सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी सूचना ।
Summary
यस कार्यालयको लागि आवश्यक सांकेतिक भाषा दोभाषे पद सेवा करारबाट पदपूर्ति गर्नुपर्ने भएकाले तोकिएको योग्यता पूरा भएका इच्छुक नेपाली नागरिकबाट सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र यस कार्यालयमा दरखास्त दिन आव्हान गरिन्छ। तोकिएको दरखास्त दस्तुर यस कार्यालयको राष्ट्रिय वाणिज्य बैंक ओखलढुंगा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- ca771696-bdec-4da7-8e7a-6fbb1bbc9b50.pdfPDF · 2 pages · 310 KBOpen
Key details
- Organization
- Siddhicharan Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
021 सिद्धिचरण नगरपालिका [ फोन नम्बर ०३७-५२०६२५ नगर क्ुर्यपालिकाको कार्यालय ४४४ Zag ओखलढुङ्गा प.सं: २०८३/८४ meena ~ सूचना नं. ९ Le सिवा cra कर्मचारी प कोशी प्रदेश, नेपाल (प्रथम पटक सूचना प्रकाशित मितिः २०८३ । ०६ । १२/नेपाल संवत ११४६) यस कार्यालयको लागि आवश्यक सांकेतिक भाषा दोभाषे पद सेवा करारबाट पदपूर्ति गर्नुपर्ने भएकाले तोकिएको योग्यता पूरा भएका इच्छुक नेपाली नागरिकबाट सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र यस कार्यालयमा दरखास्त दिन आव्हान गरिन्छ। तोकिएको दरखास्त दस्तुर यस कार्यालयको राष्ट्रिय वाणिज्य बैंक ओखलढुंगा शाखाको हि.नं. २०७०१००३०१०१०००३ मा जम्मा गरिएको भौचर वा कार्यालयको राजस्व शाखामा नगद बुझाएको सक्कल रसिद सहित कार्यालय समयभित्र दरखास्त दिनुपर्नेछ | 'तपसिलः विज्ञापन नम्बर पद/तह आवश्यक संख्या दस्तुर [ कैफियत | 02 |0G3 |0cy सांकेतिक भाषा दोभाषे १ (एक) | रू.५००। आवश्यक न्यूनतम योग्यता र अनुभवः > मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा १०३२ वा सो सरह उत्तीर्ण भएको, > राष्ट्रिय बहिरा महासंघ, जिल्ला बहिरा संघ वा अन्य मान्यता we संस्थाबाट सञ्चालित कम्तीमा ३ महिनाको नेपाली सांकेतिक भाषा तालिम प्राप्त, > नेपाली सांकेतिक भाषामा प्रभावकारी रूपमा सञ्चार गर्न सक्ने र दृष्टिसम्बन्धी तथा बोली सम्बन्धी स्पष्ट क्षमता भएको, > सूचना तथा सञ्चार प्रविधि (ict) को आधारभूत ज्ञान भएको र प्रत्यक्ष वा भर्चुअल (Video) माध्यमबाट सेवा दिन सक्षम, > दरखास्त दिने अन्तिम दिनसम्म १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिला तथा अपाङ्गताको हकमा ४० वर्ष ननाघेको, > नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरिएको, > प्रचलित कानून बमोजिम अयोग्य नभएको | आवेदनमा संलग्न गर्नुपर्ने कागजातहरुः पेश गरिने सबै प्रतिलिपिको. पछाडि उम्मेदवार स्वयम्ले हस्ताक्षर गरी प्रमाणित गर्नुपर्नेछ | (क) उम्मेदवारको शैक्षिक योग्यताको प्रमाणित्तै प्रतिलिपि, (ख) नेपाली नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, (ग) 3 प्रति पासपोर्ट साईजको फोटो, (a) अनुभव वा तालिम लिएको भए सो को प्रमाणित प्रतिलिपि | AK iS) सिद्धिचरण नगरपालिका फोन नम्बर नगर कार्यपालिकाको कार्यालय 72: A) ओखलढुङ्गा nanan * wie कोशी प्रदेश, नेपाल सूचना नं. ५९ भे ७५१० hea ५८ प्रदेश, थप जानकारी: २०७३ १. छनौट विधि : प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन र अन्तरवार्ता | २. अन्तरवार्ता हुने मिति, समय र स्थानः पछि प्रकाशन गरिनेछ | ३. दरखास्त फारम : नगरपालिकाको कार्यालय तथा वेबसाइटमा उपलब्ध हुनेछ। ४. दरखास्त दिने अन्तिम मिति :२0८5३।०६। २६ गते कार्यालय समयभित्र सो दिन सार्वजनिक बिदा पर्न गएमा सो को भोलिपल्टसम्म हुनेछ। ५, दरखास्त दिने स्थान : सिद्धिचरण नगरपालिका नगर कार्यपालिकाको कार्यालय, ओखलढुंगा | ६. तलव तथा सेवा सुबिधा: कोशी प्रदेश सामाजिक विकास मन्त्रालयबाट मिति २०८३।०४।२८ मा स्वीकृत बहिरा तथा श्वरबोलाई सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुका लागि सञ्चार व्यवस्थापन कार्यक्रम सञ्चालन मार्गदर्शन पुस्तिका -२०८३ तथा नगरपालिकाले तोके बमोजिम | ७. कार्यविवरणः कोशी प्रदेश सामाजिक विकास मन्त्रालयबाट मिति २०८३। ०४। २८ मा स्वीकृत बहिरा तथा श्वरबोलाई सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुका लागि सञ्चार व्यवस्थापन कार्यक्रम सञ्चालन मार्गदर्शन पुस्तिका-२०८३ अनुसार हुनेछ। ५. कार्यालयको वेबसाइटमा रहेको आवेदन फारम भरेर स्क्यान गरी दस्तुर बुझाइ नगरपालिकाको आधिकारिक इमेल ठेगाना [email protected] मा समेत दरखास्त पठाउन सकिनेछ। थप जानकारीको लागिः नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण उपशाखा, ९८५४२९४०६०७ मा सम्पर्क गर्न सकिनेछ। Me 9) मीष्सराज भट्टराई aga a