विवरण-पत्र
Summary
धितोपत्र सम्बन्धी ऐन, ] दफा २३ अन्तगत प्रकाशित) २०६३ को दफा ३० तथा कम्पनी ऐन, २० कम्पनीले आफनो जारी पूँजी रु. १,६९,००,००,०००/- (Hart एक अर्ब उनान्सत्तरी करोड मात्र) को ३५ ,00,000/- (अक्षरेपी करोड पन्ध्र लाख मात्र। रकम बराबर प्रति शैयर रु.
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- e44b481e-9c19-4dab-b076-f23f50da6c8b.pdfPDF · 68 pages · 5.5 MBOpen
Key details
- Organization
- Securities Board of Nepal
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Acts & regulations
- Published
- Fiscal year
- FY 2081/82
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
कम्पनी ऐन, २०६३ अन्तर्गत संस्थापित र संचालित JA हिम पर्वत हाइड्रोपावर लिमिटेड एका HIM PARBAT HYDROPOWER LIMITED राजष्टर्ड कार्यालय : त्रिपुरेश्वर, काठमाण्डौं-११, नेपाल, फोन नं.०१-४११७०७९, पोष्ट बक्स नम्बर : ८९४१ इमेलः [email protected], वेभसाइट : www.himparbathydro.com.np धितोपत्र सम्बन्धी ऐन, ] दफा २३ अन्तगत प्रकाशित) २०६३ को दफा ३० तथा कम्पनी ऐन, २० कम्पनीले आफनो जारी पूँजी रु. १,६९,००,००,०००/- (Hart एक अर्ब उनान्सत्तरी करोड मात्र) को ३५ ,00,000/- (अक्षरेपी करोड पन्ध्र लाख मात्र। रकम बराबर प्रति शैयर रु. १००/- अंकित मुल्यको ५९,१५,००० ।(उनान्साठी लाख पन्ध्र हजार। कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्काशन गर्नेछ | जसमध्ये यस विवरणपत्र मार्फत जारी पूँजीको १०% अर्थात रु.१६,९०,००,०००/- (quail ae करोड नब्बे लाख मात्र) रकम बराबरको रु.१००/- अंकित दरको १६,९०,००० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुलाई देहायको तालिका बमोजिम निष्काशन गरिनेछ । बाँकी रहेको २५% अर्थात रु.४२,२५,००,०००,- ।अक्षरेपी बयालिस करोड पच्चिस लाख मात्र) रकम बराबरको रु१००,- अंकित दरको ४२,२५,००० कित्ता (नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरी रहेका नेपालीहरुको लागि १० प्रतिशत अर्थात ४,२२,५०० कित्ता, कर्मचारीहरुको लागि ३% अर्थात् १,२६,७५० कित्ता सुरक्षित राखी, सामूहिक लगानी कोषहरुको लागि ५% अर्थात् २,११,२५० कित्ता तथा बाँकी रहेको ३४,६४,५०० कित्ता सर्वसाधारणहरुको लागि शेयर सर्वसाधारणहरुमा धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ र धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को अधिनमा रही प्रारम्भिक सार्वजनिक निष्काशन गरिएको छ। साथै, माथि उल्लेखित कनै पनि एक समूहभित्रको शेयर पूर्ण रुपमा बिक्री नभएमा उक्त शेयरहरु समेत सर्वसाधारणमा निष्काशन हुने शेयरमा थप गरी निष्काशन तथा बिक्री खुल्ला गरिने छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुलाई छुट्टाइएको शेयर सम्बन्धी विवरणः अति प्रभावित क्षेत्र दोलखा जिल्लाको विगु गाउँपालिका वडा नं. ५, ६, ७ र ५ तथा कालिन्चोक गाउँपालिका वडा नं. २,३र ४ जारी पुँजीको 10% प्रभावित क्षेत्र माथि उल्लेखित गाउँपालिकाका वडाहरु बाहेक दुवै गाउँपालिकाका अन्य वडाहरु जारी पुंजीको १०% आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरुलाई छुट्टाइएको शेयर वातावरणिय प्रभाव मृल्यांकन प्रतिवेदन वमोजिम रहेको छ । दरखास्त साथ प्रति शेयर रु.१००/- को दरले (शत प्रतिशत भुक्तानी माग गरिएको; संक्षिप्त वित्तीय विवरण ६०% अर्थात १०,१४,००० कित्ता ४०% अर्थात ६७६,००० कित्ता आ.व. 2050/67 | आ.व. २०८१/८२ आ.व. २०८५२/५३ आ.व. २०८३/०८४ आ.व. ROGY/GK आ.व. ROGK/GE प्रति शेयर नेटवर्थ (रु.) ९९.७३ | ९९.६८ ११५.०५ १२१.११ १३२.०६ १४६.१६ प्रति शेयर आम्दानी (रु.) [ 000 | (0,04) | १५,४६८ १५.१७ २२.९५ २६.१० संचित नाफा / नोक्सान (रु. हजारमा) ३,०००. 3,५६५ १६५,२७४ ३५६७४२ ५४१,८५४५ 950,905 fret लगानी फिर्ता हुने अवधि विद्युत जज (Pay Back Period) आयोजनाको नाम pal em | लागत प्रति मे.वा. लागत बाँकी अवधि बिवरण साधारण | डिस्काउन्टमा (Normal) | (Discounted) रु.३,६५१,७८5७,२५४/- ।अक्षरेपी तीन | रु.१5२,५५९,३६३/- ।अक्षरेपी अठार opus 42 eh ok 5 darbt करो are ४ फी मिति Rowe son /१२ देखि | _ ति त २० मे.वा. |अर्ब Gag are सत्र लाख सतासी हजार | करोड पच्चिस लाख उनान्नव्बे हजार 7 ६.०९ बर्ष ९.०३ वर्ष & सय चौ २१११/०5 /११ सम्म दुई सय चौवन्न) तीन aa Praft मात्र साँगु खोला जलविद्युत आयोजना त at /— Hardy B, 20%, 493,258 /- ।अक्षरेपी ति साँगु खोला-१ जलविद्युत y मेवा ee ‘fast a aie come ore pare a पीवीस मिति २०७६/१०/२१ देखि ६.२९ बर्ष S48 वर्ष 7 वि 7 ५ पन्ध करोड चार req हजार | करोड Be हत्तर ह | ९.५६ आयोजना KM अर्ब पन्ध करोड चार लाख त्रिपन्न हजार — दुः २१११/१०/२० सम्म ९ उनान्नब्बे मात्र उनान्नब्बे मात्र) अनुमतिपत्रको अवधि समाप्त भएपछि विद्युत ऐन, २०४९ मा भएको व्यवस्था र सोमा समय समयमा हने संशोधन अनुसार आयोजना चालु हालतमा निःशुल्क नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ । लगानीमा हुने जोखिम सम्बन्धी उद्घोषण : धितोपत्रमा गरिने लगानीमा जोखिम हुने भएकोले त्यस्तो जोखिमको मूल्यांकन गर्ने प्रमुख दायित्व लगानीकर्ता स्वयंको हुनेछ र धितोपत्रको निष्काशन मूल्यले सूचीकरण पश्चात धितोपत्र बजारमा हने कारोबार मूल्य नजनाउने हँदा यस विबरणपत्रको दफा ८ पृष्ठ नं ३१-३३ मा उल्लेखित जोखिमहरु समेतको अध्ययन गरेर मात्र लगानी सम्बन्धी निर्णय लिन सुझाव गरिन्छ। नियमन निकायको जवाफदेहीता नरहने उद्घोषण : यस विवरणपत्रमा उल्लेखित धितोपत्र सार्वजनिक निष्काशनका लागि तयार गरिएको हो । यस बिवरणपत्रलाई धितोपत्र सम्बन्धी कानून बमोजिम नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको छ। यसरी बोर्डले विवरणपत्रमा स्वीकृति प्रदान गरेको कारणबाट कसैले पनि नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय ar सम्बद्ध अन्य नियमन निकायले बिवरणपत्रमा उल्लेखित कुराको सत्यता वा निष्काशनकर्ता बा परियोजनाको आर्थिक सक्षमताको बारेमा कुनै प्रकारको प्रत्याभूत गरेको वा जिम्मेवारी लिएको मानिने छैन । . _ 4 रेटिङ्ग सम्बन्धी eT: . . — यस विवरणपत्र अनुसार निष्काशन गरिने साधारण शेयरको लागि “धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३” (तेस्रो संशोधन सहित) मा भएको व्यवस्था बमोजिम कम्पनीले इस्यूअर रेटिङ्ग गराउनुपर्ने भएकोले “क्रेडिट रेटिङ्ग नियमावली, २०६5" को नियम ३ मा भएको व्यवस्था बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था ईक्रा नेपाल लि., डिल्लीबजार, काठमाण्डौबाट क्रेडिट रेटिङ्ग गराई मिति १३/०५/२०२६ मा “[ICRANP-IR] BB+” प्राप्त गरेको छ । [ICRANP-IR] BB+ (Pronounced as ICRANP Issuer Rating Double B Plus) ले कम्पनीको बित्तीय दायित्व वहन गर्ने क्षमता औसत जोखिम "Moderate Risk of Default Regarding Timely Servicing of Financial Obligations" रहेको जनाउँदछ | Sat नेपाल लिमिटेडले “[ICRANP- IR] AAA” देखि “[ICRANP- IR] 0” सम्मको रेटिङ्ग प्रदान गर्दछ । जसमा रेटिङ्ग "(ICRANP- IRJAAA" ले बलियो आधार जनाउँछ भने “[ICRANP- IRJD” ले कमजोर आधार जनाउँछ । यस सम्बन्धी बिवरणपत्रको दफा ग.२२ ।(ट) (पृष्ठ नं. ६१) उल्लेख गरिएको छ। क्रेडिट रेटिङ्ग ग्रेड प्रदान गरेको मिति : 93/05 / २०२६ क्रेडिट रेटिङ्ग ग्रेड बहाल रहने मिति : 93/05/2028 यस बिवरणपत्र मार्फत आयोजना प्रभावित क्षेत्र दोलखा जिल्लाको faery तथा कालिन्चोक गाँउपालिकाका स्थायी बासिन्दा, संस्थापक तथा कर्मचारीहरुको शेयर सर्वसाधारणका लागि निष्काशन गरेको शैयर बाँडफाँड भएको मितिले तीन वर्ष, पूरा नभएसम्म अरु कसैलाई बिक्री ar हस्तान्तरण गर्न पाइने छैन । साथै, सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम सामूहिक लगानी कोषले खरिद गरेको शेयर तथा विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ बमोजिम विशिष्टीकृत लगानी कोषको स्वामित्वमा रहेको शैयर संगठित संस्थाले सर्वसाधारणलाई सार्वजनिक निष्काशन गरी बाँडफाँड भएको मितिले क्रमश : ६ (छ) महिना तथा एक ।१) वर्ष पुरा नभएसम्म बिक्री वा हस्तान्तरण गर्ने पाउने छैन । कर्मचारी, संस्थापक शेयरधनी, संस्थापक शेयरधनीका एकाघरको सदस्य, आयोजना प्रभावित तथा विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकलाई निष्काशित शेयरमा आवेदन दिएमा सर्वसाधारणलाई छुदयाएको शेयरमा आवेदन गर्न सक्ने छैनन् । विद्युत नियमन आयोगबाट कम्पनीको शेयरको सार्वजनिक निष्काशनको लागि सहमति प्रदान गरिएको मिति : 2059/00/24 नेपाल धितोपत्र बोर्डबाट विवरणपत्रमा स्वीकृत प्राप्त मिति : २०5३/०६/ २० कम्पनी रजिष्ट्रारको कार्यालयमा विवरणपत्र दर्ता मिति : २०८३/०६/ २२ आवेदन दिन पर्ने न्युनतम् शेयर संख्या : १० कित्ता आवेदन दिन सकिने अधिकतम् शेयर संख्या : १०,००० कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि विदेशमा बसी रोजगार गरेका नेपालीहरुका लागि तह विकार ae fet pee घितोपत्र निष्काशन खुल्ला हुने मिति : 2063/00/99 धितोपत्र निष्काशन खुल्ला हुने मिति : २०८३/०७/११ — सिटिजन्स क्यापिटल लिमिटेड निष्काशन बन्द हुने मिति (छिटोमा) : २०८३/०७/२१ (बैकिङ्ग समय पश्चात) | निष्काशन बन्द हुने मिति (छिटोमा) : २०८३/०७/१६ (बैकिङ्ग समय पश्चात) Citizens ee oe निष्काशन बन्द हुने मिति (ढिलोमा) : २०५३/०५/१० (बैकिङ्ग समय पश्चात) | निष्काशन बन्द हुने मिति (ढिलोमा) : २०५३/०७/२५ (बैंकिङ्ग समय पश्चात)| __ Capital Ltd. | ci: iatosciizenscapita. Renae aceon texteneres Used | वेभसादटः wewcitizenscapital ख.१ विवरणपत्रमा प्रयोग भएका प्राविधिक तथा अन्य शब्दावलीको परिभाषा : क) “बिवरणपत्र” भन्नाले कम्पनी एन, २०६३ को दफा २३ बमोजिम र घितोपत्र सम्बन्धी एन, २०६३ को दफा ३० बमोजिम प्रकाशित विवरणहरु भएको पुस्तिका सम्झनु पर्दछ। ख) “धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक” भन्नाले सिटिजन्स क्यापिटल लिमिटेड, डित्लीवजार, काठमाण्डौं सम्झनु पर्दछ | गो घ) “संगठित संस्था/कम्पनी” भन्नाले निष्काशनकता कम्पनी हिम पर्वत aes लिमिटेड सम्झनु पर्दछ | “संगठित संस्था” भन्नाले हिम पर्वत हाइड्ेपावर लिमिटेडमा संस्थापक शेयर धारण गर्ने कम्पनीहरु सम्झनु पर्छ। ङ) धितोपत्र” भन्नाले संगठित संस्थाले जारी गेरको शेयर, स्टक, बोण्ड, डिवेन्चर, डिवेन्चर स्टक वा सामुहिक लगानी योजना सम्वन्धी प्रमाण पत्र वा नेपाल सरकारले जारी गरको वा नेपाल सरकारको जमानतमा संगठित संस्थाले जारी गरेको क्रणपत्र, वचतपत्र वा बण्ड सम्झनु पर्दछ र सो शब्दले धितोपत्र बजार मार्फत कारोबार हुन सक्ने वा हस्तान्तरण हुन सक्ने भनि बोर्डले तोकिदिएको अन्य धितोपत्र वा त्यस्तो धितोपत्र खरिद, बिक्री वा विनिमय गर्ने सक्ने अधिकारपत्र समेतलाई जनाउँदछ। च) “संकलन केद्र” भनाले सार्वजनिक निष्काशनको लागि तयार गरिएको विवरणपत्र र दरखास्त फाराम प्राप्त गर्न सकिने तथा दरखास्त ज) फाराम साथ रकम बुझाउन सकिने गरी तोकिएका संस्थाहरु सम्झनु पर्दछ | “निष्काशन बैंक” भन्नाले निष्काशन तथा बित्री प्रवन्धकसँग सम्झौता गरी धितोपत्र निष्काशनको क्रममा आवेदकबाट प्राप्त हुने रकम जम्मा गर्न जिम्मेवारी लिने वाणिज्य बैंक सम्झनु पर्दछ | «नियमन निकाय” भन्नाले नेपाल घितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कायालय, विद्युत नियमन आयोग तथा नेपाल विद्युत प्राधिकरणलाई सम्झनु TG | झ) “संस्थापक, संचालक, कार्यकारी प्रमुख तथा व्यवस्थापन” भन्नाले हिम पर्वत हाइड्रोपावर लिमिटेडको संस्थापक, संचालक, कार्यकारी प्रमुख जो) टो) AAD न) तथा व्यवस्थापन सम्झनु पर्दछ | “बोर्ड” भन्नाले नेपाल घितोपत्र बोर्डलाई सम्झनु पर्दछ | Rear विवरण” भन्नाले संगठित संस्थाको वासलात, आय व्यय विवरण, नगद प्रवाह विवरण सम्झनु पर्दछ र सो शब्दले इक्िटीमा भएको परिवर्तनको विवरण र लेखा नीति तथा लेखासंग सम्बन्धित टिपपीहरु समेतलाई जनाउँदछ | “आश्वा सदस्य” भन्नाले नेपाल धितोपत्र बोर्डबाट आश्वा सदस्यता लिएका eee तथा वित्तीय संस्था सम्झनु पर्दछ। “साधारण लगानी फिर्ती हुने अवधि” भन्नाले लगानीको लागत उठाउन लाग्ने आवश्यक समय सम्झनु पर्दछ। “डिस्काउण्टमा लगानी फिर्ती हुने अवधि” भन्नाले आयोजनाको भविष्यमा हने नगद प्रवाहलाई Weighted Average Cost of Capital (WACC) को आधारबाट डिस्काउण्ट गेरर आजको लगानी लागतमा ASA लाग्ने समय सम्झनु पर्दछ | “प्रति शेयर AL” भन्नाले कम्पनीको वासलातमा रहेको शेयर पुँजी, शेयर प्रिमियम तथा जगेडा कोष लगायतका कुनै पनि प्रकारको सञ्चित कोषको कुल जोडलाई जम्मा साधारण शेयर संख्याले भाग गर्दा आउने भागफललाई सम्झनु पर्दछ | “प्रति शेयर आम्दानी” भन्नाले कम्पनीको खुद नाफालाई जम्मा कायम साधारण शेयर संख्याले भाग गर्दी आउने भागफललाई सम्झनु पर्दछ | “वैदेशिक रोजगारीमा रहेका नेपाली” भन्नाले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकहरु जनाउँछ | “विप्रेषण रेमिटयान्स्) बचत खाता” भन्नाले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपाली नागरिकको बोर्डबाट धितोपत्र खरिद संकलन सम्बन्धी कार्य गर्न अनुमति प्राप्त आस्वा सदस्य बैंक वा वित्तीय संस्थामा सम्बन्धित व्यक्तिको नाममा रहेको विप्रेषण (रेमिट्यान्स) बचत खाता सम्झनुपर्छ | “आधारभूत शेयरधनी” भन्नाले कम्पनीको चुक्ता पूँजी २५ करोड भन्दा कम भएको हकमा ५ प्रतिशत र २५ करोड भन्दा बढी भएको हकमा १ प्रतिशत वा सो भन्दा बढी साधारण लिएका शेयरधनी सम्भझनुपर्दछ | “खुद सम्पत्ति (नेट वर्थ)” भन्नाले नेपाल वित्तीय प्रतिवेदन मान अनुसार सङ्गठित संस्थाको शेयरको चुक्ता पुँजी तथा जगेडा कोषहरूको कुल जोडमा सञ्चित नोक्सानीको कुल रकम र अपलेखन गर्न बाँकी स्थगन र विविध खर्चहरू तथा ख्याति घटाई बाँकी रहन जाने खुद सम्पत्ति नेटवर्थ) रकम सम्झनु पर्छ। «स्थानीय बासिन्दा” भन्नाले अति प्रभावित क्षेत्र दोलखा जिल्ला बिगु गाँउपालिका वडा नं. ५, ६ ७र ० तथा कालिन्चोक गाँउपालिका वडा नं. २,३र ४, प्रभावित क्षेत्र माथि उल्लेखित गाँउपालिकाका वडाहरु बाहेक दुबै गाँउपालिकाका अन्य वडाहरुका स्थानिय बासिन्दाहरुलाई जनाउँदछ। “धितोपत्र प्रत्याभूतिकर्ता” भन्नाले धितोपत्र व्यवसायी (मर्चेण्ट बैंकर) नियमावली, २०६४ को नियम १६ को खण्ड (ख) बमोजिमको घितोपत्र प्रत्याभूति (अण्डरराइटिङ्ग) को कार्य गर्न अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी श्री प्रभ् क्यापिटललाई सम्झनुपर्छ |