Notice Park
Siddhicharan Municipality
Others

दररेट पेश गर्ने सम्बन्धी सूचना । १२ असोज, २०८३, १५:१९ बजे

Deadline 5 Oct 2026The deadline has passed.

Summary

प्रस्तुत विषयमा यस सिद्धिचरण नगरपालिकाको आ.व. २०८३/०८४ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार स्थानीय तह मार्फत मातृ तथा नवशिशु कार्यक्रम अन्तर्गत आइरन तथा फोलिक एसिड खरिद र निशुल्क औषधि तथा स्वास्थ्यजन्य उपकरण खरिद वितरण कार्यक्रम रहेकोले तपसिलमा उल्लिखित औषधि तथा औषधिजन्य सामग्री खरिद गर्नुपर्ने…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Siddhicharan Municipality
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

पत्र संख्या : ०८३/०८४ सूचना नं. : 9० सिद्धिचरण नगरपालिका नगर कार्यपालिकाको कार्यालय विषय : दररेट पेश गर्ने सम्वन्धी सूचना । फोन नम्बर ०३७-५२०६२५ ०३७-५२०२१३ कोशी प्रदेश, नेपाल मिति : २०८३/०६/१२ ने.सं. ११४६ जंलागा द्वितीया (प्रथम पटक प्रकाशित मिति : २०८३/०६/१२, ११४६ जंलागा द्वितीया) प्रस्तुत विषयमा यस सिद्धिचरण नगरपालिकाको आ.व. २०८३/०८४ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार स्थानीय तह मार्फत मातृ तथा नवशिशु कार्यक्रम अन्तर्गत आइरन तथा फोलिक एसिड खरिद र निशुल्क औषधि तथा स्वास्थ्यजन्य उपकरण खरिद वितरण कार्यक्रम रहेकोले तपसिलमा उल्लिखित औषधि तथा औषधिजन्य सामग्री खरिद गर्नुपर्ने भएकोले यस नगरपालिकामा सूची दर्ता भएका इच्छुक तथा इजाजतप्राप्त फर्म, कम्पनीहरुले ७(सात) दिन भित्र दररेट पेश गर्न यो सूचना प्रकाशित गरिएको छ। तपसिल HA, विवरण ‘) were दर जम्मा | कैफियत | Ferrous Sulphate 60mg + Folic acid 0.4mg Tab 2 P: tamol 500mg = Tab_ i —— + | — As 3 Folic acid Smg Tab _ 4 । Cetrizine 10mg छ 4700 त $ । Catgut 2-0 Pe 6 __| Losarton 50mg Tab 7__| Amlodipine Smg Tab [| 8 _| Ciprifloxacine Eye//Ear drop 0.3%w/v, Sml Phail i पेश गर्नुपर्ने कागजातहरु: १,संस्थाको लेटर प्याडमा दर रेट २. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि ३. PAN/VAT दर्ता प्रमाणपत्रको प्रतिलिपि ४. कर चुक्ता प्रमाणपत्र शर्तहरू: १,मूल्य अभिवृद्धि कर (VAT) सहितको दर स्पष्ट उल्लेख गर्नुपर्नेछ | २.निर्धारित मितिपछि प्राप्त दररेट स्वीकार गरिने छैन। ३.दररेट स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार कार्यालयलाई रहनेछ। ४,.थप जानकारीका लागि कार्यालय समयमा ९८५२८४०९०९ मा सम्पर्क गर्न सकिनेछ। प्रमुख प्रशासकिय अधिकृत भीष्मराज भट्टराई प्रमुख प्रशारकीय अब्चिकृत Toll Free No. : 1660-3752010 (फक: [email protected] Website: https://www.siddhicharanmun.gov.np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 5 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.