हेल्थ असिष्टेन्ट पदको अन्तिम नतिजा प्रकाशन सम्वन्धी सूचना ।

Summary
स्तर पाँचौ) माग पद संख्या २ (दुई) को पदपूर्तीका लागि मिति २०८३ /०६/०५ गते संचालित लिखित परीक्षा उत्तीर्ण भई अन्तर्वार्ताका लागि छनौट भएका ६ जना उम्मेदवारहरुको मिति २०८३/०६/०५ गते अन्तर्वार्ता कार्यक्रम सञ्चालन भएकोमा अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरुको लिखित परीक्षा तथा अन्तरवार्ता समेतको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- c647c234-487f-433d-b81f-a5944a4e69c5.jpegJPEG · 1132×1600 · 150 KBOpen
Key details
- Organization
- Devdaha Municipality
- Industry
- Local Government
- Category
- Result
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
& देवदह नगरपालिका देवदह नगर अस्पताल देवदह-५, खैरेनी, रुपन्देही म्बि BS नेपाल प.सः २०८३/०८४ त र ही हँ) मितिः २०८३/०६ चन art 1 1 तिल यस कार्यालयको मिति २०८३-०५-०५ को विज्ञापन नं. १/२०८३-०८४ हेल्थ असिष्टेन्ट (सहायक स्तर पाँचौ) माग पद संख्या २ (दुई) को पदपूर्तीका लागि मिति २०८३ /०६/०५ गते संचालित लिखित परीक्षा उत्तीर्ण भई अन्तर्वार्ताका लागि छनौट भएका ६ जना उम्मेदवारहरुको मिति २०८३/०६/०५ गते अन्तर्वार्ता कार्यक्रम सञ्चालन भएकोमा अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरुको लिखित परीक्षा तथा अन्तरवार्ता समेतको प्राप्ताड्रको आधारमा देहाय बमोजिमको योग्यताक्रम कायम हुन आएकोले सफल उम्मेदवारले करार सेवामा नियुक्तिको लागि ७ दिन भित्र नगर अस्पतालको कार्यालयमा सम्पर्क गर्नुहुन । पदपूर्ती समितिको मिति २०८5३/०६/०५ को निर्णानुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। तपशिल सफल उम्मेदवार: a eras, wee २ | १०००२ | रमा गातम शिवराज-३, विष्णु प्रसाद गोतम | भिम प्रसाद गोतम कपिलबस्तु बैकल्पिक उम्मेदवार: ra 2 | 90098 | समिम मोहम्मद शुद्धोधन-१, नजीर अहमद ae मुसलमान कपिलबस्तु oC ME. संयोजक पदपूर्ती समिति Oo वेवसाइट: devdahamun. gov.np (ई-मेल: [email protected]