Notice Park
Devdaha Municipality
Gen Info

५० प्रतिशत मागमा आधारित कार्यक्रम सम्वन्धी सूचना ।

Deadline 13 Oct 2026The deadline has passed.
५० प्रतिशत मागमा आधारित कार्यक्रम सम्वन्धी सूचना ।

Summary

१० प्रतिशत अनुदानमा मागमा आधारित कार्यक्रम सम्बन्धी सुचना | देवदह नगरपालिका कृषि बिकास शाखाको आ. व. २०८३/०८४ को स्वीकृत बार्षिक कार्यक्रम अन्तरगत रहेको तपसिलका कार्यक्रमहरु सन्चालन गर्नुपर्ने भएकाले उक्त कार्यक्रम सन्चालन गर्न ईच्छुक यस नगरपलिका भित्रका कृषि उच्चमी / कृषक समूह/ तथा कृषि सहकारीहरुले…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Devdaha Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

& देवदह नगरपालिका श््डे नगर कार्यपालिकाको कार्यालय ron 2::2 , | लुम्बिनी tf WH. २०८३%०८४ mre oe च.नं. =e मिति:ः२०८३/०६/०६ EE १० प्रतिशत अनुदानमा मागमा आधारित कार्यक्रम सम्बन्धी सुचना | | (प्रथम पटक प्रकाशित मितिः 2053/06/08) देवदह नगरपालिका कृषि बिकास शाखाको आ. व. २०८३/०८४ को स्वीकृत बार्षिक कार्यक्रम अन्तरगत रहेको तपसिलका कार्यक्रमहरु सन्चालन गर्नुपर्ने भएकाले उक्त कार्यक्रम सन्चालन गर्न ईच्छुक यस नगरपलिका भित्रका कृषि उच्चमी / कृषक समूह/ तथा कृषि सहकारीहरुले यो सूचना प्रकाशित भएको मितिले : २१ दिन (२०८३%०६/२७) भित्र देहाय बमोजिमका कागजातहरु सहित देवदह नगर कार्यपालिकाको । कार्यलय, कृषि विकास शाखामा आवेदन पेश गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सुचना प्रकाशित 3 गरिएको छ। तपसिलः कार्यक्रमको नाम अनुदान दिन सकिने बिषयबस्तु मापदण्ड । ५०%अनुदानमा मागमा | यन्त्र, उपकरणहरु (मिनी टिलर, पावर | न्युनतम १० aera खेतिपाति आधारित कार्यक्रम | टिलर, सिँचाई मोटर, कम्बाइन मिल, | गरेको हुनुपर्ने रिपर,मकै रोप्ने, मकै छोडाउने आदि) बिज बैंक कार्यक्रम | ५० प्रतिशत अनुदानमा च्याउ विउ मागमा | व्यवसाय च्याउ खेति उन्मुख आधारित बितरण कृषकलाई विशेष ग्रहायता दिइने आवश्यक कागजातहरुः १) निबेदन २) जग्गा र खेतीपाती गरेको क्षेत्रफल खुल्ने गरि वडा कार्यालयको सिफारिस पत्र ३) नागरिकता र लालपुर्जाको प्रतिलिपि ४) दर्ता प्रमाणपत्र, पान नं., लेखा परिक्षण प्रतिबेदन , कर चुक्ता (कृषि फार्म, कृषक समूह र कृषि सहकारीको लागि) | wre g मधुकृष्ण पौडयाल । प्रमुख प्रशासकिय अधिकृत बोधार्थः श्री सुचना प्रबिधि शाखा- वेबसाइट तथा सामाजिक संजालमा राखिदिनुहुन। मधुकृष्ण पाला श्री वडा कार्यालयहरु- सुचना प्रचारप्रसार गरिदिनुहुन। छ शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार, समृद्ध देवदहको आधार Web: www.devdahamun.gov.np, Email: [email protected], %०७१-५७७४०३,५७७३०३,५७७२९२ ec er हा

Like

0

Views

0

Comments

0

Share

0

Save

Report