Notice Park
Siddhicharan Municipality
Vacancy

पकेट विकास कार्यक्रमको प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना ।

Deadline 7 Oct 2026The deadline has passed.

Summary

यस कार्यालयबाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम (सशर्त) अन्तरगत तरकारी बालीको पकेट स्थापना कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले नगर क्षेत्रका सम्भावित तरकारी खेति हुने क्षेत्रका इच्छुक कृषि समूह/ कृषि सहकारी संस्था/जल/वन उपभोक्ता…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Siddhicharan Municipality
Industry
Local Government
Category
Vacancy
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

सिद्धिचरण नगरपालिका eT खूुर्यपालिकाको कार्यालय Pear सतक ओखलढुङ्गा Pherae ate कोशी, प्रदेश नेपाल ar reg प.स:२०८३/०८४ at eae सूचना नं. Ly बे पकेट विकास कार्यक्रमको प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना । (प्रथम पटक प्रकाशित मितिः २०८३/६/७/ ने.स. ११४६ जँलाशथ्व १२ बुधबार) यस कार्यालयबाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम (सशर्त) अन्तरगत तरकारी बालीको पकेट स्थापना कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले नगर क्षेत्रका सम्भावित तरकारी खेति हुने क्षेत्रका इच्छुक कृषि समूह/ कृषि सहकारी संस्था/जल/वन उपभोक्ता समिति/ कृषि फर्महरुले आवश्यक कागजातहरु सहित पहिलो पटक प्रकाशित मितिले पन्ध्र (१५) औँ दिन अर्थात मिति २०८३/६/२१ सम्म कार्यालय समय भित्र यस कार्यालयको कृषि विकास शाखामा दरखास्त दिन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। पकेट सञ्चालन गरिने बाली we बाली/बस्तु आवश्यक न्यूनतम क्षेत्रफल । प्रस्तावित पकेट संख्या कैफियत १ तरकारी १४० रोपनी/पकेट समितिले निर्णय गरे प्रधानमन्त्री कृषि आधुनिकीरण बमोजिम परियोजना परियोजना कार्यान्वयन म्यानुअल-२०७७ पहिलो शंशोधन २०८१ अतुसार सञ्चालन हु संलग्न राख्नुपर्ने कागजात एवम्‌ शर्तहरु: (को नयाँ पकेट स्थापनाका लागिः १. अनुसूचि-६ बमोजिम पकेट स्थापनाका लागि दिइने निवेदन | २. अनुसूचि-७ बमोजिमको विवरण । ३. संस्था / फर्म दर्ताको प्रमाणपत्र / पान दर्ताको प्रतिलिपी(नविकरण गरेको भाग समेत देखिने गरी) साथै लेखा परीक्षण प्रतिवेदन प्रतिलिपी | Ye, कार्यक्रक सञ्चालन हुने स्थानको जग्गाधनी प्रमाणपुर्जा भाडाको जग्गा भए कम्तिमा dis वर्षको सम्झौत]पत्र | ५, अध्यक्ष लगाएत अन्य पकेट क्षेत्रमा संलग्न कृषक सदस्यको नागरिकताको प्रतिलिपी । ६. पकेट माग गर्ने सम्बन्धि कार्य समितिको निर्णय प्रतिलिपी | ७. कार्यक्रम सञ्चालन हुने वडा/ठाँउको सिफारिस | (ख) पुरानो प॒केट निरन्तरताका लागिः १. अघिल्लो वर्ष सञ्चालित पकेट कार्यक्रमको प्रगति विवरण २. पकेट निरन्तरता गर्ने समितिको निर्णय प्रतिलिपी ३. सम्बन्धित वडाको पकेट निरन्तरता गर्ने सिफारिस ४. संस्थाको लेखा परीक्षण प्रतिवेदन,कर चुक्ता प्रमाणपत्र र संस्था दर्ता (नविकरण TAT एकककवीह)जधिकृत प्रमाणपत्रको प्रतिलिपी थप जानकारीका लागि कृषि शाखा प्रमुख भीम बहादुर दर्जी (सम्पर्क नं ९८५११६३३८०), अधिकृत छैटौं विरेन्द्र तामाङ (सम्पर्क नं ९८५२०६११०३) र प्रा.स बिमला डाँगी (सम्पर्क नं.९८६८३६७७०२) लाई सम्पर्क गर्न सकिने छ।

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Deadline 7 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.