साँस्कृतिक डबली नुवाकाेट ठेक्काकाे लागि बाेलपत्र आह्वानकाे सूचना ।
Summary
तिनाउ गाउँपालिका वडा नं. २ मा रहेको साँस्कृतिक डवली नुवाकोट भाडामा दिने निर्णय भएकोले इच्छुक ब्यवसायिक फर्म वा कम्पनीबाट नियमानुसार खरिद प्रक्रियामा भाग लिनका लागि फर्मको नवीकरण भएको प्रमाण-पत्र, मूल्य अभिबृद्धि कर दर्ता प्रमाण पत्र, कर चुक्ता प्रमाण पत्र, नागरिकताको प्रमाणपत्रको प्रतिलिपी र डवली…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 66c2db66-da76-4c5f-bfe3-e415bc794bf8.pdfPDF · 1 page · 298 KBOpen
Key details
- Organization
- Tinau Rural Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
तिनाउ गाउँपालिका Tinau Rural Municipality गाउँ क्वार्यपालिकाको कार्यालय Office Of The Rural Municipal Executive i, c@Oifor, पाल्पा afta Cayce र क नी प्रदेश, नेपाल पत्र संख्या ॥ 0101 190.: LOTR) 0 ce “Gebhan, Palpa pune ee ial Nepal चब्मममी न_/२७।. No. 00 सरुथा : 20W3/Estd. 2017 A.D. oS सास्कृतिक डवली नुवाकोट ठेक्काको लागि वोलपत्र आह्वानको ea (प्रथम पटक प्रकाशित मितिः २०८३।०६।०७) तिनाउ गाउँपालिका वडा नं. २ मा रहेको साँस्कृतिक डवली नुवाकोट भाडामा दिने निर्णय भएकोले इच्छुक ब्यवसायिक फर्म वा कम्पनीबाट नियमानुसार खरिद प्रक्रियामा भाग लिनका लागि फर्मको नवीकरण भएको प्रमाण-पत्र, मूल्य अभिबृद्धि कर दर्ता प्रमाण पत्र, कर चुक्ता प्रमाण पत्र, नागरिकताको प्रमाणपत्रको प्रतिलिपी र डवली भाडामा लिएपछि ब्यवस्थापन सम्बन्धी योजना, पूर्वाधारहरु निर्माण गर्ने भए सो को समेत योजना संलग्न गरी देहायको शर्त र अधीनमा रही गोप्य शिलबन्दी प्रस्ताव पेश गर्ने बारे सम्बन्धित सबैको जौनकारीको लागि यो सूचना प्रकाशन गरिएको | देहायः eins सांस्कृतिक डवली ४,६२,०००।०० 2 004 नुवाकोट (चार लाख बैसठ्ठी हजार १३,०००।०० | १,०००॥०० ५बर्ष ब्यवस्थापन मात्र) शर्तहरु: १. बोलपत्र फारम यस कार्यालयको प्रशासन शाखाबाट यो सूचना प्रकाशित भएको मितिले ७ औँ दिनको कार्यालय समय भित्र उल्लेखित रकम तिरी (फिर्ता नहुने गरी) खरिद गरी आठौँ दिनको १२ बजेभित्र गोप्य शिलबन्दी गरी बुझाउनुपर्नेछ। २. बोलपत्र सम्बन्धी फारम भर्दा अंक र अक्षरमा स्पष्ट उल्लेख गर्नुपर्नेछ । बोलपत्र जमानत बापतको रकम यस कार्यालयको लक्ष्मी बैङ्कमा रहेको ग. ३.१ धरौटी खाताः ०८१०३०००१८५ मा जम्मा गरेको सक्कल भौचर वा नेपाल राष्ट्र बैङ्कबाट मान्यता प्राप्त बैङ्कबाट यस कार्यालयको नाममा बोलपत्र नं. र नाम उल्लेख गरी जारी भएको र बोलपत्र खोल्ने मिति देखी ९० दिनको म्याद रहेको विड बन्ड | प्रमुख प्रशासकीय अधिकृत Website: www.tinaumun.gov.np Contact No.: 075-413064/63 Email: [email protected]