- notices
- 10
- followers
- 0
- views
- 9
- likes
- 0
Notice Park keeps this page from the organization’s public notices until someone from the organization claims it.
Notices
माछापुच्छ्रे गाउँपालिका सूचना
wad बिषय सम्बन्धमा माछापुच्छ्रे गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय पशुसेवा शाखाको आ.ब २०८३/०८४ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार पशुपन्छी औषधी तथा उपचार सामग्रीहरु खरिद गर्नु पर्ने भएकाले तल उल
... Read moreकर्मचारी पदपूर्ति गर्ने सम्बन्धी सूचना ।(विद्यालय कर्मचारी, सहयोगी)
यस माछापुच्छ्े गाउँपालिकाको वडा नं. ६ स्थित श्री जनकल्याण आधारभूत विधयालयको लागि देहाय बमोजिमको विद्यालय कर्मचारी (सहयोगी) करार दरबन्दीमा पदपूर्ती गर्नुपर्ने भएकोले आवश्यक न्युनतम योग्यता पुगेका इच्छु
... Read more
विषय : विषय विशेषज्ञको सूची प्रकाशन गरिएको सूचना।
प्रस्तुत विषय सम्बन्धमा माछापुच्छ्रे गाउँपालिकाको मिति २०८३/०४/२७ मा प्रकाशित सूचना अनुसार तपसिलका शिक्षकहरुलाई विषय विशेषज्ञको रुपमा सूचिकृत गरिएको बेहोरा जानकारी गराइन्छ | संकेत हाल कार्यरत शैक्षिक
... Read moreशिक्षक सरुवाका लागि दरखास्त आव्हान सम्बन्धमा ।
रिक्त भएको निम्न माध्यिमक तह तृर्तीय श्रेणी गणित विषयको रिक्त शिक्षक दरवन्दीमा स्थायी शिक्षक सस्वा गरी रिक्त पदमा पदपुर्ति गर्ने निर्णय भएकोले wea भई आउन इच्छुक स्थायी शिक्षकहरुलाई शिक्षा नियमावली २०५
... Read more
सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना ।(कार्यालय सहयोगी)
यस माछापुच्छ गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालपका लागि स्थानीय सरकार संचालन ऐन २०७४ को परिचेद-११ को दफा ८ वमोजिम तपशिल बमोजिमको पदमा करार सेवामा कर्मचारी पदपूर्ति गर्नु पर्ने भएकाले योग्यता पुगेको
... Read more
Invitation for Sealed Hardcopy Bids
Office of Machhapuchchhre Rural Municipality, Lahachowk, Kaski invites sealed hardcopy bid from registered contractor for following works under National Competitive Bidding procedure. Name of Project
... Read more
पशु चौपायाहरुमा खोप कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
प्रस्तुत बिषय सम्वन्धमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, कास्कीको आ.ब. २०८३/८४ को बार्षिक कार्यक्रम अनुसार पशुमा पुर्ण खोप कार्यक्रम अन्तरगत पहिलो चरणको खोप अभियान मिति २०८३ असोज १४ गते देखि क
... Read more
दरखास्त फारम स्वीकृत एवम् लिखित परीक्षा सम्बन्धी सूचना ।
यस माछापुच्छ्े गाउँपालिकाबाट मिति २०८३|०५|३० गते प्रकाशित सूचना अनुसार उल्लेखित पदमा ७ (सात) जना उम्मेदवारको दरखास्त फारम स्वीकृत भएकोले तपसिलमा उल्लेखित मिति, समय र स्थानमा लिखित परीक्षा सञ्चालन हुने
... Read more
सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना ।(अ.हे.ब)
Dispatch No.: सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना | Gandaki Province, Nepal यस माछापुच्छ्रे गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय अन्तर्गतका स्वास्थ्य संस्थाका लागि माछापुच्छ्रे गाउँपालिकामा कर
... Read more
About
Machhapuchhre Rural Municipality (माछापुच्छ्रे गाउँपालिका), Local Government. Latest notices on Notice Park.
Contact
Page status
Managed by Notice ParkNotices here are collected from the organization’s website and other public sources. Staff can claim the page to post notices and edit these details.
