लाभग्राही छनौट गरिएको सम्बन्धी सूचना।

Summary
यस मध्यविन्दु नगरपालिका नगरकार्यपालिकाको कार्यालय पशु सेवा शाखाको आ.व.२०८३। ८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत ५०% अनुदानमा पशुको खोर गोठ सुधार तथा जैविक सुरक्षा कार्यक्रम संचालन गर्न “पशु खोर गोठ सुधार तथा भकारो सुधार कार्यक्रम संचालन कार्यविधि, २०७९” बमोजिम लागत सहभागितामा कार्य संचालनको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 555cd76b-affb-4ab6-b322-8635cd02d6fb.jpgJPEG · 803×1146 · 149 KBOpen
Key details
- Organization
- Madhyabindu Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
oo, मध्यविन्दु नगरपालिका जिल्ला ne Se ठागर कार्यपालिकाको कार्यालय ‘er a) चोरसमारा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) 2 गण्डकी प्रदेश, नेपाल प.सं. 0८:%/0८८े। हिट २०७३ मितिः २०८३/०६/१३ चन. (ए्छफेगा Kd ने. सं. ११४६ जंलागा तृतिया वा ) २०७३ लाभग्राही छनौट गरिएको सम्बन्धी सूचना। यस मध्यविन्दु नगरपालिका नगरकार्यपालिकाको कार्यालय पशु सेवा शाखाको आ.व.२०८३। ८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत ५०% अनुदानमा पशुको खोर गोठ सुधार तथा जैविक सुरक्षा कार्यक्रम संचालन गर्न “पशु खोर गोठ सुधार तथा भकारो सुधार कार्यक्रम संचालन कार्यविधि, २०७९” बमोजिम लागत सहभागितामा कार्य संचालनको लागी २६ जना आवेदकहरुले पेश गरेको आवेदन, स्थलगत निरीक्षण तथा मुल्यांकन र मिति २०८३/०६/१३ गते बसैको आर्थिक विकास समितिको निर्णय अनुसार तपशिलका आवेदकहरु छनौट भएकोले सम्बन्धित सबैका लागी यो सूचना प्रकाशित गरिएको छ। छनौट भएका लाभग्राहीहरुले मिति २०८३/०६/२२ गते कार्यालय समय भित्र प्राविधिक इस्टिमेट सहित सम्झौताको लागी पशु सेवा शाखामा सम्पर्क गर्नु हुन जानकारीका साथ अनुरोध छ। छनौट गरिएका लाभग्राहीहरुको विवरण क्र.स | लाभग्राहीको नाम फर्मको नाम ; | Sart मध्यविन्दु सम्पर्क न. ; नगरपालिका a पवित्रा भुषाल नारायणी गाई विकाश ४ मदनपुर ९८४७१९५८७८ ५ [गिता कुमारी लामिछाने | war पशुपन्छी पालन तथा दुग्ध (८ रानीटार ९८४८१४३४७८ जक? त ती fe सिता खनाल अमृत कृषि सहकारी संस्था लि. हर्बस्टार ९८४७३४२६९९ बोधार्थ 7 ; os हि श्री सूचना प्रबिधि शाखा सूचना प्रबाह गरिदिनु हुन । ॥ ext श्री पूर्वधार बिकास शाखा समन्वय, सहकार्य गरिदिनु हुन। ma are Re weg चिर (RTA Website: madhyabindumun.gov.np, इमेल: [email protected]