Notice Park
Madhyabindu Municipality
Gen Info

कृषि यान्त्रीकरण सामाग्री ५० प्रतिशत अनुदानमा वितरण कार्यक्रम सञ्चालनको लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना।

Deadline 28 Oct 2026The deadline has passed.
कृषि यान्त्रीकरण सामाग्री ५० प्रतिशत अनुदानमा वितरण कार्यक्रम सञ्चालनको लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना।

Summary

प्रस्तुत विषयमा, यस नगरपालिका वडा नं. १४ को आर्थिक वर्ष २०८३/८४ को वार्षिक स्वीकृत कृषि यान्त्रीकरण सामाग्री ५० प्रतिशत अनुदानमा मिनीटिलर तथा मिनीमिल खरिद गरी ५० प्रतिशत अनुदानमा वितरण गर्ने कार्यक्रम रहेको हुँदा उक्त कार्यक्रमबाट लाभ लिन इच्छुक वडा नं. १४ का कृषकहरूले यो सूचना |

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Madhyabindu Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

4 <> | मध्यतिन्दु नगरपालिका ce eR, नगर कार्यप्रालिकाको कार्यालय ~. = चोरमारा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) pases 0 ति Aa | gas त ) प.सं.२०८३/८४ कबि &f faftt: 2053/08/29 aa mee OS ने.सं. ११४६, कौलाथ्व तृतीया सूचना नं.८ कृषि यान्त्रीकरण सामाग्री ५० प्रतिशत अनुदानमा वितरण कार्यक्रम सञ्चालनको लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना। प्रस्तुत विषयमा, यस नगरपालिका वडा नं. १४ को आर्थिक वर्ष २०८३/८४ को वार्षिक स्वीकृत कृषि यान्त्रीकरण सामाग्री ५० प्रतिशत अनुदानमा मिनीटिलर तथा मिनीमिल खरिद गरी ५० प्रतिशत अनुदानमा वितरण गर्ने कार्यक्रम रहेको हुँदा उक्त कार्यक्रमबाट लाभ लिन इच्छुक वडा नं. १४ का कृषकहरूले यो सूचना | प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र देहायबमोजिमका आवश्यक कागजातहरू संलग्न गरी १४ नं. वडा कार्यालयमा कार्यालय समयभित्र प्रस्तावसहितको निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। आवश्यक कागजातहरुः १. कृषि यन्त्रको कुल लागतको ५० प्रतिशत रकम व्यहोर्न सक्ने प्रतिबद्धतापत्रसहितको निवेदन | २. निवेदकको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि । ३. खेती गर्ने जग्गाको विवरण खुल्ने कागजात | बोधार्थः श्री सूचना प्रविधि शाखाः सामाजिक सञ्जाल तथा वेबसाइटमा अपलोड गरिदिनुहुन। श्री १४ नं. वडा कार्यालय सूचना प्रवाह गरिदिनुहुन | र ES = प्रमुख अधिकृत गोकर्ण पन्थी प्रमुख प्रशासकीय अघिकृत © 078-410127,410128 छे [email protected] (हु) www.madhyabindumun.gov.np मध्यविन्दु नगरपालिका ८“ By, दै na » नगर कार्यपालिकाको कार्यालय * के चोरमारा wre rere सुस्ता पूर्व! agers डिनेपाल म 0७३ a ef faft: 2053/08/29 प.सं.२०८३/८४ 7 he, oO . Wa. mee OS ने.सं. ११४६, कौलाथ्व तृतीया सूचना नं.८ कृषि यान्त्रीकरण सामाग्री ५० प्रतिशत अनुदानमा वितरण कार्यक्रम सञ्चालनको लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना। प्रस्तुत विषयमा, यस नगरपालिका वडा नं. १४ को आर्थिक वर्ष २०८३/८४ को वार्षिक स्वीकृत कृषि यान्त्रीकरण सामाग्री ५० प्रतिशत अनुदानमा मिनीटिलर तथा मिनीमिल खरिद गरी ५० प्रतिशत अनुदानमा वितरण गर्ने कार्यक्रम रहेको हुँदा उक्त कार्यक्रमबाट लाभ लिन इच्छुक वडा नं. १४ का कृषकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र देहायबमोजिमका आवश्यक कागजातहरू संलग्न गरी १४ नं. वडा कार्यालयमा कार्यालय समयभित्र प्रस्तावसहितको निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। आवश्यक कागजातहरुः १. कृषि यन्त्रको कुल लागतको ५० प्रतिशत रकम व्यहोर्न सक्ने प्रतिबद्धतापत्रसहितको निवेदन | २. निवेदकको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि । ३. खेती गर्ने जग्गाको विवरण खुल्ने कागजात | बोधार्थः श्री सूचना प्रविधि शाखाः सामाजिक सञ्जाल तथा वेबसाइटमा अपलोड गरिदिनुहुन। श्री १४ नं. वडा कार्यालय सूचना प्रवाह गरिदिनुहुन | जुन प्रमुख गोकर्ण पन्थी प्रमुख प्रशासकीय अघिकृत © 078-410127,410128 (छे [email protected] (हु) www.madhyabindumun.gov.np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report