निर्माण कार्य खरिद सम्बन्धी हार्डकपी बोलपत्र आव्हानको सूचना

Summary
यस कार्यालयको लागि तपसिल बमोजिमको निर्माण कार्य हार्डकपी बोलपत्र माध्यमबाट गराउनुपर्ने भएको हुदाँ तपसिलमा उल्लेखित कार्यको लागि ईच्छुक इजाजत प्राप्त मा हेर्न सुचित गरिन्छ र थप जानकारीको लागि ९८५२८२३१११ (प्रमुख प्रशासकीय अधिकृत) मा सम्पर्क गर्न सक्नु हुनेछ साथै कुनै वा सबै बोलपत्र, पुरै वा आंशिक…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 30731819-d7f8-43e8-83bf-a3e7b1e74051.jpgJPEG · 2322×1638 · 319 KBOpen
Key details
- Organization
- Siddhicharan Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
, aN as सिद्धिचरण नगरपालिका 00 edt नगर कार्यपालिकाको कार्यालय ae हि ore ee “A » 4 ओखलढुङ्गा Bai gee, (प्रथम पटक प्रकाशित मिति :२०८३/०७/१६) यस कार्यालयको लागि तपसिल बमोजिमको निर्माण कार्य हार्डकपी बोलपत्र माध्यमबाट गराउनुपर्ने भएको हुदाँ तपसिलमा उल्लेखित कार्यको लागि ईच्छुक इजाजत प्राप्त निर्माण व्यवसायीहरुबाट रितपूर्वकको बोलपत्र आव्हान गरिएको छ । विस्तृत जानकारीको लागि यस कार्यालयको वेबसाईट https://www.siddhicharanmun.gov.np मा हेर्न सुचित गरिन्छ र थप जानकारीको लागि ९८५२८२३१११ (प्रमुख प्रशासकीय अधिकृत) मा सम्पर्क गर्न सक्नु हुनेछ साथै कुनै वा सबै बोलपत्र, पुरै वा आंशिक रुपमा स्वीकार गर्ने वा नगर्ने अधिकार यस कार्यालयमा निहित रहने छ । तपसिल: "क्र, | कामको कामको विवरण लागत अनुमान बोलपत्र फारम | बोलपत्र जमानत | बोलपत्र खरिद गर्ने | बोलपत्र पेश गर्ने| बोलपत्र खोल्ने सं. | संकेत नं. ( पी. एस. सहित तर दस्तुर (फिर्ता रकम अन्तिम मिति अन्तिम मिति ।मिति मु.अ.क. र नहुने) कन्टेनजेन्सी बाहेक) १ बि कक सि.न.पा.-६ विभिन्न निर्माण | ३१,०२,८५९। ९१ | ३,०००।०० | ८५,०००।०० | २०८३%०८/०९ | २०८३%०८/१० | २०८३/०८/१० 83/84 कार्य ( मैदाने aa सडक गते, गते, गते, दिनको निर्माण, आरुबोट सडक निर्माण कार्यालय समय (दिनको १२:०० | १३:०० बजे तथा स्तरोन्नती, जलकन्या (१६:०० बजे) बजे भालुथुम्का सेवा समाज खेलकुद मैदान निर्माण र जन्तरखानी खानीपाखा सडक निर्माण योजना ) /) टर ॥ \ प्रमुख प्रशासकाय अधिकृत प्रमुख प्रश MENTS 2 RINT भ्धिकृत ,