बहुउद्देश्यीय कोशेली भवन बहालमा दिने सम्बन्धी दरभाउपत्र आह्वानको सूचना । (दोस्रो पटक प्रकाशित मिति २०८३/०६/०९)
Summary
देवदह नगरपालिकाको बहुउद्देश्यीय कोशेली भवन संचालन तथा व्यवस्थापन कार्यविधि, २०८० अनुसार देवदह नगरपालिकाको वडा नं. ७ स्थित नगरपालिकाको स्वामित्वमा रहेको बहुउद्देश्यीय कोशेली भवनको तोकिएका तल्ला, कोठा, सटर वा कुनै भाग बहालमा लगाउनका लागि योग्य, ईच्छुक नेपाली नागरिक वा दर्तावाल कम्पनी, फर्म वा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 17687736-134d-4309-9042-6d39e771d9aa.pdfPDF · 3 pages · 744 KBOpen
Key details
- Organization
- Devdaha Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2082/83
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
देवदह नगरपालिका नगर कार्यपालिकाको कार्यालय मिति:- २०८३ 10g 108% i, 7 0010 4005 जलाथ्व १४ दोश्रो पटक प्रकाशित मिति:-२०८३/०६/०९ देवदह नगरपालिकाको बहुउद्देश्यीय कोशेली भवन संचालन तथा व्यवस्थापन कार्यविधि, २०८० अनुसार देवदह नगरपालिकाको वडा नं. ७ स्थित नगरपालिकाको स्वामित्वमा रहेको बहुउद्देश्यीय कोशेली भवनको तोकिएका तल्ला, कोठा, सटर वा कुनै भाग बहालमा लगाउनका लागि योग्य, ईच्छुक नेपाली नागरिक वा दर्तावाल कम्पनी, फर्म वा संस्थाले देहायका शर्तहरुको अधिनमा रही दरभाउपत्र फारम दर्ता गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। शर्तहरु १. दरभाउपत्र फारम देवदह नगरपालिकाको राजश्च शाखा बाट रु.१,०००/-(पछी फिर्ता नहने गरि) बुझाई प्राप्त गर्न सकिनेछ। २. यो सूचना प्रकाशित भएको मितिले ७ औं दिन मिति २०८३/०६/१५ गते कार्यालय समय सम्ममा दरभाउपत्र दर्ता गरि सक्नुपर्नेछ। दरभाउपत्र बुझाउने अन्तीम दिनको भोलिपल्ट दिनको ५:०० बजे सरोकारवाला पक्षका बीच यस कार्यालयमा दरभाउपत्र खोलिनेछ। सरोकारवाला पक्षको अनुपस्थितिले मात्र दरभाउपत्र खोल्न बाधा पर्नेछैन। ३. व्यक्तिको हकमा दरभाउपत्र प्रस्तुतकर्ताले नेपाली नागरिकताको प्रमाण पत्र र संस्था/कम्पनि/फर्मको हकमा दर्ता तथा नविकरणको प्रमाण पत्र, मुल्य अभिवृद्धि कर दर्ता प्रमाण पत्र, स्थायी लेखा नम्बर दर्ताको प्रमाणपत्र र आ.व. २०८२/०८३ सम्मको कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ | ४. दरभाउपत्र खरिद गर्ने र दाखिला गर्ने अन्तिम दिन तथा खोल्ने दिन सार्वजनिक विदा पर्न गएमा सो पछी कार्यालय खुलेको दिन नै अन्तिम दिन मान्य हुनेछ। 4. दरभाउपत्रदाताले आफुले कबोल गरेको वार्षिक बहाल रकम अंक र अक्षरमा स्पष्ट रुपमा उल्लेख गर्नुपर्नेछ। अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएको रकमलाई मान्यता दिइनेछ। ६. सम्झौता गर्नुपूर्व बहालमा लिनेले प्रत्येक शटर/कोठाको रु.२५,०००)- (अक्षेरुपी पच्चीस हजार रुपैंया मात्र।) का दरले धरौटी रकम नगरपालिकाको धरौटी खातामा जम्मा गर्नुपर्नेछ। धरौटी सम्बन्धी अन्य व्यवस्था प्रचलित कानन बमोजिम हुनेछ। ७. नगरपालिकालाई तिर्न/बुझाउनपर्ने रकम नबुझाएको व्याक्ति/कम्पनि/फर्म/संस्था को दरभाउपत्र स्वतः अस्वीकृत हुनेछ। ८. प्राप्त दरभाउपत्रहरूमध्ये बाट बहालवाला छनौट गर्दा बहुद्देश्यीय भवनको भुँई तलामा कृषि, पशुपंक्षी जन्य, स्थानीय उत्पादन र पर्यटनसँग सम्बन्धित हस्तकला आदि फर्म, कम्पनी, संस्था र व्यक्तिलाई पहिलो प्राथमिकता दिइनेछ। ९. बहुद्देश्यीय भवनको भुँई तलामा कृषि, पशुपंक्षी जन्य, स्थानीय उत्पादन र पर्यटनसँग सम्बन्धित हस्तकला आदि फर्म कम्पनी, संस्था र व्यक्तिबाट रितपुर्वक कुनै आवेदन पर्न नआएमा वा कुनै कोठा, सटर वा कुनै भाग बाँकी रहेमा प्रचलित कानुन अनुसार प्रतिस्पर्धा गराई अन्य व्यक्ति, फर्म कम्पनी र संघसंस्थालाई समेत बहालमा लगाउन सकिनेछ | ee त गाला tt अवधि समाप्त भए पछि प्रचलित कानुनको अधिनमा रहि सम्झौता नविकरण गर्न सकिनेछ। «शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पुर्वाधार, समृद्ध देवदहको आधार © पु Web: www.devdahamun.gov.np, Email: [email protected] [email protected] TRS देवदह TTT नगर कार्यपालिकाको कार्यालय reat oie रे ca Se WA. : 2OGR soy nu मितिः- 2053108 | 08 च.नं. : 0070 ने.सं.-११४६ जलाथ्व १४ ११. वहालमा दिने बहुउद्देश्यीय कोशेली भवनको कुनै तल्ला, कोठा, सटर वा कुनै भागको न्युनतम वहाल रकम नगरपालिकाको आर्थिक ऐनमा तोकिए बमोजिम हुनेछ। बहाल रकम निर्धारण गर्दा प्रचलित कानून अनसार दरभाउपत्रदाताहरु बीच बढी बढाउमा बोल कबोल गराई बहाल रकम निर्धारण गरिनेछ। यसरी निर्धारण गरिएको बहाल रकम पहिलो पटकका लागि तिन वर्ष सम्मका लागि स्थिर रहनेछ र चौंथो आ.व. देखि प्रत्येक वर्ष ५% का दरले स्वतः वृद्धि भई उक्त आ.व. को बहाल रकम कायम हुनेछ। स्पष्टीकरण -" आधिकि ऐनमा तोकिए बमोजिस” भन्नाले आर्थिक ऐनमा सायिक वा वार्षिकि दर रेट भनि लेखिएकोमा सोहि बमोजिम र मालिक वा वारिकि eae उल्लेख नगरि दर रेट मात्र तोकिएको अबस्थामा उक्त बर रेटलाई याबिक दर रेट मानि वार्षिकि बहालको न्युनतम बर रेट Rafer गरिनेछ। १२. नगरपलिकालाई आफ्नो कार्यालय प्रयोजनका लागि सम्झौता भएको तल्ला, कोठा, सटर, कुनै भाग बा सबै भवन आवश्यक परेमा दोश्रो पक्षलाई ९० दिनको सूचना दिई जानकारी गरईनेछ। यसरि सूचना दिंदा/प्रकाशन गर्दा उक्त आर्थिक वर्षको अन्त्यमा कम्तिमा ९० दिन पुग्नेगरी गरिनेछ । १३. बहालमा दिदा वढीमा ५ वर्ष सम्मको सम्झौता गरि उपलव्ध गराईने FI १४, वातावरणीय तथा ध्वनी प्रदुषण हुने अन्य व्यक्तीहरुलाई असर पार्ने लगायतका उच्योग व्यवसाय संचालन गर्न पाउने गरि सम्झौता गरिने छैन। १५, वहालमा लिने व्यक्ती/ फर्मले सम्झौतामा तोकिएको पेशा व्यवसाय संचालन गर्नु पर्नेछ। १६, वहाल तथा बिजुली पानीको महसुल सम्झौतामा तोकिएको मितिमा नगरपलिका वा नगर कार्यपालिकाले तोके बमोजिम बुझाउनु पर्नेछ। १७, आफुले सम्झौता गरि लिएको घर पसल कोठामा स्वयम आफूले वा आफ्नो परिवारले मात्र व्यवसाय संचालन गर्न पाउने गरि सम्झौता गरिनेछ। यदि बहालवालाको परिवार बाहेक अरु कसैलाई नामसारी गर्नपर्ने भएमा नगरपलिकामा निवेदन दिई अनुमति प्राप्त गरि बहालवाला परिवर्तन गर्न सकिनेछ। त्यसरी वहालवाला परिवर्तन गर्दा पहिलाको बाहालवाला सँगको शर्तहरु समान रहने गरि नया बाहालवाला र नगरपालिकाबीच सम्झौता गरि बहालमा लगाउनपर्नेछ र नामसारी दस्तुर नगरपालिकाले तोकेको दस्तूर लाग्नेछ। आफु खुसी अर्कोलाई दिएमा सम्झौता रद्ध हुनेछ। १८. सम्झौतामा तोकिएको व्यवसाय वा पेशा परिवर्तन गर्नु परेमा नगरपलिकामा निवेदन दिई नगरपालिकाले तोकेको दस्तुर बुझाई पेशा परिवर्तनको अनुमति प्राप्त गरि पेशा परिवर्तन गर्न सकिनेछ | १९, बहालमा दिँदा वधशाला, मासुपसल, मदिराजन्य व्यवसाय र कानूनले निषेध गरेको पेशा व्यवसाय गर्न दिइने छैन। २०. वहालवालाले बहाल सम्झौता गर्दा सम्झौतामा तोकिए बमोजिमको प्रथम त्रैमासिकको बहाल रकम आग्रिम रुपमा सम्झौता गर्नुपूर्व बुझाउनु पर्नेछ। दोश्रो त्रैमासिक देखि तिन महिनाको अग्रिम बहाल रकम सोहि त्रैमासिकको पहिलो ७ दिन भित्र अनिवार्य रुपमा बुझाउनुपर्नेछ। २१. वहालवालाले सम्झौता बमोजिम मासिक रुपमा बझाउनपर्ने विद्यत, पानी तथा अन्य महशुल महिना सकिएको ७ दिनभित्र बुझाउनुपर्नेछ। वहालवालाले सम्झौतामा तोकिएको समयमा अग्रिम बहाल रकम, विद्यत, पानी वा अन्य महसुल नबुझाएमा पहिलो १ महिना सम्म महशुलको ५% जरिवाना असुल उपर गरिनेछ। दोश्रो महिनाको लागि Se निक र तेश्रो महिना वा सो भन्दा बढि अबधीको लागि २५१ का दरले जरिवाना असुल उपर गरिनेछ ७, ~~ “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पुर्वाधार, समृद्ध देवदहको आधार “ Web: www.devdahamun.gov.np, Email: [email protected], [email protected] Se