हाट बजार तथा बहालभिटौरी कर संकलनका लागि शिलबन्दी दरभाउ पत्र प्रस्ताव आव्हान सम्बन्धी सूचना ।
Summary
स्थानीय सरकार संचालन ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार निम्नानुसारको न्यूनतम अङ्क नघटाई तोकिएका शर्तमा ठेक्का लिन चाहने इच्छुक फर्म वा संस्थाले आ.व २०८३/०८४ तथा तोकिएको अवधिसम्मको लागि रितपुर्वक निम्न ठेक्का शीर्षकको सिलबन्दी दरभाउपत्र पेस गर्नुहन सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ। ठेक्का…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
Key details
- Organization
- Shivasatakshi Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
शिवसताक्षी; नगरपालिका नगर कार्यपालिकाक्कीः ier ब्याङ्गडाँडा झापा Set प्रदेश नेपाल WA. २०८३ /८४ (राजस्व) च.नं. हाटवजार तथा बहाल भिटौरी कर सङ्कलनको लागि सिलबन्दी दरभाउपत्र प्रस्ताव आब्हान सम्बन्धी सूचना प्रकाशन मिति २०८३-०६-२८ स्थानीय सरकार संचालन ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार निम्नानुसारको न्यूनतम अङ्क नघटाई तोकिएका शर्तमा ठेक्का लिन चाहने इच्छुक फर्म वा संस्थाले आ.व २०८३/०८४ तथा तोकिएको अवधिसम्मको लागि रितपुर्वक निम्न ठेक्का शीर्षकको सिलबन्दी दरभाउपत्र पेस गर्नुहन सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ। far: ठेक्का F._¢-80/SM/REV-5-4 ठेक्का 7 न ibs Sa ; ठेक्का शीर्षक अङ्क भ्याट | अवधी | कैफियत mat सहित | नगर कृषि बजार शिवगञ्ज, शिवगञ्ज पुरानो बजारर = धौलेचौक बजार - हाटबजार कर र बहाल भिटौरी, चन्द्रडाँगी २०८४ पाँचौं ४,००,००० — पटक १ बजार - हाटबजार कर, नगर कृषि बजार शिवगञ्ज परिसरको असार © | चार लाख प्रकाशित मासु पसल सटर बहाल, नगर कृषि बजार शिवगञ्ज, शिवगञ्ज मसान्त परिसरमा रहेको क्यान्टीन बहाल २५५,०००- २०८४ हि TSE, आईतबारे, लालपानी - हाटबजार कर र बहाल हतार ane चौथो पटक भिटौरी 3 प्रकाशित पचपन्न हजार मसान्त ठेक्र्का सम्बन्धी सर्त तथा अन्य विवरणः — १. इच्छुक योग्य दरभाउ पत्र दाताहरूले कागजात पेस गर्दा इजाजत प्राप्त फर्मवा कम्पनी दर्ता प्रमाण पत्रको प्रतिलिपि, नवीकरण भएको दर्ताको प्रमाण पत्रको प्रतिलिपि, मु.अ.क. दर्ता प्रमाण (स्थायी लेखा नं. प्रमाणपत्र) र आ.व २०८१।०८२ को कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि साथै स्व: घोषणा पत्र संलग्न राखी तोकिएको सिलबन्दी दरभाउ पत्रसम्वन्धी कागजातको दस्तुर नगदै रु. १,०००/- (पछि फिर्ता नहुने गरी) राजस्व शाखामा वा यस नगरपालिकाको नाममा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक शिवसताक्षी शाखामा रहेको आन्तरिक राजश्व खाता नं. २९६०१४००००००१७ (ग.१.१) मा जम्मा गरी भौचर/रसिद प्राप्त गरी सिलबन्दी दरभाउ पत्र खरिद गर्न सकिनेछ | साथै, माथि उल्लेखित गरिएका कागजात पेस गर्नु Ws | २. खरिद, दर्ता र खोल्ने दिन सार्वजनिक बिदा परेमा कार्यलय खुलेको पहिलो दिन सोही समयभित्र खरिद, दर्ता र खोल्ने कार्य गरिनेछ | सिलबन्दी दरभाउ पत्र खरिद तथा पेस गर्न दरभाउ पत्रदाता व्यक्ति/फर्म (कम्पनीको प्रोप्राइटर स्वयं उपस्थित हुनुपर्नेछ प.स. च.न. हि १०. 4. शिवसताक्षी नगरपालिका नगर कार्यपालिकाको कार्यालय, ब्याङ्गडाँडा झापा .२०८३/८४ (राजस्व) तर आफै उपस्थित हुन नसक्ने भएमा आधिकारिक दस्तखत र फर्मको छाप सहितको अख्तियारनामा दिई प्रतिनिधि खटाउन सकिनेछ | तर सिलबन्दी दरभाउ पत्र वा निजको प्रतिनिधि सो स-यमा उपस्थित नभए पनि कार्यालयको प्रतिनिधिको रोहवरमा खोल्न सकिनेछ | सिलबन्दी दरभाउ पत्र फारम साथ धरौटी बापत कबोल अङ्कको ३ प्रतिशतले हुन आउने रकम यस कार्यालयको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, शिवसताक्षी शाखाको धरौटी खाता नं. २९६०१४००००००४८ (ग ३.१) मा रकम जम्मा गरेको सक्कल भौचर वा सूचना जारी भएको मितिले कम्तीमा ६ २० दिन म्याद भएको नेपाल राष्ट्र बैङ्कबाट मान्यता प्राप्त 'क' वर्गको वाणिज्य बैड्कको बोलपत्र जमानत पेस गर्नुपर्नेछ । . सिलबन्दी दरभाउ पत्रदाताले सिलबन्दी दरभाउ पत्र पेस गर्दा खामलाई सिलबन्दी गरी खामको बाहिर एकातर्फ सिलबन्दी दरभाउपत्र पेस गर्ने फर्मको नाम, ठेगाना, सम्पर्क नं. र अर्कोतर्फ पेस ₹:को सिलबन्दी दरभाउपत्र, शिवसताक्षी नगरपालिका, झापा भनेर स्पष्टसँग लेख्नु पर्नेछ तथा सिलबन्दी दरभाउ पत्र सा५ पेस भएका सम्पूर्ण कागजातहरू सिलबन्दी दरभाउ पत्रदाताद्वारा प्रमाणित हुनुपर्नेछ । आफूले कबोल गरेको रकमको अङ्क र अक्षरमा फरक परेमा जुन अङक वा अक्षर बढी छ सोही रकमलाई मान्यता दिइनेछ | सिलबन्दी दग्भाउ पत्र खरिद गर्दा कुनै प्रकारको सर्त मान्य हुनेछैन | साथ्रै यस कार्यालयको छाप र कार्यालयको तर्फबाट प्रमाणित नभएको सिलबन्दी दरभाउ पत्र फारामलाई मान्यता दिइनेछैन | ठेक्का अवधि विभिन्न ठेक्काको लागि यसै सूचनामा उल्लेख भए अनुसारको रहनेछ । २०८३/०८४ का लागि दैनिक गुद्री, हाटबजार, साप्ताहिक हाट कर चालु आर्थिक वर्ष २०८२/०८३ मा प्रचलित दरसरह नै कायम हुनेछ | बहालभिदौरी शुल्क एवं दस्तुरको हकमा टहरामा बस्ने वार्षिक प्रति वर्ग फिट रु. ६०'- बाहिर बस्ने वार्षिक प्रति वर्ग फिट रु. २५/- कायम हुनेछ | . नगर कृषि बजार शिवगञ्ज परिसरको मासु पसल सटर र क्यान्टीनको हाल वापतको रकम एउटै ठेक्का शीर्षकमा समावेश गरिएको छ | मासु पसल सटर वापत प्रति महिना बहाल रकम हाटबजार कर तथा भिटौरी सहित रु. २१००/- र क्यान्टीन सञ्चालन वापत बहाल रकम प्रति महिना हाटबजार कर तथा भिटौरी सहित रु. ३५००/- बहालमा लिने व्यवसायीसँग सम्झौता गरि लिन पाउने छ | यसरी सम्झौता गरिएको जानकारी नगरपालिकामा दिनुपर्नेछ | ठेक्का स्वीकृत गरेको जानकारी प्राप्त भएको मितिले ७ (सात) दिनभित स्वीकृत कबोल अङ्कको रकम नगदै राजस्व शाखा मार्फत यस नगरपालिकाको नाममा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक शिवसताक्षी शाखामा रहेको आन्तरिक राजश्व खाता नं. ग- १.१ (२९६०१४००००००१७) मा जम्मा गरी सक्कल भौचर/रसि८ पेश गर्नुपर्नेछ | ठेक्का कबोल अङ्कको सम्पूर्ण रकम सम्झौताको बखत एकमुष्ठ बुझाउँदा १०% छुट दिइनेछ। ठेक्का अवधिको प्रचलित कानुनअनुसार बुझाउनु पर्ने आयकर लगायतका अन्य करहरू स्वीकृत सिलबन्दी दरभाउ पत्रदाताले स्वयंले व्यहोर्नु पर्नेछ | तोकिएको समयभित्र सम्झौता ae नआएमा सिलबन्दी दरभाउ पत्रदाताले राखेको धरौटी जफत गरी नियमाप्नुसार कारबाही गरिनेछ | fe oe