Notice Park
Madhyabindu Municipality
Gen Info

पशुमा पूर्ण खोप कार्यक्रम सम्बन्धमा ।

पशुमा पूर्ण खोप कार्यक्रम सम्बन्धमा ।

Summary

प्रस्तुत बिषयमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय नवलपरासी YY) को च न ११५ मिति २०८३/०६/१४ को पत्र अनुसार यस मध्यविन्दु नगरपालिका क्षेत्र भित्रका घरपालुवा पशुहरु (गाई.भैसी, वंगुर)मा खोरेत रोगबिरुद्दको खोप लगाउने कार्यक्रम रहेको हुँदा भेटेरिनरी अस्पताल ता : पशु सेवा कार्यालय बाट यस मध्यविन्दु…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Madhyabindu Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

a | १0७८-४१०१२७ Ss मध्यविन्दु नगरपालिका pho नगर काराणावियाको [को कार्यालय चोरमारा, न सुस्ता पूर्व प.सं.००७/च्वे' (waar Sire] ee चर्ज दे मिति:२०८३/०६/१४ ने.स.११४६जंलागा,चतुर्थी श्री वडा कार्यालय सबै (१देखि १५) दुग्घ उत्पादक सहकारी संस्था सबै(मध्यबिन्दु नगरपालिका) बिषय: पशुमा पूर्ण खोप कार्यक्रम सम्बन्धमा | प्रस्तुत बिषयमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय नवलपरासी YY) को च न ११५ मिति २०८३/०६/१४ को पत्र अनुसार यस मध्यविन्दु नगरपालिका क्षेत्र भित्रका घरपालुवा पशुहरु (गाई.भैसी, वंगुर)मा खोरेत रोगबिरुद्दको खोप लगाउने कार्यक्रम रहेको हुँदा भेटेरिनरी अस्पताल ता : पशु सेवा कार्यालय बाट यस मध्यविन्दु नगरपालिकामा खोप लगाउन खटिइएका खोपकर्ता हरुलाई आवश्यक सहजिकरण गरिदिनुहुन जानांकारी साथ अनुरोध छ। साथै भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय नवलपरासी (ब.सु.पू) बाट पत्र यसै साथ सम्लान गरि पठाएको व्योहोरा अनुरोध छ। वोधार्थ; , श्री सूचना प्रविधि शाखा वडा कार्यालयहरुमा सूचना प्रवाह गरिदिनुहुन | Ss . ee aN Fer tani Wetysite: madhyabindumun.gov.np, इमेल: [email protected]

Like

0

Views

0

Comments

0

Share

0

Save

Report