निर्देशनलाई परिमार्जन संशोधन थप गरिएको सम्बन्धमा ।
Summary
उपर्युक्त सम्बन्धमा धितोपत्र कारोबारलाई सुदृढ, प्रभावकारी तथा विश्वसनीय बनाउन घितोपत्र बजार तथा घितोपत्र व्यवसायीहरूको कारोबारको नियमन तथा अनुगमन गर्ने, गराउने उद्देश्यको लागि धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी बोर्डबाट मिति 2053/04/08 “मा जारी भएको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 1a1bd025-4e4f-49a1-a431-0e0b882c74dd.pdfPDF · 2 pages · 212 KBOpen
Key details
- Organization
- Securities Board of Nepal
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
बोर्ड मय बजारको नियामक निकाय) पत्र संख्याः धि.व.सि.धि.व्य,नि.२०८३/८४ चलानी नम्बरः १०६१ मिति २०८३/०६/२३ श्री सम्पुर्ण सूचिकृत कम्पनीहरू | fava: निर्देशनलाई परिमार्जन/संशोधन/थप गरिएको सम्बन्धमा । महाशय, उपर्युक्त सम्बन्धमा धितोपत्र कारोबारलाई सुदृढ, प्रभावकारी तथा विश्वसनीय बनाउन घितोपत्र बजार तथा घितोपत्र व्यवसायीहरूको कारोबारको नियमन तथा अनुगमन गर्ने, गराउने उद्देश्यको लागि धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी बोर्डबाट मिति 2053/04/08 “मा जारी भएको निर्देशनमा देहाय बमोजिमको परिमार्जन/संशोधन/थप गरिएको छ। साविकको निर्देशन संशोधित निर्देशन १. नेपाल स्टक एक्सचेञ्ज लि. मा सूचीकृत | १. नेपाल स्टक एक्सचेञ्ज लि. मा सूचीकृत भई धितोपत्र दर्ता भएका कम्पनीहरूको उक्त कम्पनीका तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को कुनै आधारभूत शेयरधनीहरूले आफूले व्यवस्था बमोजिम लकईन अवधि समाप्त भए पश्चात उक्त धारण गरेको शेयरको ५ (पाँच) कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशनको बखत कायम प्रतिशत वा सो भन्दा बढी शेयर बिक्री रहेका आधारभूत शेयरघनीहरूले आफुले धारण गरेको शेयरको गर्ने भएमा बिक्री गर्न चाहेको शेयरको (x(a) प्रतिशत वा सो भन्दा बढी शेयर विक्री गर्नुपर्ने बिक्री गर्नु भन्दा पन्ध्र दिन अगावै भएमा सो सम्बन्धी सूचना पाँच कारोबार दिन अगाडि सम्बन्धित कम्पनीलाई जानकारी गराई सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने र सूचीकृत सो सूचना(सूचनाको वैधता तीनमहिना। कम्पनीले धितोपत्र बिक्री सूचना प्राप्त भए पश्चात यथाशीघ्र अवधि कायम रहनेछ) नेप्से मार्फत नेपाल स्टक एक्सचेञ्ज लि. मार्फत सार्वजनिक गर्ने व्यवस्था सार्वजनिक गर्ने व्यवस्था मिलाउने। मिलाउने। उक्त घितोपत्र बिक्री आशयको सूचनाको वैधता तीनमहिना अवधि कायम रहनेछ । १ (क), निर्देशन नं. १ बमोजिम घितोपत्र बिक्री गर्ने आशयले सूचीकृत कम्पनी मार्फत सूचना प्रवाह गरेका शेयरधनीले आफूले बिक्री गर्न चाहेको शेयर बिक्रि नगरेको वा पूर्णरूपमा बिक्री नगरिसकेको अवस्थामा पूनः सोही कम्पनीको शेयर | खरिद गर्ने भएमा कारोबार सम्पन्न भए पश्चात यथाशिघ्र a SS पोष्ट बक्स नं.: ९०३१, खुमलटार, ललितपुर, नेपाल फोन नं.: ००९७७-१-५२५४०५७, ५२५३१६२, ५४४४०७७, फयाक्स नं.५५४१०५८ टोल फ्रि नं: १६६०-०१-४४४३३, इमेल: [email protected], वेभसाइट: www.sebon.gov.np बोर्ड (नेपाल सरकारको fz A fata बजारको नियामक निकाय) 2 oy £ नियमन, fir सक: eek: गी विवरण (मूल्य तथा परिमाण) उल्लेख गरी सूचीकृत कम्पनीमा जानकारी गराउनुपर्नेछ र सूचीकृत कम्पनीले प्राप्त धितोपत्र खरिद सम्बन्धी जानकारी यथाशीघ्र नेपाल स्टक एक्सचेञ्ज लि. मार्फत सार्वजनिक गर्ने व्यवस्था मिलाउने । Pies ae १५ हे कार्यकारी निर्देशक बोधार्थः १. श्रीमान् अध्यक्षज्यू अध्यक्षको कार्यालय, नेपाल धितोपत्र बोर्ड | २. श्री सुपरिवेक्षण विभाग, नेपाल घितोपत्र बोर्ड । ३. श्री व्यवस्थापन तथा कानून विभाग, नेपाल धितोपत्र ae ४. श्री नीति, अनुसन्धान तथा प्रशिक्षण विभाग, नेपाल धितोपत्र ars | ५. at नेपाल स्टक एक्सचेञ्ज लि., सिंहदरवार प्लाजा, काठमाण्डौ । ६. श्री सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, पुतलीसडक, काठमाडौं | पोष्ट बक्स नं.: ९०३१, खुमलटार, ललितपुर, नेपाल फोन नं.: ००९७७-१-५२५४०५७, ५२५३१६२, ५४४४०७७, HAT नं.५५४१०५८ टोल फ्रि नं १६६०-०१-४४४३३, इमेल: [email protected], वेभसाइट: www.sebon.gov.np