Notice Park
Machhapuchhre Rural Municipality
Vacancy

दरखास्त फारम स्वीकृत एवम् लिखित परीक्षा सम्बन्धी सूचना ।

Deadline 5 Oct 2026The deadline has passed.
दरखास्त फारम स्वीकृत एवम् लिखित परीक्षा सम्बन्धी सूचना ।

Summary

यस माछापुच्छ्े गाउँपालिकाबाट मिति २०८३|०५|३० गते प्रकाशित सूचना अनुसार उल्लेखित पदमा ७ (सात) जना उम्मेदवारको दरखास्त फारम स्वीकृत भएकोले तपसिलमा उल्लेखित मिति, समय र स्थानमा लिखित परीक्षा सञ्चालन हुने व्यहोरा सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ | पदः शिक्षक पद संख्याः १…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Machhapuchhre Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

B ey oad = माछापुच्छ्े गाउँपालिका ei ; Ce ® Machhapuchchhre Rural Municipality ७ ej ; छु गाउँ oxi, ey, गाउँ rings! कार्यालय = wn no fi nt E. हि जन Office of फाट हबीई त) Executive पत्र संख्या:-२०८३/८४ eects OS 'लाहाचोक, कास्की Letter No:- ee Lahachowk, Kaski चलानी नं. गण्डकी प्रदेश, नेपाल (प्रकाशित मिति:२०८३/०६/१६) यस माछापुच्छ्े गाउँपालिकाबाट मिति २०८३|०५|३० गते प्रकाशित सूचना अनुसार उल्लेखित पदमा ७ (सात) जना उम्मेदवारको दरखास्त फारम स्वीकृत भएकोले तपसिलमा उल्लेखित मिति, समय र स्थानमा लिखित परीक्षा सञ्चालन हुने व्यहोरा सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ | 'तपसिलः ; बिज्ञापन नं. :£०००२/२०८३-०८४ सूचना प्रकाशन मितिः २०८३/०५/३० पदः शिक्षक पद संख्याः १ Ravage: शिक्षक सेवा तह/श्रेणीः प्राथमिक/तृतीय आवेदन दर्ता संख्याः ७ आवेदन स्वीकृत संख्या: ७ लिखित परीक्षा मितिः २०८३/०६/१९ गते सोमबार बिहान १०.०० बजेदेखि स्थानः माछापुच्छ्ने गाउँपालिका कार्यालयको सभाहल, 'लाहाचोक, कास्की | नोटः परीक्षा सुरु भएको १५ मिनेट भित्र परीक्षा हलमा प्रवेश गरी सक्नु पर्ने छ अन्यथा परीक्षामा समावेश गरिने छैन | son ६ 2 1०६. Once & (फणिन्द्र प्रसाद ) नि. प्रमुख प्रशासकीय अधिकृत बोधार्थः ५ ' नि. प्रमुख प्रशासकीय अधिकृत श्री सूचना प्रविधि शाखा, माछापुच्छ्े गाउँपालिका, वेबसाइटमा राखिदिनुहुन | "पर्यटन, कृषि, उर्जा र गुणस्तरीय पूर्वाधार: सम्मुन्नत माछापुच्छ्रे निर्माणको मूल आधार"

Like

0

Views

0

Comments

0

Share

0

Save

Report