.लि.. बिराटनगरद्वारा मुद्रित । कार्यालय मेनरोड, बिराटनगर-३, फोन : टट४८७ट ७२७२, टट४२०२०७००, इमेलः [email protected] अध्यक्ष, प्रबन्ध निर्देशक तथा प्रधानसम्पादकः शंकर खरेल