Notice Park
Machhapuchhre Rural Municipality
Vacancy

कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी सूचना ।(विद्यालय कर्मचारी, सहयोगी)

Deadline 21 Oct 2026The deadline has passed.
कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी सूचना ।(विद्यालय कर्मचारी, सहयोगी)

Summary

यस माछापुच्छ्े गाउँपालिकाको वडा नं. ६ स्थित श्री जनकल्याण आधारभूत विधयालयको लागि देहाय बमोजिमको विद्यालय कर्मचारी (सहयोगी) करार दरबन्दीमा पदपूर्ती गर्नुपर्ने भएकोले आवश्यक न्युनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र (अन्तिम दिन सार्वजनिक विदा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Machhapuchhre Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

गाउँपालिका छड माछापुच्छ्ने गाउँपालिका प्रक बज्छ é ey os \ Machhapuchchh re Riyal unicipality ey गाउँ कार्यपुँलिकिक्धीुक्ार्यालय 2 Office of the Rurat Wich Executive oe mane 'लाहाचोक, कास्की प्रथम पटक प्रकाशित मितिः 2053 106/08 यस माछापुच्छ्े गाउँपालिकाको वडा नं. ६ स्थित श्री जनकल्याण आधारभूत विधयालयको लागि देहाय बमोजिमको विद्यालय कर्मचारी (सहयोगी) करार दरबन्दीमा पदपूर्ती गर्नुपर्ने भएकोले आवश्यक न्युनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र (अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा सोको भोलिपल्ट कार्यालय समय भित्र) रीतपूर्वक दरखास्त पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । | क.सं. [विज्ञापन नं. । पद [आवश्यक संख्या [परीक्षा किसिम दरखास्त दस्तुर |. [eases [Re et aa [१ तत १,आवश्यक न्यूनतम योग्यता; आधारभूत तह परीक्षा (कक्षा ८) उत्तिर्ण गरेको | Rate दरखास्त दिने अन्तिम मितिसम्म १८ बर्ष पूरा भई ४० वर्ष ननाघेको । ३,दरखास्त दिने स्थान: माछापुच्छ्रे गाउँपालिका, शिक्षा, युवा तथा खेलकुद शाखा, लाहाचोक, कास्की । ४,दरखास्तको ढाँचा र शुल्क: गाउँपालिकाको वेवसाइट hetps://machhapuchhremun.gov.np बाट प्राप्त गर्न सकिने छ र तोकिएको दरखास्त दस्तुर प्रभू बैंक लिमिटेड, माछ्ापुच्छ्ने शाखामा रहेको यस गाउँपालिकाको आन्तरिक Wa खाता (0-1.1 ANTARIK RAJASHWO KHATA, 1400109223400069) मा रकम जम्मा गरेको भौचर पेश गर्नुपर्नेछ । ५,तलबः नेपाल सरकार र माछापुच्छ्े गाउँपालिकाको नियम अनुसार | ६,लिखित तया अन्तरवार्ताको समय पछि प्रकाशन गरिनेछ | ७,छनौट प्रक्रिया र विधि: माछापुच्छ्ने गाउँपालिकाको शिक्षा नियमावली २०७५ (दोस्रो संशोधन। तथा गाउँपालिकाको सामुदायिक विद्यालयमा विद्यालय कर्मचारी छनौट कार्यविधि, २०८२ बमोजिम हुनेछ। ६.पाठ्यक्रमः विद्यालय सहयोगीले गर्नुपर्ने काम, कर्तव्य, अधिकार तथा आचारसंहिताका आधारमा माछापुच्छ्रे गाउँपालिकाले निर्धारण गरेअनुसार हुनेछ । ९,संलग्न गर्नुपर्ने कागजातहरू: क) निवेदन ख। नेपाली नागरिकाताको प्रमाणपत्रको प्रमाणित ग) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणित ङ) कामको अनुभव खुलेका कागजातहरू प्रतिलिपी १०.सूचनामा उल्लेख भएका विषय बाहेक अन्य विषयहरूको हकमा पदपूर्ति/छनौट तथा सिफारिस समितिमा सम्पूर्ण अधिकार निहित रहने छ । ११.सम्पर्क मिति र स्थान :२०८३/०६/२६, माछापुच्छ्ने गाउँपालिका, शिक्षा, युवा तथा खेलकुद शाखा, agp || थप जानकारीको लागि सम्पर्कः ९८४६२१%५९१(शिक्षा प्रमुख! र ९5६२३९४८९४(स. शिक्षा अधिकृत) ore ८० फगिन्द्र प्रस नि. अधिकृत बोधार्थ: श्री सूचना प्रविधि शाखा, माछापुच्छ्रे गाउँपालिका, वेवसाइटमा प्रकाशन गरिदिनुहुन | *

Like

0

Views

6

Comments

0

Share

0

Save

Report