कार्यपालिकाका बैठकका निर्णयहरु
Summary
| ७ |वडा अध्यक्षवडा नं.५ श्री ईन्द्र कुमारी चिदी Sait | वडा अध्यक्ष वडा नं. ६ श्री टोम वहादुर पुन | fae कार्यपालिका सदस्य श्री पम्फा मगर == कार्यपालिका सदस्य श्री धनी कुमारी बगाले कार्यपालिका सदस्य श्री कुमारी सुनार कार्यपालिका सदस्य श्री गंगा कुमारी राना बगाले कार्यपालिका सदस्य श्री सन्तोष दमाई…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 391aa3e8-1a26-4317-86d9-3198f14bbfed.pdfPDF · 3 pages · 569 KBOpen
Key details
- Organization
- Tinau Rural Municipality
- Industry
- Local Government
- Category
- Reports
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
तिनाउ गाउँपालिका गाउँकार्यपालिकाको बैठक बैठक न, १०९औँ मितिः २०८३।०६।१२ गते, सोमवार समय: दिउँसो १२:१० बजे स्थानःगाउँ कार्यपालिकाको कार्यालय अध्यक्षता गर्ने ब्यक्ति: प्रेम श्रेष्ठ उपस्थिति: | seer श्री प्रेम श्रेष्ठ उपाध्यक्ष श्री लाल वहादुर थापा Saou वडा अध्यक्ष वडा नं.१ श्री भुवन सिं चिदी कि 0223 वडा अध्यक्ष वडा नं. २ श्री यादव प्रसाद अर्याल वडा अध्यक्ष वडा नं. ३ै श्री चित्र वहादुर थापा वडा अध्यक्ष वडा नं. ४ श्री तुल बहादुर आले ब्द्रन्ट्दि | ७ |वडा अध्यक्षवडा नं.५ श्री ईन्द्र कुमारी चिदी Sait | वडा अध्यक्ष वडा नं. ६ श्री टोम वहादुर पुन | fae कार्यपालिका सदस्य श्री पम्फा मगर == कार्यपालिका सदस्य श्री धनी कुमारी बगाले कार्यपालिका सदस्य श्री कुमारी सुनार कार्यपालिका सदस्य श्री गंगा कुमारी राना बगाले कार्यपालिका सदस्य श्री सन्तोष दमाई परियार हा छविलाल गहतराज सुनार श्री फर्ुराम भट्टराई ० | ७ | ७ | mM) ol ० | -० | ०७ | “० CamScanner बैठक मितिः २०८३।०६।१२ कार्यपालिका बैठकका निर्णयहरु बैठक संख्या: १०९ औँ प्रस्तावहरु: - विपद् ब्यवस्थापन सम्बन्धमा, » बालमैत्री स्थानीय्र शासन सम्बन्धमा, . एम्बुलेन्स संचालन सम्बन्धमा, . प्रदेश लोक सेवा आयोगमा माग आकृति फाराम पठाउने सम्बन्धमा, - विविध | cK www निर्णयहरु: निर्णय नं. १: प्रस्ताव नं. १ मा छलफल गर्दा मिति २०८३ असोज ८ गतेदेखी ११ गते सम्म परेको अविरल वर्षाको कारण गाउँपालिकामा भएको क्षतिको वडागत रुपमा विश्ठ्वेषण गरियो | नागरिकहरुका भौतिक संरचनामा भएको क्षतिको वडा कार्यालय र स्थानीय प्रहरी:चौकीको समन्वयमा मुचुल्का तयार पारी पालिकाको विपद् ब्यवस्थापन समितिमा पेशगर्नेर पहिरोले गर्दा बन्द रहेका सडकहरु यथाशीघ्र संचालन गर्न वडा नं ३ र ६ मा पालिकाको डोजर प्रयोग गर्ने तथा वँडा नं. १, ४ र ५ मा घण्टा बेसिसमा डोजर भाडामा लिई (जिल्ला दररेटमा तोकेको प्रतिघन्टाको दरमा नवढ्ने गरी) संचालन गर्ने निर्णय गरियो । साथै डोजर भाडाको खर्च रकम सम्बन्धित वडाको दशैँ मोटरबाटो सोरसार शीर्षकबाट खर्च गर्ने निर्णय गरियो । ५ निर्णय नं. २: छ प्रस्ताव नं. २ मा छलफल गर्दा बालमैत्री स्थानीय शासन सम्बन्धमा वडागत रुपमा हासिल भएका सूचकहरुको समीक्षा गरी बाँकी रहेका सूचकहरु हाँसिल गर्न भईरहेका प्रयासहरुलाई तीव्रता दिने र वडागत रुपमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्दै २०८३ माघ मसान्तसम्म बालमैत्री स्थानीय शासन घोषणा गर्न अधिकतम पहल गर्ने निर्णय गरियो । निर्णय नं. ३: प्रस्ताव नं. ३ मा छलफल गर्दा नेपाल रेडक्रस सोसाईटी तिनाउ उपशाखाको स्वामित्वमा रही विगत तीन वर्षदेखी बिग्रिएर रहेको एम्बुलेन्स तिनाउ गाउँपालिकाको स्वामित्वमा ल्याई आबश्यक मर्मत सम्भार गरी गाउँपालिकाकै > = मातहतमा राखी संचालन गर्ने निर्णय गरियो | निर्णय नं. ४: [ 9 र 2 a खा प्रस्ताव नं. ४ मा छलफल गर्दा यस गाउँपालिकाको स्वीकृत दरवन्दी तेरिज बमोजिम स्थायी पदपूर्ति हुने पदमा रिक्त a रहेका लुम्बिनी प्रदेशको स्थानीय निजामती सेवा ऐन, २०८१ र ऐ. नियमावली, २०८१ बमोजिम स्थानीय निजामती वि १ Ser = ; oe ras टु CamScanner