Notice Park
Machhapuchhre Rural Municipality
Vacancy

सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना ।(कार्यालय सहयोगी)

Deadline 6 Oct 2026The deadline has passed.
सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना ।(कार्यालय सहयोगी)

Summary

यस माछापुच्छ गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालपका लागि स्थानीय सरकार संचालन ऐन २०७४ को परिचेद-११ को दफा ८ वमोजिम तपशिल बमोजिमको पदमा करार सेवामा कर्मचारी पदपूर्ति गर्नु पर्ने भएकाले योग्यता पुगेको इच्छुक नेपाली नागरिकहरुले दरखास्त फाराम भरी यस गाउँपालिका कार्यालयमा पेश गर्नु हुन सम्बखधित सबैको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Machhapuchhre Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

SS) गाउँपालिका = wAreargees गाउँपालिका 8; > टीन Air Rural Municipality sy J गाउँ sh कार्यालय aE Office of th&gFTeFalsRighicipal Executive पत्र संख्या OCB\ Gs al लाहाचोक, कास्की basi Ne. 7 Lahachowk, Kaski erat न. अण्डकी प्रदेश, नेपाल Dispatch No.: Gandaki Province, Nepal ay rere (प्रकाशित मिति - (०५) यस माछापुच्छ गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालपका लागि स्थानीय सरकार संचालन ऐन २०७४ को परिचेद-११ को दफा ८ वमोजिम तपशिल बमोजिमको पदमा करार सेवामा कर्मचारी पदपूर्ति गर्नु पर्ने भएकाले योग्यता पुगेको इच्छुक नेपाली नागरिकहरुले दरखास्त फाराम भरी यस गाउँपालिका कार्यालयमा पेश गर्नु हुन सम्बखधित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ | तपशिल | रिन | पन नं. | रो | परीक्षाक =| दरखास्त P= फो |* १. दरखास्त दिने अन्तिम मिति - सूचना प्रकाशित भएको मितिले १५(पन्ध) दिन भित्र अर्थात मिति २०८३/०६/२० गते कार्यालय समय भित्र सो दिन सार्वजनिक विदा परेमा सो को भोलिपल्ट कार्यालय खुलेको दिन । २. आवश्यक शैक्षिक योग्यता - सामान्य लेखपढ गर्न सक्ने। ३ आवेदन साथ संलग्न कागजातहरु - व्यक्तिगत विवरण, ३ प्रति पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, शैक्षिक योग्यताको प्रमाण पत्रका प्रतिलिपीहरु, अनुभव भए सो सम्बन्धित प्रमाण/पत्र र राजश्व बुझाएको सक्कल रसिद सहितको गाउँपालिकाबाट उपलब्ध गराइएको फाराम | ४. तलब स्केल - सम्झौतामा उल्लेख भए बमोजिम हुनेछ । ५, करार अवधि - ६ (छ) महिनासम्म (कार्यालपबाट अर्को व्यवस्था भएमा स्वत: सेवाबाट हट्ने छ तर कार्यालयलाई आवश्यक भएमा कार्य सम्पादनको आधारमा आवश्यकता अनुसार करार नवीकरण गर्न सकिने) ६. उमेर हद - लोकसेवा आयोगको नियमानुसार | ७ दरखास्त दिने स्थान - माछापुच्छ्रे गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय, लाहाचोक, कास्की | ८, कामकाज गर्नु पर्ने स्थान - माछापुच्छ्रे गाउँपालिका (हाल वडा नं. १ अन्तर्गतको स्वास्थ्य संस्था तथा कार्यालयको आवश्यकता अनुसार अन्य स्थानहरुमा समेत) ke ९, अन्तर्वाता मिति - पछि प्रकाशन गरिने छ । spt) १०,सूचनामा उल्लेख नभएका कुरा प्रचलित नियम/कानून बमोजिम हुनेछन्‌ | “as । बोध प्रविधि शाखा - गाउँपालिकाको Website मा अपलोड गर्नु हुन | oe उर्शासकी oe wvew.machhapuchhremun.gov.np, email: mpgaupalika @ gmail.com, info@ machhapuchhremun.gov.np, “पर्यटन, कृषि, उर्जा र गुणस्तरीय पूर्वाधार: समुन्नत माछापुच्छे निर्माणको मूल आधार”

Like

0

Views

0

Comments

0

Share

0

Save

Report